दमास्कस, कार्तिक १५ । सिरियामा एकै ठाँउमा रहेका १५ सय जनाको सामूहिक चिहान भेटिएको छ । सर्वसाधारण नागरिकको सो चिहान तत्कालीन समयमा इस्लामिक स्टेट (आईएस लडाकूहरूको मुख्य केन्द्र मानिने रक्वा प्रान्तम...
हेरात, अफगानिस्तान, १४ कात्तिक । अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा बुधबार अफगान सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । उक्त दुर्घटनामा हेलिकोप्टरमा सवार सबै २५ जनाको मृत्यु भएको अफगान अधिकारी...
काबुल, १४ कात्तिक । अफगानिस्तानको राजधानी काबुलस्थित सबैभन्दा ठूलो कारागारमा कार्यरत कर्मचारी बोकेको बसमा लक्षित गरी आत्मघाती आक्रमण हुँदा सात जना मारिएको अधिकारीहरुले बताएका छन् । प्रहरी प्रवक्ता ...
रोम, इटाली, १४ कात्तिक । इटालीमा मङ्गलबार आएको डरलाग्दो आँधीमा परी मृत्यु हुनेको सङ्ख्या १० पुगेको यहाँको नागरिक सुरक्षा अधिकारीहरूले जनाएका छन् । दक्षिणी तथा मध्य यूरोपका अधिकांश क्षेत्रमा खराब मौसम...
ओल्डेनवर्ग, जर्मनी, कार्तिक १४ । जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् । जर्मनीको गृहयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानि...
कतार, १३, कार्तिक । नेपाल र कतारबीच सहमति र समझदारी सम्बन्धी छुट्टाछुट्टै दुई पत्रमा हस्ताक्षर भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कतार भ्रमणको दोस्रो दिन उक्त पत्रहरूमा हस्ताक्षर भएको...
दन्तेवाडा, भारत, १३ कात्तिक । भारतमा सक्रिय नक्सलवादीको आक्रमणमा एकजना पत्रकार सहित केन्द्रीय प्रहरी बल (सीआरपीएफ) का दुईजना जवानको मृत्यु भएको छ । मारिएका पत्रकार भारतीय टेलिभिजन संस्था दूर...
नयाँदिल्ली, १३ कात्तिक । इटालीका प्रधानमन्त्री जिसेप कोन्टे भारत र इटालीबीच कुटनीतिक सम्बन्ध स्थापनाको ७० औं वर्षका अवसरमा भारतको एकदिने भ्रमणका लागि नयाँदिल्ली पुगेका छन् । उनले आजै भारतीय प्रधानमन्...
बेइजिङ, कात्तिक १२ । यसै महिनाको शुरुमा पूर्वी चीनमा भएको एक खानी दुर्घटनामा १९ जनाको मृत्यु भएको पुष्टी भएको छ । उक्त दुर्घटनामा २२ जना परेको चिनीया सञ्चार माध्यमले जनाएको छ । सिन्ह्वाका अनुसार गत...
सोल, कात्तिक १२ । उत्तर र दक्षिण कोरियाबीच यसै वर्षको अन्त्यसम्ममा कोरिया युद्धको विधिवत समाप्तिको घोषणा गर्न तयारी शुरु भएको दक्षिण कोरियाले जनाएको छ । सन् १९५० देखि १९५३ सम्म कोरिया युद्ध भएको थि...
टोकियो , १२ कात्तिक । दक्षिण जापानको टोरोशिमा द्वीपमा ५।४ म्याग्नीच्युडको भूकम्प गएको जापान मौसम विभागले सोमबार जानकारी दिएको छ । स्थानीय समयानुसार सोमबार बिहान १० बजेर २८ मिनेटमा उक्त भूकम्प गएको ...
नयाँ दिल्ली, कात्तिक ११ । केही समय पहिले भारतको राजस्तानमा देखिएको जिका भाइरसको सङ्क्रमण पश्चिमी शहर गुजरातमा पनि देखिएको भारतीय अधिकारीले बताएका छन् । लामखुट्टेको टोकाइबाट सर्ने जिका भाइरसको सङ्क्...
काठमाडौँ, कात्तिक ११ । अमेरिकाको पेन्सिलभानिया राज्यको पिट्सबर्ग शहरमा एक बन्दुकधारीले ११ जनाको ज्यान जाने गरि गोली चलाएका छन् । ट्री अफ लाईफ नामक यहुदी पार्थनाघरमा स्थानीय समय अनुसार शनिबार पार्थना भ...
टोकियो, ९ कात्तिक । उत्तरी जापानको होक्काइदो द्वीपमा शुक्रबार ५.६ रेक्टर स्केलको भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार स्थानीय समयानुसार शुक्रबार बिहानीपख ३ ...
क्यारोलीन चौभेट ग्याबोन, ७ कात्तिक । ग्याबोनमा पाइने फर्निचर बनाउन प्रयोग हुने खँदिलो र बहुमूल्य केभाजिङ्गो प्रजातिको रुखलाई एसियाको भूमध्यरेखीय अफ्रिकाका कैयौं मानिसले अति पवित्र ठान्छन् ...
अफगानिस्तान, ७ कात्तिक । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा सोमबार बनाउँदै गरेको एउटा बम अकस्मात पड्किदा बम बनाउने व्यक्ति कै श्रीमती र दुई छोराछोरीको मृत्यु भएको छ । उक्त बम एकजना तालिबान लडाकूले...
दिल्ली, कार्तिक ५ । दिल्लीमा ट्याक्सी, ओटो रिक्शा संघहरु पेट्रोलियम पदार्थको बढ्दो मुल्य र गलत यातायात नितिहरुको विरोध गर्दै हडतालमा उर्तेका छन् । उनीहरुले आजदेखि हडताल सुरु गरेका हुन् । धेरै संघ सस्...
इस्लामाबाद, ३० असोज । पाकिस्तानको सिन्ध प्रान्तमा रेलले रिक्सालाई ठक्कर दिँदा कम्तीमा आठ जना मारिनुका साथै अरु आठजना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सिन्धको काँधकोट जिल्लाको ताङवानी ...
काठमाडौं, असोज ३० । युइएफए नेसन्स लिगमा स्पेनमाथि इङल्याण्ड हाबी भएको छ । गएराती भएको खेलमा इङल्याण्डले स्पेनलाई ३–२ गोलको अन्तरले पराजित गर्यो । खेलको १६ औं मिनेटमा रहिम स्ट्रलिङको गोलमा अघि बढेको...
काबुल, २८ असोज । अफगानिस्तानको ताखार प्रान्तमा आयोजित चुनावी ¥यालीमा शनिबार भएको बम आक्रमणमा परी मृत्यु हुनेहरुको संख्या २२ पुगेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । अफगानिस्तानमा यही अक्टोबर ...
बीबीसी । ब्रिटेन र अमेरिकाले साउदी अरेबियामा हुने अन्तराष्ट्रिय सम्मेलनमा भाग नलिने विषयमा छलफल चलाईरहेको बीबीसीले जनाएको छ । साउदी पत्रकार जमाल खशोग्गीलाई साउदी सरकारले नै वेपत्ता भएको पारेको अमेरिका...
ग्रीस, २७ असोज । उत्तरी ग्रीसमा शनिबार कार र ट्रक जुधेर भएको दुर्घटनामा कारमा सवार ११ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले कारमा आप्रवासीहरु रहेको आशंका गरेको छ । अग्निनियन्त्रक...
काबुल, २७ असोज । अफगानिस्तानको उत्तरपूर्वमा भएको एक चुनावी र्यालीमा बम आक्रमण हुँदा कम्तमिा १३ जनाको मृत्यु भएको अफगान अधिकारीहरुले बताएका छन् । मृत्यु हुनेहरुमा नागरिक र सुरक्षाफौजका व्यक्तिहरु रहेका...
मेक्सिको सिटी, २७ असोज । अमेरिकामा ‘माइकल’ नामको आँधीबाट मृत्यु हुनेको संख्या १७ जना पुगेको छ । खोजी तथा उद्धार कार्य जारी रहेकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने अमेरिकी अधिकारीहरुले बता...