काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पेट्रोलियमा पर्दाथमा गरिएको मूल्य वृद्धि आफ्नो जानकारीमा नभएको बताउँदै थाहा पाउनासाथ फिर्ता गर्न निर्देशन दिएको बताएका छन् । प्रतिनधिसभाको आइतबारको बैठकमा बौ...
धादिङ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । धादिङको नेत्रावती डबजोङ गाउँपालिका–४ हल्दारेमा ७२ वर्षीया सुकमाया गुरुङमाथि खुर्पा प्रहार गरी हत्या गरी सोही ठाउँका ३६ वर्षीय मंगल ग...
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिको जलहरी प्रकरणमा ३ जना विरुद्ध मुद्दा दायर भएको छ । पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य–सचिव डा. प्रदिप ढकालसहित कोषका तत्कालीन कोषाध्यक्ष त...
ओखलढुङ्गा । ओखलढुङ्गा–काठमाण्डौं तामाङ्ग सेवा समाजले आफ्नो १८औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । शनिबार काठमाण्डौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि गोकणेश्वर नगरपालिकाका उप मेयर साननानी तामाङ्...
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिएको छ । आयल निगमले शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको बढाएको मूल्य नेपाल आयल निगमका पदाधिकारीहरुसँग असन्तुष्टि जनाउँदै प्...
काठमाडौं। काठमाडौंको तिनकुनेस्थित पुलबाट मोटरसाइकल बागमती नदीमा खस्दा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । बानेश्वरबाट कोटेश्वरतर्फ जाँदै गरेको बा–०२–०३९ च ११९७ नम्बरको मोटर...
पोखरा । देशमा विद्यमान जातीय विभेद र छुवाछुतको अन्त्य गर्ने उदेश्यसहित स्वतन्त्र दलित एकता अभियानद्धारा प्रदेश स्तरिय दुई दिने अन्तरक्रिया कार्यक्रम कास्कीको लुम्लेमा सम्पन्न भएको छ । जातीय विभेदको जड...
काठमाडौं । अवस्था सुधार, बेथिति अन्त्य र विकासको मुद्दालाई अघि बढाउने हुटहुटी बोकेर सदन प्रवेश गरेका ४४ वर्षीय सांसद गणेश पराजुली आफूले जनताका मुद्दालाई सधैँ उच्च प्राथमिकतामा राखेको बताउछन्। विधायिका...
काठमाडौं । जिल्ला प्रशासन कार्यालय लमजुङमा दोहोरो नागरिकता लिएका तीनजनाको नागरिकता रद्द भएको छ । यस अघि विभिन्न प्रयोजनका निम्ति झुक्याएर दोहोरो नागरिकता लिएकामध्ये तीनजनाको दास्रो नागरिकता रद्द भएको ...
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भारतको इनर्जी एक्सचेञ्ज (आईएक्स) को रियल टाइम मार्केटमा विद्युत् विक्री गर्न पहिलोपल्ट अनुमति पाएको छ । अबदेखि सवा घण्टाअघि मात्र बिडिङ गरी विद्युत् विक्री गर्न ...
काठमाडौं । गैरकानुनी रुपमा बसेका ७५ नेपालीलाई साउदी अरबले एक्जिट भिसा दिएको छ । रियादस्थित नेपाली दूतावासका अनुसार उद्धारका लागि बहिर्गमन भिसा (एक्जिट भिसा) को प्रक्रिया गरिएका मध्ये थप ७५ जनाको एक्जि...
काठमाडौं । झापाको दमक नगरपालिका–३ ओमशान्ति टोलको चेतन विष्टले तीन वर्षअघि ६० लाख लगानी गरेर गाई फार्म खोले । साउदी अरबबाट घर फर्किएर चेतनले बैंकबाट ऋण लिएर गाईपालन सुरु गरेका थिए । दमक–३ मै रहेको हम्...
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख ५० हजार रुपैयाँ घुस रकमसहित २ जना सरकारी कर्मचारीलाई पक्राउ गरेको छ । भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीमा कार्यरत नायब सुब्बा सुदिप कटुवाल र ख...
काठमाडौँ । सरकार र आन्दोलनरत राहत, बाल विकास र पेन्सनबाट वञ्चित शिक्षकबीच पाँचबुँदे सहमति भएसँगै आन्दोलन फिर्ता भएको छ। संसदमा पेश भएको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका राहतलगायतका शिक्षकहर...
वीरगन्ज । वीरगन्जस्थित बाल सुधार गृहबाट शुक्रबार २ जना बाल कैदीबन्दी फरार भएका छन्। कर्तव्य ज्यान मुद्दाका सर्लाही निवासी अमरकान्त ठाकुर र जबर्जस्ती करणी मुद्दाका सप्तरी निवासी पाण्डव यादव बाल सुधार ग...
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले हुण्डी, अवैध सुन लगायत विभिन्न अपराधमा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ । कालिमाटी लगायत क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले पंकज पुजारीलाई...
चितवन । चितवनको भरतपुर महानगरपालिका–१७ गाजीपुर बस्ने ३० वर्षीय धिराज लामा पक्राउ परेका छन् । उनलाई अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ करिब १ ग्रामसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको ...
काठमाडौँ । सिन्धुलीको सुनकोशी गाउँपालिका–३ स्थित बोहोरेटारमा गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन् । सिन्धुलीबाट काठमाडौँ जाँदै गरेको म.प्र.०४–००१ ज.००६२ नम्बरको गाडी आज बिहान ७ः५० बजेतिर आफैँ ...
काठमाडौं । तीन वर्षअघि गृह मन्त्रालयले बनाएको विशिष्ट व्यक्ति सुरक्षासम्बन्धी कार्यविधिअनुसार अहिले मुलुकमा दुई हजारभन्दा बढी विशिष्ट व्यक्ति (भिआइपी) छन् । सुरक्षा दिने प्रयोजनबाट मन्त्रालयले भिआइपीस...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शताब्दियौँदेखि प्रचलनमा रहेको कुमारी इन्द्रजात्राजस्ता मौलिक पर्वले नेपाली प्राचीन सभ्यता अनि संस्कृतिको जगेर्ना गर्न थप मद्दत पुग्ने विश्वास लिएका छन् । कुम...
काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाली चाडबाड, संस्कृति, संस्कार मनाइरहँदा मौलिकता हस्तान्तरण गर्न नयाँपुस्तालाई पनि सँगसँगै सहभागी गराउन जरुरी रहेको धारणा व्यक्त गरेका छन् । इन्द्...
काठमाडौँ । दोलखाको सिंगटीबाट ४ किलो सुन प्रहरीले बरामद गरेको छ । तिब्बत र दोलखाको सिमाना फलेक हुँदै सुन जस्तो देखिने चार थान बिस्कुट सिंगटीमा ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।...
काठमाडौं । अब धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) भर्दा खातामा पर्याप्त रकम भए/नभएको तत्काल जानकारी पाइने भएको छ । रकम भए तत्काल प्रणालीले आईपीओको आवेदन रद्दको सूचना दिनेछ । नेपाल धितोपत्र...
काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेका रेडियो र नेपाल टेलिभिजनलाई आपसमा गाभेर सार्वजनिक सेवा प्रसारण संस्थाका रुपमा स्थापना गर्ने विषयमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विज्ञहरुसँग छलफ...