मुख्य समाचार

दियो पोस्ट डेस्क | शुक्रबार, माघ २६, २०८०

नुवाकोट । नुवाकोटको ककनी गाउँपालिका–४ का सूर्यबहादुर तामाङलाई अपहरण गरेर रु सात लाख फिरौती लिन आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयकाअनुसार पक्राउ पर्नेमा जिल्लाको ककनी गा...

दियो पोस्ट डेस्क | शुक्रबार, माघ २६, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन गर्ने प्रक्रिया अघि बढेको बताएका छन् । सिंहदरबारमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विकास तथा...

दियो पोस्ट डेस्क | शुक्रबार, माघ २६, २०८०

काठमाडौं । सूचना प्रविधि सम्बन्धी मुलुकको पहिलो कलेज लर्डबुद्ध एजुकेसन फाउण्डेशन एलबीईएफले आइटी पढ्न चाहने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ । कम्प्युटर एशोसिएसन अफ नेपाल क्यान महासङ्घसँग...

दियो पोस्ट डेस्क | शुक्रबार, माघ २६, २०८०

बागमती । गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जले चालू आर्थिक वर्षको छ महिनामा सात सय ६६ व्यावसायिक तथा औद्यौगिक प्रतिष्ठानलाई नापतौल यन्त्र सञ्चालनका लगि नयाँ इजाजतपत्र प्रदान गरेको छ । कार्यालयका अनुसा...

दियो पोस्ट डेस्क | शुक्रबार, माघ २६, २०८०

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा आवेदन दिएका ४३ मध्ये १४ उम्मेदवार अल्पसूची (सर्ट लिष्ट) मा परेका छन् । सिफारिस समितिले प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि ती सूचीलाई बिहीबार सार...

दियो पोस्ट | बिहिबार, माघ २५, २०८०

काठमाडौं। नेपालले क्यानडाविरुद्ध सनसनीपूर्ण जित निकालेको छ। एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले क्यानडाविरूद्ध ७ रनको जित निकालेको हो। त्रिवि मैदान कीर्तिपुरमा २२५ रनको सामान्य लक्ष...

दियो पोस्ट | बिहिबार, माघ २५, २०८०

काठमाडौं । जातीय भेदभाव तथा छुवाछुत सम्बन्धी कसुरमा फरार रहेका राजधानी दैनिकका मालिक आशिष शेरचन प्रहरीकै मिलेमतोमा पक्राउ पर्नबाट जोगिएका छन्। ८ महिनादेखि प्रहरीले फरार सूचीमा राखेर खोजतलास गरिरहेकोम...

दियो पोस्ट डेस्क | बिहिबार, माघ २५, २०८०

काठमाडौं । विश्वका सीमान्तकृत समुदायको आवाज उठाइने विश्व सामाजिक मञ्चको १६औँ संस्करण आगामी फागुन ३ गतेदेखि ७ गतेसम्म काठमाडौंमा हुने भएको छ । मञ्चअन्तर्गतको नेपाल आयोजक समितिले आज यहाँ आयोजना गरेको प...

दियो पोस्ट डेस्क | बिहिबार, माघ २५, २०८०

ललितपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले शिक्षा र स्वास्थ्यलाई संविधानमा निःशुल्क भनेर उल्लेख गर्ने तर व्यवहारमा निःशुल्क उपचार नपाउने भएर नागरिकको ज्यान जाने अवस्था हुनुहुँदैन भने...

दियो पोस्ट डेस्क | बिहिबार, माघ २५, २०८०

काठमाडौं । नेपाल भरिका सहकारी पिडीत बचतकर्ताहरुको समस्या सामाधानका लागि सरकारको जवाफदेहिता सम्बन्धमा पत्रकार सम्मेलन भएको छ । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियन (महासंघ) को आयोजनामा आज नेपाल भरि...

दियो पोस्ट डेस्क | बिहिबार, माघ २५, २०८०

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरको रणवाङमा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको विशेष अनुदानमा गाउँपालिकाले भूकम्प प्रतिरोधी क्षमताको अपाङ्गतामैत्री भवन निर्म...

दियो पोस्ट डेस्क | बिहिबार, माघ २५, २०८०

काठमाडौं । नेपालमा जलवायु परिवर्तनका असरलाई प्रकृतिमा आधारित समाधान गर्नका लागि विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको महासङ्घ (आइएफआरसी) बीच ...

सुदीप विश्वकर्मा | बुधबार, माघ २४, २०८०

काठमाडौं । राजधानी दैनिकका मालिक तथा प्रमुख कार्यकारी अधिकृत आशिस शेरचन प्रहरी नियन्त्रणमा आएको केहीबेरमै फरार भएका छन् । उनलाई नियन्त्रणमा लिन महानगरीय प्रहरी बृत्त सिंहदरबारबाट प्रेम कार्कीको कमाण्ड...

दियो पोस्ट डेस्क | मंगलबार, माघ २३, २०८०

काठमाडौं । व्यापार घाटा न्यूनीकरण एवं निर्यात वृद्धिका लागि नेपाल चेम्बर अफ कर्मस र निर्यात परिषद्बीच सहकार्यका लागि समझदारी भएको छ । परिषद्का नवनिर्वाचित पदाधिकारी एवं कार्यसमितिलाई जमलस्थित चेम्बर भ...

दियो पोस्ट डेस्क | मंगलबार, माघ २३, २०८०

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा प्रभावकारी भूमिका खेल्न आफ्ना पार्टीका सांसदलाई निर्देशन दिएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्याल...

दियो पोस्ट डेस्क | मंगलबार, माघ २३, २०८०

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज विहान बसेको केन्द्रीय कार्यसमित...

दियो पोस्ट डेस्क | मंगलबार, माघ २३, २०८०

सुनसरी । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले फरक ढङ्गबाट जनताको समस्यालाई सम्बोधन गर्न विभिन्न काम गरिरहेको जानकारी दिएका छन् । उनले भने, “सरकारले प्रदेशको भौतिक पूर्वाधार,शिक्षा,...

दियो पोस्ट डेस्क | सोमबार, माघ २२, २०८०

गोरखा । गोरखामा करिब २० वर्षदेखि कोठामा थुनिएका एक युवकलाई उद्धार गरिएको छ । मानसिक अवस्था कमजोर रहेका गोरखा नगरपालिका–५, नाङ्लेपानीका मङ्गलबाबु सिर्मललाई मानवसेवा आश्रम गोरखा शाखाले आइतबार उद्धार गरे...

दियो पोस्ट डेस्क | सोमबार, माघ २२, २०८०

काठमाडौं । अवैधरूपमा बाह्य मुलुकतर्फ लैजान लागेको २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीको त्रिभुवन विमानस्थलस्थित सुरक्षा टोलीले अवैधरूपमा लुकाएर बाह्य मुलु...

दियो पोस्ट डेस्क | सोमबार, माघ २२, २०८०

काठमाडौं । साहित्यिक पत्रकार सङ्घले समकालिन कविहरु श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीलाई सम्मान गरेको छ । आज नेपाल प्रज्ञा प्रतिष्ठान पूर्वकुलपति वरिष्ठ कवि बैरागी काँइलाले कवी मुकारुङलाई वर्ष...

दियो पोस्ट डेस्क | सोमबार, माघ २२, २०८०

काठमाडौं । निर्वाचन आयोगले विभिन्न तहमा रिक्त उपनिर्वाचनका लागि मिति तोक्नुभन्दा अगाडि मतदाता नामावलीमा छुटेका योग्य नेपाली नागरिकलाई आफ्नो नाम दर्ता गर्न आह्वान गरेको छ । ती पदमा उपनिर्वाचनद्वारा पद...

दियो पोस्ट डेस्क | सोमबार, माघ २२, २०८०

काठमाडौं । आज देशभरका चलचित्र घर (फिल्म हल)हरू बन्द भएका छन । सरकारले अव्यवहारिक कर लगाएको भन्दै खारेजीको माग राखेर देशभरका हल बन्द गरेको हो । मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यवहारिक करहरुको खारेजीको...

दियो पोस्ट डेस्क | सोमबार, माघ २२, २०८०

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद्मा जनताका पक्षमा दरिलो भूमिका खेल्न पार्टीका सांसदलाई निर्देशन दिएका छन् । माओवादी केन्द्र संसदीय दलको...

दियो पोस्ट डेस्क | सोमबार, माघ २२, २०८०

काठमाडौं । सङ्घीय संसद्को तेस्रो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । आजको बैठकमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । यसैगरी बैठ...