अन्तर्राष्ट्रिय

दियो पोस्ट | मंगलबार, जेठ १८, २०७३

मानामा, १७ जेठ । बहराइनको पुनरावेदन अदालतले सोमबार यहाँका प्रतिपक्षी दलका नेता शेखअलि सलमानलाई दिइएको चारवर्षे काराबास सजायमा ५ वर्ष थप गरी नौ वर्ष पु¥याएको छ । प्रतिपक्षी दलका नेता तथा अल बेफाक नेसनल...

दियो पोस्ट | सोमबार, जेठ १७, २०७३

  बेरुत, १७ जेठ । सिरियाली विपक्षी समूहका नेताले जेनेभामा जारी रहेको भनिएको शान्तिवार्तामा आफ्नो सहभागिता नरहने भन्दै त्यसबाट हात झिकेका छन् । साथै उनले विपक्षी समूहको वार्ता समिति संयोजकबाट रा...

दियो पोस्ट | सोमबार, जेठ १७, २०७३

नयाँ दिल्ली, १७ जेठ । भारतको उत्तरी राज्य उत्तर प्रदेश र उत्तराखण्डमा आँधीबेहरी, चट्याङ र मुसलधारे बर्षाबाट कम्तीमा २४ व्यक्तिको मृत्यु भएको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । गत शुक्रबार रातिबा...

दियो पोस्ट | सोमबार, जेठ १७, २०७३

बामाको, १७ जेठ । शङ्कास्पद विद्रोही लडाकूले मालीको मध्य मोप्ती क्षेत्रमा गराएको बारुदी विस्फोटमा कम्तिमा चार जना संयुक्त राष्ट्रसङ्घीय शान्ति सेनाको मृत्यु भएको मालीको सैन्य तथा प्रहरी बलले बताएको छ ।...

दियो पोस्ट | सोमबार, जेठ १७, २०७३

सोल, १७ जेठ । युगान्डाका राष्ट्रपति योबेरी मुसेभिनीले उत्तर कोरियासँगको सैन्य एवम् सुरक्षा सम्बन्ध रोक्ने बताएका छन् । सोल स्रोतका अनुसार राष्ट्रसङ्घले उत्तर कोरियालाई आणविक तथा क्षेप्यास्त्र परीक्षण...

दियो पोस्ट | आइतबार, जेठ १६, २०७३

चीन १६ जेठ । चीनको गुआङ्गदोङ्ग प्रान्तमा भारी बर्षापछि आएको बाढीमा परी आठ पर्यटकको मृत्यु भएको स्थानीय सरकारले आइतबार जानकारी दिएको छ । दक्षिण र पूर्वी चीनमा गत हप्ता पनि भारी बर्षाले सताएको थियो । शन...

दियो पोस्ट | शनिबार, जेठ १५, २०७३

  बर्लिन (जर्मनी), १५ जेठ । जर्मनीका प्रतिपक्षी दलका उपनेता साहरा बागेननेच्टमाथि मागदेवर्गमा आयोजित छलफलमा व्यस्त रहेका बेला भेलामा उपस्थित एक नागरिकले आक्रमण गरेको यहाँको डीपीए न्युज एजेन्सीले ...

दियो पोस्ट | शुक्रबार, जेठ १४, २०७३

इस्लामाबाद, १४ जेठ । मध्य पाकिस्तानमा बिहीबार साँझ भएका दुई छुट्टाछुट्टै कारबाहीमा परी अल कायदासँगआवद्ध १४ जना सदस्य मारिएका जनाइएको छन् । पाकिस्तानी अधिकारीहरुले शुक्रबार बिहान सो कारबाहीको जानकारी ...

दियो पोस्ट | शुक्रबार, जेठ १४, २०७३

हिरोसिमा, १४ जेठ । अमेरिकी राष्ट्रपति बाराक ओबामा जापानको हिरोसिमा सहर पुग्ने भएको समाचार छ । उनि शुक्रबार हिरोसिमाको भ्रमण गर्न लागेको प्राप्त समाचारमा जनाइएको छ । अमेरिकी राष्ट्रपतिको हैसियतमा हिरोस...

दियो पोस्ट | शुक्रबार, जेठ १४, २०७३

टोकियो, १४ जेठ । जापानबाट कोरियाका लागि उड्ने तयारी गरिरहेको एक विमानको इन्जिनमा आगो लागेपछि त्यसमा रहेका चालक दलका सदस्य र सबै जना यात्रुको उद्वार गरिएको छ । जापानको हानेदा विमानस्थलमा सो विमानबाट ...

दियो पोस्ट | शुक्रबार, जेठ १४, २०७३

सोल, १४ जेठ । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले उत्तर कोरियासँग वार्ता गर्नुपर्ने विषयमा जोड दिएका छन् । साथै उनले उत्तर कोरियालाई आणविक होड परित्याग गरी शान्ति वार्ताका लागि तयार रहन आग्रह गर...

दियो पोस्ट | बिहिबार, जेठ १३, २०७३

जापान, १३ जेठ । विश्वका औद्योगिक राष्ट्रहरुको संयुक्त संगठन जि७ को सम्मेलन जापानी पुरानो सहर इसेमा बिहीबार सुरु भएको छ । जापानको सांस्कृतिक एवम् पुरानो सहर इसेमा बिहीबार सुरु भएको सो बैठकमा वर्तमान व...

दियो पोस्ट | बिहिबार, जेठ १३, २०७३

रोम, १२ जेठ । इटालीयन नौ सेनाले बुधबार करिब पाँच सय आप्रवासीको उद्धार गरेको छ । लिबियाको तटीय क्षेत्रमा आप्रवासीहरू सवार रहेका एक पानी जहाज दुर्घटनामा सात व्यक्तिको मृत्यु हुनुको साथै अन्य पाँच सयलाई ...

दियो पोस्ट | बिहिबार, जेठ १३, २०७३

नयाँ दिल्ली, १२ जेठ । उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा आँधीबेरी र चट्याङ्का कारण कम्तीमा २३ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन्। । उत्तर प्रदेशको पश्चिम र मध्यभागहरूमा गत सो...

दियो पोस्ट | बिहिबार, जेठ १३, २०७३

जेनजाउ, (चीन) १२ जेठ । चीनका एकजना सर्वसाधारण किसानलाई स्वास्थ्य जाँचको क्रममा चिकित्सकले एचआईभी एड्स भएको भनेपछि उनले अहिले आएर क्षतिपूर्ति दाबी गरेका छन् । चीनका एकजना किसानलाई चिकित्सकले स्वास्थ्य...

दियो पोस्ट | बुधबार, जेठ १२, २०७३

बेईजिङ १२ जेठ यात्रा गर्दा होस् या घरबाट कुनै कामको लागी निस्कीदा । समयमा समयमा ट्राफिक जामको समस्या प्राय सबैले झल्नुपरेकै हुन्छ । तर विश्वको सबैभन्दा धरै जनसंख्या भएको छिमेकी राष्ट्र चीनमा भने यो सम...

दियो पोस्ट | बुधबार, जेठ १२, २०७३

काबुल ९अफगानिस्तान०, ११ जेठ । अफगान सुरक्षाबलले सोमबार बिहानबाट तालिवान आतङ्ककारीविरुद्ध सुरु गरिएको कारबाहीको क्रममा ५३ जना तालिवान लडाकू मारिएका छन् । अफगान रक्षा मन्त्रालयले मङ्गलबार सो जानकारी दिए...

दियो पोस्ट | बुधबार, जेठ १२, २०७३

काबुल, १२ जेठ । अफगानिस्तानको सशस्त्र विद्रोही संगठन तालिवानका नेता मुल्लाह अख्तर मन्सुरमा मारिएको समाचारको तालिवान संगठनले पुष्टि गरेको समाचार छ । अफगानस्तिानमा विगतका वर्षहरुदेखि सशस्त्र विद्रोह र ह...

दियो पोस्ट | मंगलबार, जेठ ११, २०७३

बेरुत, ११ जेठ । सिरियाली सरकारको गढ मानिएका दुई छुट्टाछुट्टै स्थानमा सोमबार इश्लामिक स्टेट (आइएस) समूहद्वारा गराइएका विस्पोटमा परी कम्तिमा १२० जनाको मृत्यु भएको छ । घटनामा सयौंको संख्यामा घाइते भएका छ...

दियो पोस्ट | सोमबार, जेठ १०, २०७३

हनोई, १० जेठ । अफगानिस्तानको सशस्त्र विद्रोही संगठन तालिवानका नेता मुल्लाह अख्तर मन्सुरमा मारिएको समाचारको अमेरिकी राष्ट्रपति बाराक ओबामाले पुष्टि गर्नुभएको छ । ओबामाले मन्सुर मारिएको समाचारको पुष्टि ...

दियो पोस्ट | सोमबार, जेठ १०, २०७३

तेहरान (इरान), ९ जेठ । इरानमाथि लगाइएको अन्तर्राष्ट्रिय नाकाबन्दी फुकुवा भएपछि इरानको आर्थिक विकासका लागि बाटो खुलेको र भारतले पर्सियाली खाडी मुलुकसँग व्यापार, निर्माण तथा ऊर्जा क्षेत्रमा लगानी गरी अग...

दियो पोस्ट | सोमबार, जेठ १०, २०७३

  त्रिपोली (सिरिया) । आईएसको आक्रमणमा एक पूर्व मन्त्रीको मृत्यु भएको छ । लिबियाका पूर्व श्रममन्त्री मोहम्मद सोआलेमले इस्लामिक स्टेट जिहादी समूहका विद्रोहीद्वारा गरिएको आक्रमणमा भएको, लाना न्यु...

दियो पोस्ट | शनिबार, जेठ ०८, २०७३

    जाकार्ता (इन्डोनेसिया), ८ जेठ । इन्डोनेसियाको उत्तरी सुमात्रा टापूको माउण्ट सिनावङमा शनिबार ज्वालामुखी आएको छ । ज्वालामुखीबाट निस्केको धुवाँको मुस्लो र उच्च तापका कारण तीनजनाको मृत्यु...

दियो पोस्ट | शनिबार, जेठ ०८, २०७३

सेन्दाई (जापान), ८ जेठ । विश्वका औद्योगिक राष्ट्रहरुको समूह जि७ मा आवद्ध देशहरु आतङ्कवादका विरुद्धमा लड्न सहमत भएका छन् । जापानको सेन्दाई नगरमा आयोजित उक्त समूहको बैठकको दोस्रो दिन शनिबार उनीहरुले वि...