अन्तर्राष्ट्रिय

दियो पोस्ट | शुक्रबार, कार्तिक ३०, २०७५

बीबीसी । अमेरिकाले इरानमाथि बढाउँदै लगेको प्रतिवन्धले अन्तराष्ट्रिय लगानीकर्ताहरु हतोत्साहित भएका छन् । प्रतिवन्धकै कारणले हालसम्म ३ वटा कम्पनीले आधिकारिक रुपमा इरान छोडेको अन्तराष्ट्रिय संचारमाध्यमहर...

दियो पोस्ट | शुक्रबार, कार्तिक ३०, २०७५

वासिङ्टन, ३० कात्तिक । अमेरिकी गोप्य दस्तावेजहरु सन् २०१० मा सार्वजनिक गरेका विकिलिक्सका संस्थापक जुलियान असान्जमाथि संयुक्तराज्य अमेरिकामा अभियोग दर्ता गरिएको विकिलिक्सले जनाएको छ । विकिलिक्सका अन...

दियो पोस्ट | शुक्रबार, कार्तिक ३०, २०७५

प्याराडाइज, संयुक्तराज्य अमेरिका, ३० कात्तिक । अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको भीषण डढेलोका कारण छ सयभन्दा बढी बेपत्ता भएका बिहीबार प्राप्त समाचारमा जनाइएको छ । खोजी कार्य अझै जारी ...

दियो पोस्ट | बिहिबार, कार्तिक २९, २०७५

  वासिङ्टन, २९ कात्तिक । संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा श्रीमति र दुई साना छोराछोरीको हत्यामा दोषी पाइएका एकजना मेक्सिकाली पुरुषलाई मृत्युदण्ड दिइएको छ । स्थानीय अधिकारीहरुका अनुसार...

दियो पोस्ट | बुधबार, कार्तिक २८, २०७५

  यमन, कात्तिक २८ । संयुक्तराज्य अमेरिकाले यमनमा सक्रिय अल–कायदा समूहलाई दबाउने उद्देश्य राखेर ड्रोन ९मानवरहीत विमान० युद्ध छेडेको १६ वर्ष पुगिसकेको छ । तर यो अभियानको मूल्य रहस्यमय देखिएको छ,...

दियो पोस्ट | बुधबार, कार्तिक २८, २०७५

  बैंकक, २८ कात्तिक । थाइल्यान्डमा भएको बक्सिङ खेलमा १३ वर्षीय बालकको मृत्यु भएपछि चौतर्फी बिरोध भएको छ । मुआए थाई मार्सल आर्ट भनिने पाशविक एवं निर्मम खेलमा बालबालिकाले खेल्न नपाउने ...

दियो पोस्ट | मंगलबार, कार्तिक २७, २०७५

प्यालेस्टाइन, २७ कात्तिक । गाजा क्षेत्रमा भड्किएको पछिल्लो हिंसाले महिनौंदेखि जारी अशान्ति अन्त्य गर्ने प्रयत्न मै अवरोध सिर्जना गर्ने खतरा बढेको छ । इजरायली हवाई आक्रमणबाट पछिल्लो पटक चारजना प्याल...

दियो पोस्ट | मंगलबार, कार्तिक २७, २०७५

बीबीसी । अमेरिकी लेखक तथा मार्भल कमिक्सका पूर्वप्रमुख स्ट्यान लीको ९५ वर्षको उमेरमा निधन भएको छ। सन् १९६१ मा लीले मार्भल कमिक्सका लागि द फ्यान्टास्टिक फोरुको रचना गरे अनि स्पाइडरम्यान र द इन्क्रेडि...

दियो पोस्ट | सोमबार, कार्तिक २६, २०७५

लागोस, कात्तिक २६ । नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा फैलिएको हैजाको प्रकोपमा परी कम्तीमा १७५ जनाको मृत्यु भएको छ । अधिकारीहरूले सोमबार दिएको जानकारी अनुसार हैजाको प्रकोपबाट दश हजार भन्दा बढी प्रभा...

दियो पोस्ट | सोमबार, कार्तिक २६, २०७५

  होडेडा, यमन, २६ कात्तिक । यमनको प्रमुख शहर होडेडामा सरकार समर्थक र विद्रोहीबीच भएको पछिल्लो युद्धमा एकसय ४९ जनाको मृत्यु भएको चिकित्सक र सैनिक स्रोतले सोमबार बताएका छन् । युद्धमा सात जना ...

दियो पोस्ट | सोमबार, कार्तिक २६, २०७५

  प्याराडाइज, अमेरिका, २५ कात्तिक । अमेरिकाको क्यालिफोर्निया जङ्गलमा लागेको डढेलोमा परी मृत्यु हुनेको संख्या २९ पुगेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । उद्धारकर्ताले डढेलोबाट प्रभावि...

दियो पोस्ट | मंगलबार, कार्तिक २०, २०७५

  याओअनडे, क्यामरुन, २० कात्तिक । क्यामरुनको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक विद्यालयबाट ७९ बालबालिकालाई सशस्त्र समूहले अपहरण गरेको सोमबार जनाइएको छ । विद्यालयको छात्रवासमा बस्ने गरेका ती ब...

दियो पोस्ट | मंगलबार, कार्तिक २०, २०७५

बीबीसी । अमेरिकी संसदीय चुनाव प्रचारप्रसार अभियान अन्तिम चरणमा आइपुग्दा प्रचारप्रसारको शैली जातिवादी हुँदै गएको आरोप लगाइएको छ । विभिन्न किसिमका प्रचारहरुलाई अमेरिकाका मुलधारका संचारमाध्यमहरुले प्रशार...

दियो पोस्ट | मंगलबार, कार्तिक २०, २०७५

बुडापेष्ट, कात्तिक १९ । हंगेरीका सवैभन्दा जेष्ठ नागरिक इस्टभान्ने बेलिकको निधन भएको छ । “अन्ट काटी”को रुपमा पनि चिनिने बेलिकको १११ बर्षको उमेरमा निधन भएको हङ्गेरीका सञ्चार माध्यमहरुले सोमबार जनाएका...

दियो पोस्ट | सोमबार, कार्तिक १९, २०७५

सोल, कात्तिक १० । संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाकाबीचमा हुने भनिएको संयुक्त सैन्य अभ्यास पुनः शुरु हुने भएको छ । पहिल्यै हुने तय भएको सो अभ्यास केही समयपछि हुन लागेको बताइएको छ । यसै वर्षक...

दियो पोस्ट | सोमबार, कार्तिक १९, २०७५

वासिङ्टन, कात्तिक १९ । हत्या गरिएका साउदी पत्रकार जमाल खशोग्जीका छोराहरुले साउदी सरकार समक्ष बाबुको शरीर देखाउन आग्रह गरेका छन् । अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनलाई दिएको अन्तर्वार्तामा छोराहरुले ख...

दियो पोस्ट | सोमबार, कार्तिक १९, २०७५

रोम, इटाली, १८ कात्तिक । इटालीको दक्षिणी शहर सिसिलीमा आँधीपछि आएको बाढीका कारण एकै परिवारका नौजनासहित १२ जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार बताएका छन् । यस हप्ता इटालीमा आएको आँधी र बाढीका कारण मृ...

दियो पोस्ट | आइतबार, कार्तिक १८, २०७५

  काबुल, १८ कात्तिक । अफगानिस्तानमा भएको पछिल्लो घटनामा परी कम्तीमा १८ जना लडाकू मारिएका छन् । पूर्वी प्रान्त नान्गरहरमा भएको घटनामा परी मारिनेमा सबैजना इस्लामिक स्टेट (आइएस)का लडाकूहरु भएक...

दियो पोस्ट | आइतबार, कार्तिक १८, २०७५

लन्डन, १८ कात्तिक । संयुक्तराज्य अमेरिकाले इरानी तेल आयातकर्तामाथि तेल खरिद नगर्न दिएको कडा चेतावनीपछि विश्वमै कच्चा तेलको बजारमा नयाँ तरङ्ग उत्पन्न भएको छ । विज्ञहरुले कच्चा तेलको मूल्यवृद्धि हु...

दियो पोस्ट | शनिबार, कार्तिक १७, २०७५

टर्की, कार्तिक १७ । टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दाेआनले पत्रकार जमाल खशोग्जीको हत्या गर्न साउदी सरकारले नै आदेश दिएको आरोप लगाएका छन् । अमेरिकी पत्रिका द वाशिङटन पोस्टमा एउटा लेख लेख्दै उनले भ...

दियो पोस्ट | शुक्रबार, कार्तिक १६, २०७५

कायरो, १६ कात्तिक । इजिप्टका सुरक्षाकर्मीहरुले गरेको सुरक्षा कारबाहीमा परी यहाँका १८ लडाकू मारिएका छन् । देशको उत्तरी र मध्य सिनाइमा भएको आतङ्कवाद विरुद्धको कारबाही अभियानका क्रममा केही दिन अघि उनी...

दियो पोस्ट | शुक्रबार, कार्तिक १६, २०७५

भारत, कार्तिक १६ । भारतमा बिजेपीका प्रदेश सचिव अनिल परिहार र उनका भाइ अजित परिहारको गोली हानी हत्या भएको छ । भारतको जम्मू कश्मिरमा बिहिबार राती अज्ञात बन्दुकधारीको गोली लागेर दुबैजनाको हत्या भएको हो ।...

दियो पोस्ट | शुक्रबार, कार्तिक १६, २०७५

अबुजा, कार्तिक १६ । सन्दिग्ध बोको हरामका कम्तिमा १५ जना लडाकू मारिएका छन् । नाइजेरियाको उत्तरपूर्वी बोर्नो राज्यमा भएको सो घटनाका क्रममा अरु कैयौं घरहरुमा आगलागी भएको अधिकारीहरुले जनाएका छन् । स्थ...

दियो पोस्ट | बिहिबार, कार्तिक १५, २०७५

  एडेन, कात्तिक १५ । यमनी सरकार द्वन्द्वरत हुथी विद्रोहीसँग शान्ति वार्ता गर्न तयार रहेको सरकारी अधिकारीले बिहीबार जनाएका छन् । बर्षौ लामो द्वन्द्व थप सशक्त भइरहेका समय द्वन्द्वरत पक्षलाई स...