मुख्य समाचार

दियो पोस्ट | मंगलबार, फाल्गुण ०९, २०७९

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्रपति पद लिनेभन्दा पनि जित्नुपर्ने बताएका छन्। प्रेस युनियन सिन्धुलीले मंगलबार सिन्धुलीमाढीमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले राष्ट्रपति पद ...

दियो पोस्ट | मंगलबार, फाल्गुण ०९, २०७९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीयताको संस्थागत विकासमा जोड दिएकी छन् । मंगलबार हेटौंडा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्दै भण्डारीले संघीयताको अवधारणाअनुसार देशकै सातवटै प्रदेशलाई स...

दियो पोस्ट | मंगलबार, फाल्गुण ०९, २०७९

काठमाडौं । म्याग्दीको बेनी नगरपालिकाको वडा नम्बर ७ मा पर्ने कुरिलाखर्कको सडक र पैदलमार्ग भएर दैनिक सयौँ सवारीसाधन र मानिस ओहोरदोहोर गर्छन्। बेनी–५ भिरमुनिका ५० वर्षीय राहुल विकले एक वर्षदेखि सोही स...

दियो पोस्ट | सोमबार, फाल्गुण ०८, २०७९

काठमाडौं । विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । सोमबार बिहान साइबर अपराधको आरोपमा त्रिभुवन अन्तर्राष्...

दियो पोस्ट | सोमबार, फाल्गुण ०८, २०७९

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको ‘सर्भर डाउन’ हुँदा प्रभावित बनेको हवाई उडान अहिले नियमित रुपमा सञ्चालन भइरहेको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलका प्रवक्ता टेकनाथ सिट...

दियो पोस्ट | सोमबार, फाल्गुण ०८, २०७९

दाङ । लुम्बिनी प्रदेशममा जनता समाजवादी पार्टीबाट सरकारमा नियुक्त मन्त्री भण्डारीलाल अहिरले सोमबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री लिला गिरिको सिफारिसमा ...

दियो पोस्ट | सोमबार, फाल्गुण ०८, २०७९

काठमाडौं । छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । सिरहाको मिर्चैया नगरपालिका–६ कटारी चोकबाट अवैध लागूऔषध गाँजा १० किलो ५ सय ग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेक...

दियो पोस्ट | सोमबार, फाल्गुण ०८, २०७९

काठमाडौं । नेपाल मामिलाका जानकार मानिने भारतीय प्राध्यापक एसडी मुनीले नेपालको राष्ट्रपतिका लागि सम्भावित ४ जनाको नाम सुझाएका छन्। नेपालमा भावी राष्ट्रपतिका विषयमा लिएर राजनीतिक सक्रियता बढिरहेका बेला ...

दियो पोस्ट | सोमबार, फाल्गुण ०८, २०७९

काठमाडौं । काठमाडौंको नागार्जुनमा जुवातास खेलिरहेको अवस्थामा पसलका संञ्चालकसहति ६ जना पक्राउ परेका छन् । नागार्जुन नगरपालिका–८ भिमढुङ्गामा उपेन्द्र पोखरेलको पसलमा जुवातास खेलिरहेको अवस्थामा पोखरेलसमेत...

दियो पोस्ट | सोमबार, फाल्गुण ०८, २०७९

तनहुँ । नतहुँमा २४ वर्षीया एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–३ भण्डारीगाउँ बस्ने ३९ वर्षीय सुभास कार्की । रहेका छन् । उनलाई आइतबार स...

दियो पोस्ट | सोमबार, फाल्गुण ०८, २०७९

काठमाडौं । नागरिक आन्दोलनका अगुवा तथा पूर्वस्वास्थ्यमन्त्री डा. मथुराप्रसाद श्रेष्ठको ८९ वर्षको उमेरमा सोमबार बिहान निधन भएको छ । कोभिड संक्रमित भएपछि उनको छातीमा समस्या देखिँदै आएको थियो । केहीदिनदेख...

दियो पोस्ट | सोमबार, फाल्गुण ०८, २०७९

काठमाडौं । विन्ध्यवासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय साइबर ब्यूरोले रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। थाईल्याण्डबाट नेप...

दियो पोस्ट | आइतबार, फाल्गुण ०७, २०७९

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले राष्ट्रपतिरउपराष्ट्रपति निर्वाचनबारे आन्तरिक छलफल सुरु गरेको छ । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबारे अन्य दलहरुसँग छलफल गर्दै आएको सो...

दियो पोस्ट | आइतबार, फाल्गुण ०७, २०७९

कपिलवस्तु । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले लघुवित्त र मिटरब्याजीलाई कपिलवस्तुमा 'प्रतिबन्ध' लगाइएको जनाएको छ। कपिलवस्तुको पश्चिमी क्षेत्रमा लघुवित्त संस्थाहरु र मिटरब्याजीले आतंक मच्चाएको ...

दियो पोस्ट | आइतबार, फाल्गुण ०७, २०७९

बेरुत । इजरायलले आज बिहान यहाँ गरेको क्षेप्यास्त्र आक्रमणमा १५ जनाको मृत्यु भएको छ भने एउटा घर पूर्णरूपमा ध्वस्त भएको छ । इरानी सांस्कृतिक केन्द्र नजिक भएको उक्त आक्रमणमा सर्वसाधारणसहित १५ जनाले ज्...

दियो पोस्ट | आइतबार, फाल्गुण ०७, २०७९

एजेन्सी । टर्की र सिरियामा फेब्रुअरी ६ मा गएको भूकम्पमा मृत्यु हुनेको संख्या ४६ हजार नाघेको छ । यसैबीच, घानाका फुटबलर क्रिस्चियन अत्सुको शव टर्कीको हातेमा फेला परेको छ । उनको घर भूकम्पले ध्वस्त भएक...

दियो पोस्ट | आइतबार, फाल्गुण ०७, २०७९

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले सूचना जारी गर्दै फागुन १० देखि फागुन १६ गतेसम्म दल दर्ताका मिति तय ग...

दियो पोस्ट | आइतबार, फाल्गुण ०७, २०७९

काठमाडौं । बेलायतको विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन मरी ट्रेभेलियनले नेपालको भ्रमण गर्ने भएकी छन् । बेलायत सरकारको तर्फबाट एसिया–प्रशान्त क्षेत्र हेर्ने ट्रेभेलियन तीनदिने भ्रमणका लागि फागुन...

दियो पोस्ट | आइतबार, फाल्गुण ०७, २०७९

काठमाडाै । निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनलाई उपयुक्त नीतिगत, कानुनी र संस्थागत संरचनासहित समयानुकूल बनाउन एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार गरी पेस गर्ने भएको छ । निर्वाचन आयोगले सातौं निर्...

दियो पोस्ट | आइतबार, फाल्गुण ०७, २०७९

काठमाडौं । सरकारले नेपाल प्रहरीको नायब महानिरीक्षक (डीआईजी) बाट अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाको तयारी गरेको छ । रिक्त रहेका ५ एआईजीको पदको बढुवाका लागि फाइल तयार पार्न प्रहरी प्रधान कार्याल...

दियो पोस्ट | आइतबार, फाल्गुण ०७, २०७९

काठमाडौं । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जोइन्ट स्टेयरिङ कमिटी)को बैठक सकिएको छ। भारतको राजस्थानस्थित माउन्ट आबुमा शनिबार साँझ सम्पन्न संयुक्त निर्देशक समितिको १०औं बैठकले अ...

दियो पोस्ट | आइतबार, फाल्गुण ०७, २०७९

सिरहा । सिरहामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–४ कुथनुवा बस्ने १८ वर्षीय किशोरलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ...

दियो पोस्ट | आइतबार, फाल्गुण ०७, २०७९

काठमाडौं । कैलाली निर्वाचन क्षेत्रनम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुण चौधरी रिहा भएका छन् । नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका चौधरीलाई प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेव...

दियो पोस्ट | शुक्रबार, फाल्गुण ०५, २०७९

काठमाडौं । स्कटल्याण्डका खेलाडीले क्रिकेटर सन्दीप लामिछानेसँग हात मिलाउन अस्वीकार गरेका छन् । क्रिकेटमा खेल सकिएपछि दुवै टिमका खेलाडीबीच हात मिलाएर भातृत्व आदानप्रदान गर्ने प्रचलन छ । तर आज नेपालसँग...