अन्तर्राष्ट्रिय

दियो पोस्ट | शनिबार, मंसिर १५, २०७५

लागोस,मङ्सिर १५ । नाइजेरियामा नयाँ राष्ट्रपतिका लागि ७३ जना उम्मेदवारहरु चुनावी मैदानमा देखिएका छन् । निर्वाचन आयोगले शुक्रबार दिएको जानकारी अनुसार आउदो फेब्रुअरी महिनामा हुने राष्ट्रपतीय निर्वाचनक...

दियो पोस्ट | शनिबार, मंसिर १५, २०७५

वासिङटन, मङ्सिर १५ । अमेरिकाका पूर्व राष्ट्रपति जर्ज एच डब्लु बुसको ९४ बर्षको उमेरमा निधन भएको छ । शितयुद्ध अन्त्य गर्न महत्वपूर्ण भूमिका खेलेका राष्ट्रपतिका रुपमा स्मरण गरिने बुसको शुक्रबार निधन भएको...

दियो पोस्ट | शुक्रबार, मंसिर १४, २०७५

  काबुल, १४ मङ्सिर । प्रायः अशान्त भइरहने अफगानिस्तानको दक्षिणी प्रान्त हेलमन्डमा मङ्गलबार भएको हवाई कारबाहीमा २३ सर्वसाधारणको मृत्यु भएको छ । मारिएका यी सर्वसाधारणमा १० बालबालिका र आठ महिल...

दियो पोस्ट | शुक्रबार, मंसिर १४, २०७५

जेनेभा, स्वीट्जरल्याण्ड, म‌‌सिर १४ । अहिलेसम्मको रेकर्डअनुसार सन् २०१८ मा विश्वको तापक्रम चौथो उच्च रहने देखिएको संयुक्त राष्ट्रसङ्घले बिहीबार जनाएको छ । राष्ट्रसङ्घले यो बर्षको तापक्रमसम्बन्धी तथ्याङ...

दियो पोस्ट | बिहिबार, मंसिर १३, २०७५

  ब्युनस आयर्स, १३ मङ्सिर । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प औद्योगिक राष्ट्रहरुको समूह–२० (जी२०) को बैठकमा भाग लिन बिहीबार अर्जेन्टिना आइपुग्ने कार्यक्रम छ । यो बैठकमा राष्ट्र...

दियो पोस्ट | बिहिबार, मंसिर १३, २०७५

  वासिङटन, मङ्सिर १३ । अफगानिस्तानको घाज्नी प्रान्तमा मङ्गलबार तीन अमेरिकी सैनिक मारिएको समाचारको अमेरिकी रक्षा मन्त्रालयले बुधबार पुष्टि गरेको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनद्धारा प्...

दियो पोस्ट | बुधबार, मंसिर १२, २०७५

  अफगानिस्तान, १२ मङ्सिर । अफगानिस्तानको पूर्वी घाज्नी प्रान्तमा सुरक्षाकर्मीको कारबाहीमा परी २६ भन्दा बढी लडाकू मारिएका छन् । तालिबान लडाकूहरुको अखडामा भएको आक्रमणमा परी अरू २० जनाभन्दा बढ...

दियो पोस्ट | मंगलबार, मंसिर ११, २०७५

टिरिन कोट, मङ्सिर ११ । अफगानिस्तानको दक्षिणी प्रान्त उरुज्गानको देह रवाद जिल्लामा तालिबान आतङ्ककारी लुकेर बसेको स्थानलाई लक्ष गरी लडाकू विमानबाट गरिएको कारबाहीमा कम्तीमा १२ जना तालिबानीको मृत्यु भएको ...

दियो पोस्ट | आइतबार, मंसिर ०९, २०७५

दमास्कस, सिरिया, मङ्सिर ९ । सिरियाली सहर अलेप्पोमा विद्रोहीद्वारा शनिबार भएको बिषाक्त ग्यास आक्रमणमा परी कम्तीमा १०० जना सर्वसाधारणमा श्वासप्रश्वाससम्बन्धी समस्यासहित स्थानीय अस्पतालमा भर्ना भएका यहाँ...

दियो पोस्ट | आइतबार, मंसिर ०९, २०७५

  काम्पाला, मङ्सिर ९ । युगाण्डाको मुकोनो जिल्लामा भएको डुङ्गा दुर्घटनामा परी २२ जनाको मृत्यु भएको छ । लेक भिक्टोरियामा शनिबार भएको सो घटनामा परेका अन्य ६० जना अझै हराइरहेको अधिकारीहरुले आइत...

दियो पोस्ट | आइतबार, मंसिर ०९, २०७५

  ब्रसेल्स, मङ्सिर ९ । युरोपेली युनियनमा आबद्ध २७ देशका नेताहरु ऐतिहासिक बेलायती बहिर्गमन (ब्रेक्जिट) सम्झौतालाई अनुमोदन गर्न ब्रसेल्समा आइतबार भेला हुँदैछन् । बेलायती प्रधानमन्त्री थेरिसा मेल...

दियो पोस्ट | शुक्रबार, मंसिर ०७, २०७५

काठमाडौँ, मंसिर ७ । पाकिस्तानको कराँची सहरस्थित क्लिप्टन ईलाकामा रहेको चिनियाँ राजदूतावासमा शुक्रबार विहान हमला भएको छ । कारमा चढेर आएका आतंककारीको एक समुहले दूतावास परिसरमा गोली चलाउँदा दुई सुरक्षाकर...

दियो पोस्ट | शुक्रबार, मंसिर ०७, २०७५

  भारत, ७ मङ्सिर । सधैँ अशान्त भइरहने भारत नियन्त्रित काश्मिरमा शुक्रबार भएको गोली हानाहानमा कम्तीमा छ जना विद्रोही लडाकूको मृत्यु भएको प्रहरीले जनाएको छ । काश्मिरको सुटकिपोरा गाउँ अर्थात् ...

दियो पोस्ट | बिहिबार, मंसिर ०६, २०७५

हनोइ, ६ मङ्सिर । भियतनामको दक्षिण भागमा पर्ने विन्ह फुओक प्रान्तमा बिहीबार बिहान तीन पाङ्ग्रे सवारी साधनलाई तेल ट्याङकरले ठक्कर दिएपछि तेल पोखिएर भएको आगलागीका कारण एकै परिवारका चार जनाको मृत्यु ...

दियो पोस्ट | बिहिबार, मंसिर ०६, २०७५

सिड्नी, ६ मङ्सिर । अस्ट्रेलिया भ्रमणमा रहेका भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग अष्टे«लियाली प्रधानमन्त्री स्कट मोरिसनले बिहीबार सिड्नीमा शिष्टाचार भेट गरेका छन् । चारदिने भ्रमणका क्रममा बुधबार बिहान...

दियो पोस्ट | बिहिबार, मंसिर ०६, २०७५

अमेरिका, मंसिर ६ । अमेरिकाका प्रधानन्यायाधीश जन रोबर्टसले एक असाधारण कदम चाल्दै राष्ट्रपति ट्रम्पको सार्वजनिक आलोचना गरेका छन् । ट्रम्पले एक संघीय न्यायाधीशले आफ्नो आदेश विपरीत फैसला गरेको झोकमा उन...

दियो पोस्ट | बुधबार, मंसिर ०५, २०७५

पुत्राजया, मलेसिया, मङ्सिर ५ । मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले आफ्ना पाकिस्तानी समकक्षी इमरान खानसँग बुधबार भेटवार्ता गर्नु भएको छ । यी दुई नेताबीच भएको विस्तृत विवरण पत्रकार सम्मेलन क्रममा सार...

दियो पोस्ट | बुधबार, मंसिर ०५, २०७५

  कटाक, उडिसा, ५ मङ्सिर । भारतीय शहर जयपुरनजिकै कटाकमा मङ्गलबार भएको एक बस दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । केन्द्रीय मन्त्री धर्मेन्द्र प्रधानले उक्त दुर्घटनास्थलको भ्रमण गरेका छन् । उन...

दियो पोस्ट | मंगलबार, मंसिर ०४, २०७५

वासिङ्टन, ४ मङ्सिर । एक जना सङ्घीय न्यायाधीशले संयुक्तराज्य अमेरिकामा गैरकानुनी रुपमा प्रवेश गर्ने मानिसलाई आप्रवासीको रुपमा मान्यता नदिने गरी भएको ट्रम्प प्रशासनको आदेशलाई अस्थायी रुपमा रोक्न सोमबार ...

दियो पोस्ट | मंगलबार, मंसिर ०४, २०७५

मेलबोर्न, मङ्सिर ४ । अस्ट्रेलियाको मेलबोर्नमा आतङ्कवादी आक्रमणको योजना बनाएको आरोपमा मङ्गलबार बिहानै प्रहरीले तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । अस्ट्रेलियाको दोस्रो सबैभन्दा ठूलो सहर मेलबोर्...

दियो पोस्ट | सोमबार, मंसिर ०३, २०७५

  फिजी, ३ मङ्सिर । टापूहरुले घेरिएको देश फिजीमा आइतबार साँझ शक्तिशाली भूकम्प गएको छ । यो भूकम्प ६.७ म्याग्नीच्युड मापन गरिएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)ले जनाएको छ । उक्त ...

दियो पोस्ट | आइतबार, मंसिर ०२, २०७५

  इस्लामावाद, २ मङ्सिर । पाकिस्तानका प्रधानमन्त्री इमरान खान एक दिने भ्रमणका लागि आइतबार संयुक्त अरब इमरेट्स (युएइ) पुग्नु भएको छ । युएइका युवराज तथा सरकारी सेनाका उप सर्वोच्च कमाण्डर शेख म...

दियो पोस्ट | आइतबार, मंसिर ०२, २०७५

बेरूत, लेबनान, मङ्सिर २ । अमेरिकी नेतृत्वको गठबन्धनले पूर्वी सिरियामन चलाएको हवाई आक्रमणमा ४३ सिरियालीको मृत्यु भएको बेलायतस्थित सिरियाली मानब अधिकारवादी संगठनले शनिबार जनाएको छ । मारिनेमा अधिकांश सर्...

दियो पोस्ट | आइतबार, मंसिर ०२, २०७५

मंसिर २ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प इतिहासकै सबैभन्दा भीषण भनिएको डढेलोले निम्त्याएको विनाशको आकलन गर्न क्यालिफोर्निया पुगेका छन्। क्याम्प फायर नामक डढेलोका कारण कम्तीमा ७१ जनाको ज्यान गइसकेको ...