मुख्य समाचार

दियो पोस्ट | बुधबार, फाल्गुण ०३, २०७९

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले शिक्षा नीतिमा समस्या रहेको औँल्याएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै सांसद भण्डारीले शिक्षा नीतिमा सुधार गरेर व्यवहारिक र रोजगारमूल...

दियो पोस्ट | बुधबार, फाल्गुण ०३, २०७९

काठमाडौं । नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) अशोक सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। जन्ममिति तथा शैक्षिक योग्यताको प्रमाणपत्र नै नक्कली भएको दाबी गर्दै सिंहविरुद्ध ...

दियो पोस्ट | बुधबार, फाल्गुण ०३, २०७९

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको एसइई नतिजा सुधार गर्न शिक्षण सहजकर्ता र सहयोगी गरी ४३ जना परिचालन गरेको छ। एसइई नतिजा सुधार ग...

दियो पोस्ट | मंगलबार, फाल्गुण ०२, २०७९

बाँके । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सूचना प्रविधिको विकासका लागि थप लगानी आवश्यक रहेको बताएकी छन्। नेपालगञ्जमा सोमबारदेखि सुरु भएको हिमालयन विज्ञान मेलाको उद्‌घाटन गर्दै मन्त्री शर्...

दियो पोस्ट | मंगलबार, फाल्गुण ०२, २०७९

ललितपुर । ललितपुरको ग्वार्कोमा ‘फ्लाइ ओभर’ निर्माणका कारण देखिएको सवारी साधन चापको समस्या समाधान गर्न ट्राफिक प्रहरीले सवारी साधन अन्यत्र मोड्न लगाउने (ट्राफिक डाइभर्ट) योजना बनाएको छ। कोटेश्वरदेखि ए...

दियो पोस्ट | मंगलबार, फाल्गुण ०२, २०७९

काठमाडौं । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन बन्द भएको छ । उद्योग सञ्चालनका लागि आवश्यक कोइला अभावमा उत्पादन बन्द भएको हो । कोइला आपूर्तिका लागि बोलपत्र आह्वान भइसकेको उद...

दियो पोस्ट | मंगलबार, फाल्गुण ०२, २०७९

काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योअलका विशेष दूत सुङ मिन जङसहितको टोली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । जङसहित ८ जनाको टोलीले मंगलबार बिहान प्रधानमन्त्रीसँग श...

दियो पोस्ट | मंगलबार, फाल्गुण ०२, २०७९

दैलेख । दैलेखमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु भएको छ । गुराँस गाउँपालिका–८ गर्चाका २८ वर्षीय कृष्णबहादुर खड्काले २७ वर्षीया श्रीमती पार्वती बीसीलाई कुटपिट गरि हत्या गरेका हुन् । श्रीमान् श्रीमत...

दियो पोस्ट | सोमबार, फाल्गुण ०१, २०७९

काठमाडौं । गत माघ १७ गते यातायात मजदुर संगठनहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा दशबुँदे माग बुझाएका थिए । त्यसबारे २९ माघमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखि...

दियो पोस्ट | सोमबार, फाल्गुण ०१, २०७९

काठमाडौं । अपहरण गरेर पेस्तोल ताक्दै लुटपाट गर्ने गिरोहका सदस्यहरुलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। अपहरण तथा शरीर बन्धक बनाएर लुटपाट गरेको आरोपमा पर्सा प्रहरीले ८ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्न...

दियो पोस्ट | सोमबार, फाल्गुण ०१, २०७९

काठमाडौं । अमेरिकाकी उप–सहायक विदेश मन्त्री अफरिन अख्तर नेपाल आएकी छन्। काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने उप(सहायक विदेशमन्त्री सोमबार दिउँसो काठमाडौ...

दियो पोस्ट | सोमबार, फाल्गुण ०१, २०७९

काठमाडौं । नेपाल सरकारले भूकम्प प्रभावित देश टर्कीमा २२ टनभन्दा बढी राहत सामग्री पठाएको छ । सोमबार दिउँसो सरकारले पीडितका लागि औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत अत्यावश्यक सामग्रीसहितको...

दियो पोस्ट | सोमबार, फाल्गुण ०१, २०७९

काठमाडौं । नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक सुरु भएको छ । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा र नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालबीच होटेल याक एन्ड यतीमा प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु भएको ...

दियो पोस्ट | सोमबार, फाल्गुण ०१, २०७९

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य तथा पूर्वमन्त्री महेश्वरजंग गहतराजले गणतन्त्रवादी शक्तिहरु एकजुट हुनुपर्नेमा जोड दिएका छन् । प्रेस सेन्टर, बाँकेको साधारणसभा तथा विशेष अधिवेशनम...

दियो पोस्ट | सोमबार, फाल्गुण ०१, २०७९

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिट्टै पार्टी एकता र समाजवादी मोर्चा बनाएर जाने बताएका छन्। ‘जनयुद्ध दिवस’ का अवसरमा सोमबार काठमाडौंमा आयोज...

दियो पोस्ट | आइतबार, माघ २९, २०७९

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतपछि राजनीतिक परस्थिति फेरिएको बताएका छन् । राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिमा जोड दिइरहेका उनले व...

दियो पोस्ट | आइतबार, माघ २९, २०७९

काठमाडौं । आगामी वैशाख १० गते चितवन संघीय निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्ने निर्णय भएको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम वैशाख ...

दियो पोस्ट | आइतबार, माघ २९, २०७९

कैलाली । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले टीकापुर घटनामा जेलजीवन बिताइरहेका रेशम चौधरीलाई रिहा गर्नुपर्ने बताएका छन्। धनगढीमा आज भएको पत्रकार सम्मेलनमा उनले ...

दियो पोस्ट | शनिबार, माघ २८, २०७९

भक्तपुर । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोलुखुम्बु सोलु दुधकुण्ड नगरपालिका-३ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने १९ वर्षीय लाक्पा ग्याल्जेन तामाङले शुक्रबार दिउँसो प्रहरीले पक्राउ गर...

दियो पोस्ट | शनिबार, माघ २८, २०७९

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रपति निर्वाचन पछि यही सरकार कायमै रहनेमा आशङ्का व्यक्त गरेका छन् । आज प्रेस युनियन दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पुरानो ग...

दियो पोस्ट | शनिबार, माघ २८, २०७९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा चिकित्सकलाई दुर्व्यवहार गर्ने प्रहरी वरिष्ठ हवल्दार कारबाहीमा परेका छन् । प्रहरी प्रधान कार्यालयले प्रहरी वृत्त, जनसेवामा कार्यरत प्रहरी वर...

दियो पोस्ट | शुक्रबार, माघ २७, २०७९

चितवन । भरतपुर महानगरपालिकाले २५ करोड ९५ लाख ४१ हजार रुपैयाँको पूरक बजेट ल्याएको छ। शुक्रबार १२ औं नगर सभाको बैठकमार्फत पूरक बजेट ल्याइएको हो। उपमेयर चित्रसेन अधिकारीले विनियोजन ऐन, २०७९ ले चालु आर्...

दियो पोस्ट | शुक्रबार, माघ २७, २०७९

कर्णली । सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालयमा दिउँसो आयोजना गरिएको विशेष समारोहकाबीच शाहले प्रदेश प्रमुख देवराज जोशीबाट पद ...

दियो पोस्ट | शुक्रबार, माघ २७, २०७९

काठमाडौं । कुमारी आमाका रुपमा चर्चामा आएकी निहारिका राजपुतले शिवराज श्रेष्ठसँग बिवाह गरेकी छिन् । उनीहरुले जनकपुरधामको जानकी मन्दिरमा गएर बिवाह गरेका हुन् । बलात्कारको आरोप लगाउँदै शिवराज विरुद्ध अद...