अन्तर्राष्ट्रिय

दियो पोस्ट | शनिबार, आश्विन २५, २०७६

पछिल्लो चार दशकमा ९३ जनाको हत्या गरेको कबुल गरेका एक बन्दीलाई अमेरिकाको सङ्घीय अनुसन्धान ब्यूरो एफबीआईले अमेरिकाको इतिहासमै सबैभन्दा धेरै हत्या गर्ने व्यक्ति भएको पुष्टि गरेको छ। प्रहरीले स्यामुएल...

दियो पोस्ट | शुक्रबार, आश्विन २४, २०७६

काठमाडौं,असोज २४ । गत वर्ष अक्टोबरमा ५५ किमीको सबभन्दा लामो हङकङ –झुहाइ–मकाउ सामुद्रिक पुल बनाएर चकित बनाएको चीनले यसै वर्ष सेप्टेम्बरमा बेजिङमा ठूलो दाशिन इण्टरनेशनल एयरपोर्ट बनाएर अर्को चमत्कार थप...

दियो पोस्ट | बिहिबार, आश्विन २३, २०७६

मेक्सिकोको दक्षिणी भागका एक मेयरलाई जबरजस्ती एक पिकअप ट्रकमा बाँधेर सडकमा घिसारेको घटनामा ११ जनालाई गिरफ्तार गरिएको छ । मेयर जर्ज लुइस एस्कन्डोन हर्नाडेजलाई केही परसम्म तानेपछि स्थानीय प्रहरीहरुल...

दियो पोस्ट | बिहिबार, आश्विन २३, २०७६

सिरिया,असोज २३ । उत्तरपूर्वी सिरियामा कुर्दिश लडाकूको नियन्त्रणमा रहेको इलाकामा टर्कीका सुरक्षाबलले भीषणस्थल आक्रमण गरेका छन् । टर्कीले उत्तरी सिरियामा हवाई हमला गरेको केही घण्टापछि स्थल आक्रमण स...

दियो पोस्ट | शुक्रबार, आश्विन १७, २०७६

फ्रान्सको राजधानी प्यारिसमा चक्कु बोकेका एक पुरुषले केन्द्रीय प्रहरी मुख्यालयबाहिर चारजना अधिकारीको हत्या गरिदिएको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन्। आक्रमणकारी पनि मुख्यालयकै कर्मचारी रहेको र...

दियो पोस्ट | बिहिबार, आश्विन १६, २०७६

उत्तर कोरियाले नयाँ प्रकारको बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि गरेको छ। परमाणुअस्त्र बोक्न सक्ने उक्त क्षेप्यास्त्रको परीक्षण उत्तर कोरियाले यो वर्ष गरेको एघारौँ परीक्षण हो। उक्त क्षेप्यास्...

दियो पोस्ट | बिहिबार, आश्विन १६, २०७६

नयाँ दिल्ली,असोज १६ । भारतका गुप्तचर निकायहरुले केन्द्रीय राजधानी नयाँ दिल्लीमा आतङ्कवादी आक्रमणको चेतावनी दिएका छन् । महत्वपूर्ण तथा ठूला चाडपर्वहरुको पूर्वसन्ध्यामा आक्रमणको चेतावनी आएको दिल्ली प्...

दियो पोस्ट | बिहिबार, आश्विन १६, २०७६

बग्दाद,असोज १६ । दुई दिनदेखि हिंसात्मक प्रदर्शन भइरहेपछि इराकको राजधानी बग्दादमा बिहीबार बिहानैदेखि अनिश्चितकालका लागि निषेधाज्ञा ९कफ्र्यु० आदेश जारी गरिएको छ । देशव्यापी हिंसाका कारण कम्तीमा नौ जनाक...

दियो पोस्ट | बुधबार, आश्विन १५, २०७६

एजेन्सी– आधारभूत सेवा र रोजगारीको अवसर कम भएको विरोधमा इराकमा देशभरी भएको विरोध प्रदर्शनको क्रममा एक व्यक्तिको मृत्यु हुनको साथै अन्य २ सय व्यक्ति घाइते भएका इराक प्रहरी स्रोतले मङ्गलबार जानकारी ...

दियो पोस्ट | बुधबार, आश्विन १५, २०७६

मस्को, असोज १५ । विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले सार्वजनिक गरेको एक प्रतिवेदनमा रुसमा मदिरा सेवनमा ४३ प्रतिशतले कमी आएको उल्लेख छ । भोड्का, ह्विस्कीजस्ता अल्कोहलको मात्रा बढी भएका मदिरा सेवनका लागि...

दियो पोस्ट | आइतबार, आश्विन १२, २०७६

वासिङ्टन । अमेरिकाको मेरिल्याण्डस्थित एक सपिङ्ग मलमा शनिबार दिउँसो पाँच जनालाई छुरा प्रहार गर्ने व्यक्ति प्रहरी कारबाहीमा मारिएका छन् । जथाभावी छुरा हान्न थालेको सूचना पाउनासाथ प्रहरीले ती व्य...

दियो पोस्ट | शुक्रबार, आश्विन १०, २०७६

अमेरिका, असोज १० । ह्वाइट हाउसका वरिष्ठ अधिकारीले राष्ट्रपति डोनल्ड ट्रम्प र युक्रेनी राष्ट्रपतिबीच भएको टेलिफोन कुराकानीको विस्तृत विवरण लुकाउने प्रयास गरेको आरोप लागेको छ। अमेरिकी राष्ट्रपतिविरू...

दियो पोस्ट | बिहिबार, आश्विन ०९, २०७६

एजेन्सी । भारतको पुनेमा बाढीबाट मृत्यु हुनेको संख्या १७ जना पुगेको छ । अत्याधिक बर्षापछि आएको बाढीका कारण मृत्यु हुनेमा नौ बर्षीय बालक समेत रहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । महाराष्ट्रक...

दियो पोस्ट | बुधबार, आश्विन ०८, २०७६

मुम्बई,असोज ८ । तेलुगू फिल्मका चर्चित कमेडियन वेणु माधवको निधन भएको छ । ३९ बर्षका माधवको आज बुधबार दिउँसो निधन भएको हो । लिभर र किड्नी सम्बन्धी रोगबाट ग्रसित उनले हैदरवादको एक अस्पतालमा अन्तिम सास फे...

दियो पोस्ट | बुधबार, आश्विन ०८, २०७६

अमेरिका, असोज ८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोगको प्रक्रिया सुरु भएको छ । अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले महाअभियोग लगाउन लागेको हो । तल्लो सदनकी सभामुख न्यान्सी ...

दियो पोस्ट | सोमबार, आश्विन ०६, २०७६

काठमाडौं, असोज ६ । अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्प र भारतीय प्रधानमन्त्रीको 'दुर्लभ संयुक्त कार्यक्रम'मा दशौँ हजार भारतीय मूलका अमेरिकीहरू सहभागी भएका छन्। टेक्सस राज्यको ह्युस्टनमा आयोजित गरिए...

दियो पोस्ट | सोमबार, आश्विन ०६, २०७६

बङ्गलादेश । बङ्गलादेशमा मुसलमान समुदायको वैवाहिक परम्परालाई चुनौति दिँदै एक किशोरीले आफूले मन पराएको केटासँग विवाह गर्नका लागि ‘जन्ती’ लिएर बेहुलाको घरमा गएपछि उनीहरू यहाँको सामाजिक सन्जालमा जताततै छ...

दियो पोस्ट | आइतबार, आश्विन ०५, २०७६

वासिङ्टन, असोज ५ । अमेरिकी राज्य साउथ क्यारोलिनामा शनिबार राति गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु भएको अमेरिकी अधिकारीले बताएका छन् । स्थानीय समय अनुसार रातको २ बजेर ४५ मिनेटको समयमासाउथ क्यारो...

दियो पोस्ट | शनिबार, आश्विन ०४, २०७६

क्यानडा असोज ४ । क्यानडाका प्रधानमन्त्री जस्टीन ट्रुुडोले विगतका फोटोहरूप्रति क्षमायाचना गरेका छन्। लिवरल पार्टीका नेतासमेत रहनुभएका ट्रुडोले निर्वाचन नजिकिदै गर्दा बिहीबार पुरानो फोटोलाई लिएर क्ष...

दियो पोस्ट | शुक्रबार, आश्विन ०३, २०७६

काठमाडौं, असोज ३ । प्रत्येक पाँच मिनेटमा कतै न कतै कोही न कोहीको सर्पदंशका कारण ज्यान जान्छ भने अन्य चार जना स्थायी रुपमा अपाङ्ग हुन्छन्। तर विश्वमा केही मानिसहरू छन् जसले ठूलो जोखिम मोल्दै यो घस्...

दियो पोस्ट | बुधबार, आश्विन ०१, २०७६

– शरच्चन्द्र भण्डारी  काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको ७४औँ महासभा अमेरिकी महानगर न्यूयोर्कस्थित उक्त विश्व संस्थाको प्रधान कार्यालयमा मंगलबारदेखि सुरु भएको छ । यो वर्ष महासभाको बहसको विषय ‘गरीबी ...

दियो पोस्ट | बुधबार, आश्विन ०१, २०७६

साउदी अरेबियाका प्रमुख तेल प्रशोधन केन्द्रमा भएका हमलापछि अमेरिकी अधिकारीहरूले आफ्नो देशभित्र आपत्‌कालीन अवस्थामा प्रयोग गर्न भनि भण्डार गरिएका विशाल तेलको सञ्चितिलाई प्रयोगमा ल्याउनुपर्ने बताइरहेका ...

दियो पोस्ट | बुधबार, आश्विन ०१, २०७६

काबुल, असोज १ । मङ्गलबार अफगानिस्तानमा भएका दुई छुट्टाछुट्टै वम आक्रमणमा परी कम्तीमा ४६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । दुवै आक्रमणको जिम्मेवारी तालिवान समूहले लिएको छ । देशको उत्तरी क...

दियो पोस्ट | मंगलबार, भाद्र ३१, २०७६

वॉशिंगटन डीसी,भदाै ३१ । अमेरिकाका १८ देखि ४४ वर्षका ३० लाख ३० हजार महिलाले किशोरावस्थामा नै बाध्यात्मक यौन सम्बन्ध स्थापित गर्नु परेको एक नयाँ अध्ययनले बताएको छ । गत सोमबार जामा इन्टरनल मेडिसिनमा प्...