अन्तर्राष्ट्रिय

मध्यपूर्वमा हतियार बिक्री गर्ने अमेरिकी सरकारद्वारा निर्णय
दियोपोस्ट संवाददाता    | आइतबार, जेठ १२, २०७६

काठमाडौं, जेठ १२ । अमेरिकी ट्रम्प प्रशासनले काँग्रेसको जाँचबुझ कार्यक्रमबाट ‘आकस्मिक अवस्था’ का लागि भन्दै जोर्डन,संयुक्त अरब इमिरेट्स र साउदी अरबका लागि सैन्य हतियार बिक्रीको प्रवद्र्धन गर्ने बताएको...

टरिजा मेले पद छाड्ने बताएसँगै ब्रिटेनमा नयाँ प्रधानमन्त्रीका लागि दौड सुरु
दियोपोस्ट संवाददाता    | आइतबार, जेठ १२, २०७६

ब्रिटेनमा, प्रधानमन्त्री टरिजा मे ले आगामी महिना पद त्याग्ने घोषणा गरेपछि कन्जरभेटिभ पार्टिको नेता को बन्ने भन्ने प्रतिस्पर्धा सुरु भएको छ। स्वास्थ्य मन्त्री म्याट ह्यान्कक त्यस्तो प्रतिस्पर्धामा ...

भारतमा दोस्रोपटक मोदी शासनः हिन्दु अतिवादीको जीत, मुसलमान थप संकटमा
दियोपोस्ट संवाददाता    | शुक्रबार, जेठ १०, २०७६

बीबीसी । भारतको १७ औँ लोकसभा निर्वाचनमा नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टीले प्रचण्ड विजय हाँसिल गरेपछि दुनियाभरका मिडियामा तहल्का मच्चिएको छ । अत्याधिक मिडियाहरुले नरेन्द्र मोदीको जितलाई ह...

टरिजा मे ले प्रधानमन्त्री पदबाट राजीनामा दिने
दियोपोस्ट संवाददाता    | शुक्रबार, जेठ १०, २०७६

ब्रिटेनकी प्रधानमन्त्री टरिजा मे ले आगामी जुन ७ तारिखमा सत्ताधारी कन्जरभेटिभ पार्टिको नेताको पदबाट राजीनामा दिएर युकेको नयाँ प्रधानमन्त्री चयनका लागि बाटो खोलिदिने बताएकी छन्। डाउनिंग स्ट्रिटबाट ए...

‍बाल यौन दुराचार: अन्तर्राष्ट्रिय गिरोह पक्राउ, ५० बालबालिकाको उद्धार
दियोपोस्ट संवाददाता    | शुक्रबार, जेठ १०, २०७६

इन्टरपोलको अनुसन्धानपछि बाल यौन दुराचारीहरूको एउटा अन्तर्राष्ट्रिय गिरोह पक्राउ परेको छ भने तिनको कब्जाबाट ५० बालबालिका मुक्त भएका छन्। थाईल्यान्ड, अस्ट्रेलिया तथा अमेरिकामा अहिलेसम्म नौ जनालाई समाति...

ट्रम्प-पेलोसी वाक्युद्ध: फेरि चर्कियो आरोप-प्रत्यारोप, मानसिक स्वास्थ्यबारे यस्तो प्रश्न ?
दियोपोस्ट संवाददाता    | शुक्रबार, जेठ १०, २०७६

काठमाडौं, जेठ १० । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प तथा विपक्षी डेमोक्र्याटिक दलकी नेत्री एवम् प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीबीचको वाक्युद्ध चर्किएको छ। पेलोसीले राष्ट्रपति ट्रम्पमाथि रिसाह...

मतगणना हेर्न गएका काँग्रेस नेताको मृत्यु
दियोपोस्ट संवाददाता    | बिहिबार, जेठ ०९, २०७६

मतगणना हेर्दा हेर्दै एकजना भारतीय राष्ट्रिय काँग्रेस नेताको हृदयघात भएर मृत्यु भएको छ । आज तकका अनुसार मध्यप्रदेश राज्यको सिहोर जिल्लाका जिल्ला अध्यक्ष रतन सिंह मतगणना केन्द्रमा मत गिन्ती हेर्दा ह...

वाराणसीबाट डेढ लाख मतले मोदी अगाडि
दियोपोस्ट संवाददाता    | बिहिबार, जेठ ०९, २०७६

एजेन्सी । भारतीय लोकसभा चुनाव २०१९ को मतगणना बिहीबार बिहानदेखि सुरु भएको छ । मतगणनाको सुरुवाति परिणामअनुसार भारतीय जनता पार्टी (बीजेपी) अगाडि देखिएको छ । सुरुवाति मतगणनामा बीजेपी नेतृत्वको राष्ट्...

भारतमा मत गणना सुरू, बीजेपीको अग्रता
दियोपोस्ट संवाददाता    | बिहिबार, जेठ ०९, २०७६

जेन्सी । भारतीय लोकसभाको प्रारम्भिक मतगणनामा सत्तारुढ गठबन्धनले अग्रता लिएको छ। स्थानीय समयअनुसार बिहान ८ बजेबाट मतगणना शुरु भएको हो। ९० करोड मतदाता भएको भारतमा ११ अप्रिलदेखि १९ मई सम्म निर्वाचन भएको...

२०२२ मा हुने कतारको विश्वकपमा ३२ टोली मात्रै, किन ?
दियोपोस्ट संवाददाता    | बिहिबार, जेठ ०९, २०७६

कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकप फुटबलको २२ औं संस्करणमा ३२ राष्ट्रले नै प्रतिस्पर्धा गर्ने भएका छन् । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बुधबार प्रेस विज्ञप्ति निकाल्दै कतार विश्वकपमा ३२...

भारत निर्वाचन मतगणना: के मोदी फेरि आउलान् ?
दियोपोस्ट संवाददाता    | बिहिबार, जेठ ०९, २०७६

लामो र तिक्ततापूर्ण निर्वाचन अभियानपश्चात् अन्तत: भारतीय मतदाताले बिहीवार विजेता थाहा पाउँदैछन्। प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भारतीय जनता पार्टी (भाजपा) ले सन् २०१४ को चुनावमा पाएको बहुमत...

जर्मन टिमबाट बाहिरीए मुलर र टोनी क्रुस !
दियोपोस्ट संवाददाता    | बुधबार, जेठ ०८, २०७६

युरोकप छनोटका लागि जर्मनीले राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ । युरो छनोट अन्तर्गत बेलारुस र स्टोनियाविरुद्ध खेलका लागि मुख्य प्रशिक्षक जोएचिम लोले बुधबार टिमको घोषणा गरेका हुन् । जर्मनीको टो...

इन्डोनेशिया निर्वाचन: परिणाम घोषणा भएपछि हिंसात्मक प्रदर्शन, कैयौँ गिरफ्तार
दियोपोस्ट संवाददाता    | बुधबार, जेठ ०८, २०७६

इन्डोनेशियामा राष्ट्रपति जोको विडोडो पुन: निर्वाचित भएपछि हिंसात्मक प्रदर्शनहरू भएका र कैयौँ प्रदर्शनकारीहरू पक्राउ परेका छन्। राजधानी जाकार्तामा मङ्गलवार विरोध प्रदर्शनहरू गरिएका थिए। त्यही बेला ...

महात्मा गान्धी: यसरी बनाइएको थियो हत्याको योजना
दियोपोस्ट संवाददाता    | बुधबार, जेठ ०८, २०७६

दिल्लीको कोनट प्लेसस्थित मरीना होटलको ठ्याक्कै अगाडि एउटा मस्जिदमा मगरिबको नमाज अर्थात् सन्ध्याकालीन प्रार्थना सुरु हुन लागेको छ। रमजानको महिना छ। केही समयपछि रोजा खोलिनेछ अर्थात् व्रत समापन गरिनेछ। ...

चीनसँगको व्यापार युद्ध रोक्न डोनल्ड ट्रम्पलाई निर्माता कम्पनीहरुको चेतावनी
दियोपोस्ट संवाददाता    | बुधबार, जेठ ०८, २०७६

विश्वका सबभन्दा ठूला जुत्ता निर्माता कम्पनीहरूले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई चीनसँगको व्यापार युद्ध अन्त्य गर्न आह्वान गर्दै नत्र उपभोक्तामाथि वज्रपातसरह असर पर्ने चेतावनी दिएका छन्। एक सय...

सिरियाको इडलिबमा १६७ सर्वसाधारण मारिए
दियोपोस्ट संवाददाता    | मंगलबार, जेठ ०७, २०७६

सिरिया,जेठ ७ । गृहयुद्धमा होमिएको सिरियाको उत्तरपश्चिमी प्रान्त इडलिबमा गत अप्रिल २५ देखि हालसम्म एक सय ६७ जनाको हत्या भएको छ । इडलिब प्रान्तमा करिब ३० लाखको बसोबास छ । गत आइतबार मात्र पनि रुसको ...

इन्डोनेसियामा विडोडो पुनः राष्ट्रपति निर्वाचित
दियोपोस्ट संवाददाता    | मंगलबार, जेठ ०७, २०७६

जकार्ता, विश्वको तेस्रो ठूलो प्रजातान्त्रिक देश इन्डोनेसियामा जोको विडोडो मङ्गलबार पुनः राष्ट्रपति पदमा निर्वाचित हुनु भएको छ । जकार्ता शहरमा कडा सुरक्षाबीच मङ्गलबार अप्रत्यासित रुपमा निर्वाचन परिणाम...

साउदी विमानस्थलमा ड्रोन आक्रमण, हतियार भण्डारमा आगो लाग्यो
दियोपोस्ट संवाददाता    | मंगलबार, जेठ ०७, २०७६

साना, यमनका हुथी विद्रोहीहरुले साउदी अरेबियाको सीमावर्ती शहर नजरानस्थित नजरान सैनिक बिमानस्थलको हातहतियार भण्डारणमा ड्रोन आक्रमण गरेका छन् । हुथी विद्रोहीद्वारा सञ्चालित अल–मासिराह टेलिभिजनले कासिफ–क...

किन उत्तर कोरियाली महिलाहरुलाई चीनमा यौनदासी बनाइन्छन् ?
दियोपोस्ट संवाददाता    | मंगलबार, जेठ ०७, २०७६

लन्डनमा रहेको एक अधिकारवादी समूहले प्रकाशित गरेको ताजा विवरण अनुसार हजारौँ उत्तर कोरियाली महिला तथा बालिकाहरूलाई चीनमा यौन व्यवसायमा सामेल हुन बाध्य पारिएको छ।लन्डनस्थित कोरिया फ्युचर इनिसियटिभ नामक ...

एक धनाढ्य जसले तिरिदिए ४ सय विद्यार्थीको ऋण
दियोपोस्ट संवाददाता    | मंगलबार, जेठ ०७, २०७६

काठमाडौं, जेठ ७ । अमेरिकी राज्य जर्जियाका चार सय विद्यार्थीले उनीहरूको ग्राजुएसनको बेला अर्बपति लगानीकर्ता रोबर्ट फ्रेडरिक स्मिथबाट एउटा सपना जस्तो उपहार पाएका छन्। उनले ती सबै विद्यार्थीले पढाइका...

चीनमा यौनदासी बनाइन्छन् उत्तर कोरियाली महिला
दियोपोस्ट संवाददाता    | मंगलबार, जेठ ०७, २०७६

काठमाडौं, जेठ ७ ।लन्डनमा रहेको एक अधिकारवादी समूहले प्रकाशित गरेको ताजा विवरण अनुसार हजारौँ उत्तर कोरियाली महिला तथा बालिकाहरूलाई चीनमा यौन व्यवसायमा सामेल हुन बाध्य पारिएको छ। लन्डनस्थित कोरिया फ...

किन पाकिस्तानी मुद्रा नेपाली रुपैयाँ भन्दा पनि कमजोर हुन पुग्यो ?
दियोपोस्ट संवाददाता    | आइतबार, जेठ ०५, २०७६

प्रतिष्ठित आर्थिक समाचार पोर्टल ब्लूमबर्गले पाकिस्तानी रुपैयाँ एसियाकै सबैभन्दा कमजोर मुद्रा बन्न पुगेको जनाएको छ। अघिल्लो वर्ष पाकिस्तानी रुपैयाँमा २० प्रतिशत भन्दा बढि गिरावट आएका कारण यो एसियाक...

होन्डुरसमा विमानस्थलबाट उडेलगत्तै खस्यो विमान, ५ जनाको मृत्यु
दियोपोस्ट संवाददाता    | आइतबार, जेठ ०५, २०७६

होन्डुरस,जेठ ५ । होन्डुरसको रोटान द्वीपमा एउटा सानो बिमान दुर्घटनाग्रस्त हुँदा चार जना क्यानाडेली पर्यटक र एक जना अमेरिकी पाइलटको मृत्यु भएको छ । प्रहरीका अनुसार रोटानको विमानस्थलबाट उडेको केही म...

चाडको पूर्वी क्षेत्रमा बोको हरामको आक्रमण, १३ गाउँलेको हत्या
दियोपोस्ट संवाददाता    | आइतबार, जेठ ०५, २०७६

चाड,जेठ ५ । अफ्रिकी मुलुक चाडको पूर्वी क्षेत्रमा बोको हरामका अतिवादीहरुले १३ जना गाउँलेको हत्या गरेको स्थानीय अधिकारीहरुले बताएका छन् । चाडको पूर्वी भेगमा बोको हराम समूह निकै सक्रिय मानिन्छ । सेलि...