मुख्य समाचार

दियो पोस्ट | शुक्रबार, फाल्गुण ०५, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धन नभत्किने बताएका छन् । उनले आज गठबन्धनको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि बालकोटबाट निस्कने क्रममा अह...

दियो पोस्ट | शुक्रबार, फाल्गुण ०५, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य सेवालाई निःशुल्क, सर्वसुलभ र विभेदमा पारिएका नागरिकको पहुँच स्थापित हुने गरी अगाडि बढाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयो...

दियो पोस्ट | शुक्रबार, फाल्गुण ०५, २०७९

काठमाडों । सरकारले नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको कैद मिनाहाको प्रक्रिया अघि बढाउने निर्णय गर्दै फाइल राष्ट्रपति कार्यालयमा पठाएको छ । महान्यायाधिवक्ता कार्यालयको रायका आधारमा गृह म...

दियो पोस्ट | शुक्रबार, फाल्गुण ०५, २०७९

विराटनगर । १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–८ बस्ने २४ वर्षीय आर्यन भन्ने महमद अहमद खान रहेका छन् । खानले ती बालिकालाई फागुन २ ग...

दियो पोस्ट | शुक्रबार, फाल्गुण ०५, २०७९

काठमाडौं । क्यानडा पठाइदिन्छु भन्दै नगद १९ लाख ९० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–३ घर भई काठमाडौं महानगरपालिका–३२ नरेफाँट बस...

दियो पोस्ट | शुक्रबार, फाल्गुण ०५, २०७९

काठमाडौं । धादिङ जिल्लाको खनियाबास गाउँपालिका ४ दार्खास्थित लोजोङ गुम्बामा नेपाली काँग्रेसका कार्यकर्ताले तोडफोड गरेका छन् । प्रदेशले गुम्बा निमार्णको लागि दिईएको बजेटमा कमिसन नपाएको भन्दै बिहीबार साझ...

दियो पोस्ट | शुक्रबार, फाल्गुण ०५, २०७९

काठमाडों । अख्तियार दुरुपयोग अनुन्धान आयोगले भ्रष्टाचार आरोपी जोगाउन बयान फेर्ने तीन जनाविरुद्ध मुद्दा चलाएको छ । सरकारी साक्षीका रुपमा पेश गरिएका बद्री आचार्य भन्ने समुन्द्र आचार्य, चिरञ्जिवी आचार्य ...

दियो पोस्ट | शुक्रबार, फाल्गुण ०५, २०७९

काठमाडौं । खाना पकाउने ग्यास लिक हुँदा भएको आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ। अस्पतालका चिकित्सक डा सुनिल केस्वान...

दियो पोस्ट | बिहिबार, फाल्गुण ०४, २०७९

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा प्रतिनिधि सभाका सदस्य चन्द्रकान्त भण्डारीको स्थायी घर गुल्मिमा छ । तर भण्डारी पछिल्लो केही समयदेखि राजधानिको बुद्धनगरस्थित भाइकाे घरमा बस्दै आएका छन् । घरको भुईतल...

दियो पोस्ट | बिहिबार, फाल्गुण ०४, २०७९

नुवाकाट । नुवाकोटमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । बट्टारबाट तारकेश्वर गाउँपालिका–१ दाङसिङ जाँदै गरेको बस बिहीबार अपरान्ह विदुर नगरपालिका– १२ चैनपुरमा दुर्घटना भएको हो । दुर्घटनामा दुईज...

दियो पोस्ट | बिहिबार, फाल्गुण ०४, २०७९

काठमाडौं। नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यो गठबन्धन नभत्किने प्रष्ट पारेका छन् । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री समेत रहेका श्रेष्ठले बिहीबार बिहान सुर्खेत वि...

दियो पोस्ट | बिहिबार, फाल्गुण ०४, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार दुई घन्टाभन्दा बढी वार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार उनीहरूबीच एक्लाएक्लै...

दियो पोस्ट | बिहिबार, फाल्गुण ०४, २०७९

काठमाडौं । काठमाडौंको बबरमहलस्थित  बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग​बाट विचौलिया आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सेवा लिन आउने सेवाग्राहीहरुलाई काम छिटो छरितो गरी दिन्छु भन्दै रक...

दियो पोस्ट | बिहिबार, फाल्गुण ०४, २०७९

काठमाडौं । राजधानीको कमलादिस्थित युनिग्लोब कलेजले दियोपोस्टमा प्रकाशित समाचारको खण्डन गरेको छ । कलेजको सहायक प्रधानाध्यापकको हवाला दिएर खण्डन प्रेसित गरिएपनि खण्डन गर्ने व्यक्तिको नाम भने उल्लेख छैन ।...

दियो पोस्ट | बिहिबार, फाल्गुण ०४, २०७९

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा प्रतिनिधि सभाका सदस्य चन्द्रकान्त भण्डारीको स्थायी घर गुल्मिमा छ । तर भण्डारी पछिल्लो केही समयदेखि राजधानिको बुद्धनगरस्थित घरमा बस्दै आएका छन् । बुद्धनगरस्थित घरक...

दियो पोस्ट | बिहिबार, फाल्गुण ०४, २०७९

मनाङ । हिमाली जिल्ला मनाङमा विद्यालय खुल्न थालेका छन् । हिउँदे विदा सकिएपछि फागुनको सुरूवातसँगै विद्यालय खुल्न थालेका हुन् । मनाङको तल्लो क्षेत्रमा विद्यालय खुलेका छन् भने माथिल्लो क्षेत्रमा फागुन १५...

दियो पोस्ट | बिहिबार, फाल्गुण ०४, २०७९

काठमाडौँ । ल्होत्से मलमा भएको लुटपाटमा संलग्न १५ जना पक्राउ परेका छन् । यातायात व्यवसायीको आन्दोलनका क्रममा मलमा प्रवेश गरेर मोबाइलहरु चोरी गर्दै गरेको देखिएका उनीहरुलाई नियन्त्रणमा लिइएको उपत्यका अपर...

दियो पोस्ट | बिहिबार, फाल्गुण ०४, २०७९

काठमाडौं । धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका दिलिप भनेर चिनिने ओम प्रकाश महतोको हत्यामा संलग्न तीन जनालाई जिल्ला अदालतले दोषी ठहर गरेको छ। औरही खोलामा अवैध रुपमा बालुवा–गिट्टी खनेको विरोध गर्दा मा...

दियो पोस्ट | बिहिबार, फाल्गुण ०४, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटवार्तामा राष्ट्रपतिको निर्वाचन र सर...

दियो पोस्ट | बिहिबार, फाल्गुण ०४, २०७९

काठमाडौं । खाना पकाउने एलपी ग्यासको सिलिन्डर विस्फोट हुँदा गुल्मी क्षेत्र नं. १ का सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारी घाइते भएका छन् । काठमाडौं बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बज...

दियो पोस्ट | बुधबार, फाल्गुण ०३, २०७९

काठमाडौं । यातायात मजदुरले गरेको आन्दोलनको क्रममा लोत्से मलमा तोडफोड र लुटपाट गर्ने कार्यमा संलग्नहरूलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले आज पत्रकार सम्मेलन गरी प्रहरीले उनीह...

दियो पोस्ट | बुधबार, फाल्गुण ०३, २०७९

काठमाडौं । भारतीय स्थल सेनाका ५ जना पूर्वप्रमुख नेपाल आउने भएका छन्। नेपाली सेनाको विशेष निमन्त्रणमा पूर्वप्रमुखहरु एकसाथ नेपाल आउन लागेका हुन्। पूर्वसेनाप्रमुख विश्वनाथ शर्मा, जोगिन्द्र जसवान्त सिंह,...

दियो पोस्ट | बुधबार, फाल्गुण ०३, २०७९

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहले अपराधका घटना हुन नदिन प्रभावकारी रूपमा परिचालन हुन प्रहरीहरूलाई निर्देशन दिएका छन्। बुधबार प्रहरी प्रधान कार्यालयमा भएको कार्यक्रममा उनले कार...

दियो पोस्ट | बुधबार, फाल्गुण ०३, २०७९

काठमाडों । मधेस प्रदेशसभाको बैठकमा कांग्रेस सांसदहरूले अवरोध गरेका छन् । बुधबार दिउँसो सुरु भएको प्रदेशसभा बैठकमा कांग्रेसले सांसदहरूले अवरोध गरेका हुन् । प्रदेशसभा परिसरमा आफूले बोलाएका अतिथिलाई प्रव...