काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा कांग्रेसका कमल शाह नियुक्त भएका छन् । बिहीबार प्रदेश प्रमुख देवराज जोशीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनले भोलि शपथ लिँदै छन् । सं...
काठमाडौं । प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतको राष्ट्रपति खोज्ने प्रयास भइरहेको बताएका छन् । माओवादी केन्द्रको केन्द्रीय समितिको भर्चुअल बैठकलाई बिहीबार स...
काठमाडौं । विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले राजीनामा गरेका छन् । उनले प्रदेश प्रमुख देवराज जोशीलाई भेटेर राजीनामा बुझाएका हुन् । रावलले पेश गरेको विश्वासको मत लिने ...
काठमाडों । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । झापा दमक नगरपालिका–३ घर भई काठमाडौं भिमसेनगोला बस्ने ४३ वर्षीय दिनेश खतिवडालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । उच्च अदालत...
काठमाडौं । प्रेस काउन्सिल नेपालले मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचार प्रसार नगर्नरनगराउन ध्यानाकर्षण गराएको छ । बिहिबार एक विज्ञप्तिमार्फत काउन्सिलले जनस्वास्थ्य प्...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । दुई नेताबीच सिंहदरबारमा भेट भएको हो । उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थामा विषयमा छलफल भए...
काठमाडौं । विराटनगर महानगरपालिका–१० सोमबारे चोकबाट स्रोत नखुलेको नेपाली नगद ९ लाख २० हजार रूपैयाँ सहित विराटनगर महानगरपालिकाका ४१ वर्षीय रंजित कुमार साहलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । सिआरभि...
काठमाडौं । चन्द्रागिरी नगरपालिका–११ सतुङगलस्थित पाँचथर फिदिम नगरपालिका(५ घर भएका ४२ वर्षीय प्रकाश कुमार राईको खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा खाजाघरका संचालक राईसमेत ६ जनालाई बुधबार दिउँसो प्रहरील...
काठमाडौं । मलेसियासँग सन् २०१८ मा गरिएको श्रम समझदारी पत्र (एमओयू) पुनरावलोकन गरिने भएको छ । त्यसका लागि अक्टोबरमा मलेसियन प्रतिनिधि नेपाल आउनेछन् । सम्भवतः मलेसियाका श्रम मन्त्री नै नेपाल आउन सक्नेछन...
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने आज अन्तिम दिन हो । उनले आज अन्तिम दिन पनि विश्वासको मत लिने प्रयास गरिरहेका छन् । हिजो दिउसो १ बजे विश्वासको मत लिने ...
काठमाडौं । नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँसहित काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा १ जना अमेरिकी, १ जना भारतीय र १ जना नेपाली नागरिक छन...
काठमाडौं । टर्कीमा सोमबार बिहान उज्यालो नहुँदै आएको भूकम्पले अहिलेसम्म झन्डै १० हजार मानिसले ज्यान गुमाएका छन्। तीमध्ये २ हजार ५ सय जति मानिस छिमेकी मुलुक सिरियाका हुन्। भूकम्पको धक्काले उत्तरी सिरिया...
काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआईडी)का प्रशासक सामन्था पावरले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलेसँग शिष्टाचार भेटघाट गरेकी छन् । भेटमा गत वर्ष दुई द...
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले फागुन ५ र १५ गते देशव्यापी बिरोध प्रदर्शन गर्ने भएको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पार्टीको केन्द्रिय समिति बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता खड्गब...
काठमाडौं । साथीको फेक फेसबुक आइडी बनाएर दुरूपयोग गरेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सुनसरी घर भई काठमाडौंको नयाँ बस्ती बस्ने २० वर्षीया ...
काठमाडौं । नायिका करिश्मा मानन्धरले डिल्लिराम खनालविरुद्ध साइबर ब्यूरोमा निवेदन दिएकी छिन् । फिल्म ‘ह्यारी कि प्यारी’मा समेत अभिनय गरेका डिल्लीरामले करिश्माको नाम राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र...
काठमाडौं । स्लोभाकिया पठाइदिन्छु भन्दै ठगेको आरोपमा एक महिलालाई प्रहरीले पक्रेको छ । पक्राउ पर्नेमा लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ सिम्पानी स्थाई घर भई अहिले काठमाडौंको सुकेधारा बस्ने वर्ष ३९ की मध...
काठमाडौं । टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेहरुको संख्या करिब आठ हजार पुगेको छ । समाचार एजेन्सी एएफपीका अनुसार टर्कीमा ५ हजार ८९४ र सिरियामा कम्तिमा १ हजार ९३२ जनाको मृत्यु भएको हो । भग्ना...
काठमाठडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। भेटमा वर्तमान राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्व...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आरोपित गरेका पत्रकारमध्येका एक दिलभूषण पाठकले प्रतिक्रिया जनाएका छन् । आफूले व्यवसायिक जीवनमा कहिल्यै कसैलाई गाली वा अपमान नगरेको उनको दाब...
काठमाडौं । प्रहरीले मानव बेचबिखनमा संलग्न फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक गाउँपालिका–५ बस्ने कविता घिमिरे रहेकी छन् । जिल्ला अदालत सिन्धुपाल्चोकको २०६९ मंसिर ११ गतेको फ...
काठमाडौं । सरकारले दैलेखमा पेट्रोलियम अन्वेषणका लागि जग्गा प्राप्तिका लागि स्वीकृति दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दैलेखको भैरबी गाउँपालिका–१, जलजलेमा रहेको ४५ रोपनी जग्गा प...
काठमाडौं । नेपाल साफ अन्डर २० महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । बंगलादेशमा जारी प्रतियोगिताको अन्तिम खेलमा भारतलाई पराजित गर्दै नेपालले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । लिग चरणको अन्तिम खे...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी बिदा धेरै भएकाले सेवा प्रवाह प्रभावित भएको भन्दै बिदामा पुनर्विचार आवश्यक भएको बताएका छन् । मंगलबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार...