मुख्य समाचार

दियो पोस्ट | आइतबार, फाल्गुण १४, २०७९

दोलखा । दोलखाको पर्यटकीयस्थल कालिञ्चोक क्षेत्रमा हिमपात भएको छ । कालिञ्चोकको कुरी क्षेत्रमा आइतबार दिउँसो देखिनै हिउँ परिरहेको हो । जिल्लाको उच्च भेगमा हिमपात भइरहेको छ भने सदरमुकाम चरिकोट आसपासमा सिम...

दियो पोस्ट | आइतबार, फाल्गुण १४, २०७९

काठमाडौं । उच्च अदालत पोखरामा कलाकार पल शाहले जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध आफूलाई सफाइ माग गर्दै दिएको रिट निवेदनको सुनुवाइ सकिएको छ । उच्च अदातल पोखरामा न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधरा...

दियो पोस्ट | आइतबार, फाल्गुण १४, २०७९

काठमाडौं । प्रदेश नं १ सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तत्काल नबाहिरिने भएको छ । राष्ट्रिपति निर्वाचनका विषयलाई लिएर केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण राप्रपाले शनिबार सङ्घ र प्रद...

दियो पोस्ट | आइतबार, फाल्गुण १४, २०७९

जलेश्वर । आफ्नै काकालाई चक्कु प्रहार गरी हत्या गरेका एक व्यक्तिलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका–३ मडैका ३० वर्षीय विजेन्द्र महरा छन् । जिल्ला प्रहरी कार्यालय महोत...

दियो पोस्ट | आइतबार, फाल्गुण १४, २०७९

काठमाडौं । किशोरीहरुलाई बन्धक बनाएको आरोपमा प्रहरीले एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । प्रलोभनमा पारेर विभिन्न जिल्लाबाट उनीहरुलाई काठमाडौं ल्याएर बन्धक बनाएको आरोपमा चिनियाँ नागरिक याङ लि मि...

दियो पोस्ट | आइतबार, फाल्गुण १४, २०७९

ओखलढुंगा । नेपाली कांग्रेस ओखलढुंगाका वरिष्ठ नेता राजन कुमार दाहालले पार्टीबाट राजीनामा दिएका छन् । स्थानीय तहको निर्वाचनमा मोलुङ गाउँपालिकाको अध्यक्षमा प्रत्यासी समेत रहेका दाहालले जिल्ला सभापति चरम ...

दियो पोस्ट | आइतबार, फाल्गुण १४, २०७९

काठमाडौं । राष्ट्रपतिको निर्वाचनमा प्रतिनिधि सभाका सांसद प्रभु साहले रामचन्द्र पौडेललाई मत दिने भएका छन्। आम जनता पार्टीको तर्फबाट जारी विज्ञप्तिमा पौडेललाई समर्थन गर्ने बताइएको छ। साह सोही पार्टीका अ...

दियो पोस्ट | शनिबार, फाल्गुण १३, २०७९

काठमाडौं । प्रहरीले रोल्पामा ५२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनछहरी गाउँपालिका–७ जेलबाङ बस्ने ४० वर्षीय धनिमान रोकालाई शुक्रबार प्रहरीले पक्राउ...

दियो पोस्ट | शनिबार, फाल्गुण १३, २०७९

काठमाडों । जनता समाजवादी पार्टी (जसपा) का सांसद सहनाज रहमानको निधन भएको छ । झापा घर भएकी सांसद रहमानको हृदयघातका कारण आज निधन भएको हो । केन्द्रीय सदस्य रहमानलाई जसपाले समानुपातिक सांसद बनाएको थियो । ...

दियो पोस्ट | शनिबार, फाल्गुण १३, २०७९

काठमाडौं । नेकपा एमाले वर्तमान सरकारबाट तत्काल नबाहिरिने भएको छ। शनिबार बिहान पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको हो। एमालेले पुस १० गते एमाले र माओ...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १२, २०७९

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी अध्यक्षमा माधवकुमार नेपालबीच भेट भएको छ । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेर निस्किएका ओली र नेपालबीच महाराजगंज...

दियो पोस्ट | शुक्रबार, फाल्गुण १२, २०७९

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चार दलीय गठबन्धनको निर्णायक बैठक फेरि सुरु भएको छ । बिहान चार घण्टा छलफल गरेर स्थगित गरिएको बैठक फेरि बसेको हो । नेपाली कांग्रेस, नेकपा माओवादी क...

दियो पोस्ट | बिहिबार, फाल्गुण ११, २०७९

काठमाडौं । सरकारले सबै निकायमा रहेका करारका कर्मचारी हटाउने तयारी गरेको छ । चालू आर्थिक वर्षको राजश्वले चालू खर्च मात्रै धान्न थालेपछि सरकारले करारका कर्मचारी हटाउने तयारी गरेको हो । अत्यन्त आवश्यक...

दियो पोस्ट | बिहिबार, फाल्गुण ११, २०७९

काठमाडौँ । नेपाल प्रहरीका डीआईजी अशोक सिंहको राजीनामा स्वीकृत भएको छ । उमेर विवादपछि राजीनामा दिएका प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहको राजीनामा गृह मन्त्रालयको पनि जिम्मेवारी सम्हालेका ...

दियो पोस्ट | बिहिबार, फाल्गुण ११, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइसिसी विश्वकप लिग–का विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । बुधबार दिउँसो विजेता खेलाडीहरूलाई बालुवाटार बो...

दियो पोस्ट | बिहिबार, फाल्गुण ११, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड र एक...

दियो पोस्ट | बिहिबार, फाल्गुण ११, २०७९

काठमाडौं । उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलगायतले कलंकीचक्रपथ सडकखण्ड निरीक्षण गरेका छन्। यो सडकखण्ड केही समयदेखि विस्तारको का...

दियो पोस्ट | बुधबार, फाल्गुण १०, २०७९

काठमाडौँ । वाणिज्य, विकास बैंक तथा फाइनान्स कम्पनीबाट ऋण लिएका ऋणीले अब लघुवित्त वित्तीय संस्थाबाट ऋण नपाउने भएका छन् । धितो नभएका साना ऋणीलाई प्राथमिकता दिनकै लागि भन्दै राष्ट्र बैंकले एकीकृत निर्देश...

दियो पोस्ट | बुधबार, फाल्गुण १०, २०७९

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्रीहरूलाई राष्ट्रपतिको उम्मेदवार बनाउन नहुने बताएका छन् ।प्रतिनिधिसभाको बुधबारको बैठकपछि संसद् भवनमा सञ्चारकर्मीहरू...

दियो पोस्ट | बुधबार, फाल्गुण १०, २०७९

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका निलम्बित सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्रजातन्त्र दिवसका अवसरमा सांसद चौधरीको ...

दियो पोस्ट | बुधबार, फाल्गुण १०, २०७९

आगामी २५ मा हुन गइरहेको राष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यलयले बुधबार मतदाता नामावाली सार्वजनिक गरेको छ। राष्ट्रपति निर्वाचनका लागि संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) तथा ७ वट...

दियो पोस्ट | बुधबार, फाल्गुण १०, २०७९

ओखलढ्ंगा । ओखलढुङगाको चम्पादेवी गाउपालिकामा अध्यक्ष कप खेलकुद प्रतियोगिता आयोजना हुने भएको छ । “स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ आयोजना हुने वृहत खेलकुद प्रतियोगिताको आयो...

दियो पोस्ट | बुधबार, फाल्गुण १०, २०७९

झापा । जुवातास खेलिरहेको अवस्थामा होटल संचालकसहित १५ जना पक्राउ परेका छन् । जिल्लाको दमक नगरपालिका–५ गुम्बा चोक बस्ने ५० वर्षीय सुरेश मगरको हरियाली होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक सुरेश ...

दियो पोस्ट | बुधबार, फाल्गुण १०, २०७९

ओखलढुंगा । ओखलढुंगामा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको खिजिदेम्बा गाउँपालिका–८ बस्ने २१ वर्षीय लाक्पा शेर्पा रहेका छन् । उन...