काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत मधुमेह(सुगर)का बिरामीलाई लक्षित गरी वृहत निःशुल्क जनचेतना कार्यक्रम गर्ने भएको छ । अस्पतालले आगामी फ...
जुम्ला । जुम्लामा आगलागीबाट एकजनाको मृत्यु भएको छ । जिल्लाको चन्दनाथ नगरपालिका–१ का लोक बहादुर भण्डारीको घरमा गएराति भएको आगलागीमा परी उनकी छोरी १६ वर्षीया बन्दना भण्डारीको घटनास्थलमै मृत्यु भएको हो ।...
सिरहा । सिरहामा कुटपिट गरेर हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । नवराजपुर गाउँपालिका–४ नयाँ नहरनिया टोल बस्ने ७० वर्षीय सुभकलाल यादवको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने १९ वर्षीय ...
काठमाडौं । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर आज बिहान काठमाडौं आएकी छन् । काठमाडौं आएलगत्तै उनी भक्तपुरको सानोठिमीस्थित आदर्श मावि पुगेकी छन् । उनले स्कुलक...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको शहीदनगर नगरपालिकाका पूर्वप्रमुख र उपप्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । वडा नम्बर ८ को बिसरभोरा नहरदेखि गोठ कोयलपुरसम्म क...
काठमाडौं । काठमाडौं महानगरपालिका–१३ चागलमा बा.३ ख ५३६१ नम्बरको पानी ट्यांकरको ठक्करबाट सोही ठाउँ बस्ने भक्तपुर नगरपालिका–५ एसिंखेल घर भएका बिजय देउलाकी छोरी ५ वर्षीया रिहाना देउलाको सोमबार दिउँसो मृत्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा दिएपछि दुवै मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहालले सम्हाल्ने भएका छन् । रास्वपाबाट मन्त्री बनेका शिशिर खनाल, डोल प्रसाद अर्याल र तोसिमा ...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले अब रास्वपा तत्काल सरकारमा फर्किने सम्भावना नरहेको बताएका छन् । ‘फर्किने भएको भए हामी छाड्ने नै थिएनौँ । लामो छलफलपछि यो निर्णयमा पुगेका ...
भोजपुर । भोजपुरमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको हतुवागढी गाउँपालिका–१ बस्ने २६ वर्षीय यदुराज बस्नेत रहेका छन् । । बस्नेतले ती किश...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान तीन मन्त्रीले गर्न लागिएको पत्रकार सम्मेलन रोकिएको छ । सोमबार केन्द्रीय कार्यालय बसुन्धरामा पत्रकार सम्मेलन गर्ने पूर्व निर्धारित कार्यक्रम रोकिएको हो...
काठमाडौं । पाकिस्तानी राष्ट्रिय क्रिकेट टीमका ओपनिङ ब्याट्सम्यान मोहम्मद रिजवान नेपालमा आएर क्रिकेटर सन्दीप लामिछानेसँग भेट गरेका छन् । नेपाली टीमलाई राखिएको होटलमा रिजवान सन्दीपबीच भेट भएको हो । ट...
काठडौं । टर्कीमा सोमबार बिहानै आएको ७.८ म्याग्नेच्युडको भूकम्पमा परी अहिलेसम्म २ सय भन्दा बढी मानिसले ज्यान गुमाएका छन्। समाचार संस्था एपीका अनुसार भूकम्पले टर्कीसहित सिरिया, लेबनान र इजरायलमा पनि क्ष...
काठमाडौं राजीनामा बुझाएका रास्वपाका ३ मन्त्रीहरुले आज पत्रकार सम्मेलन गर्दै छन् । सोमबार दिउँसो ३ बजे रास्वपाको केन्द्रीय कार्यालयमा उनीहरुले पत्रकार सम्मेलन गर्ने भएका हुन् । आइतबार रास्वपाको तर्फबाट...
काठमाडौं । पाकिस्तानमा सैन्य कूबाट शक्तिमा आएका पूर्व सैन्य राष्ट्रपति र सेनाका पूर्वप्रमुख जनरल परवेज मुशर्रफको मृत्यु भएको छ । उनी ७९ वर्षका थिए र लामो समयदेखि बिरामी थिए । विगतमा पारिवारिक स्रोतहरू...
काठमाडौं । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षमा निधन भएको छ । नेपालको वित्तीय क्षेत्रमा परिवर्तनकारी भुमिका खेल्ने जबराले थापाथलीस्थित नर्भिक अस्पतालमा आज (२२ माघ) विहान अन्...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्र...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दलहरुबीचको एकतालाई जसरी पनि जोगाउने बताएका छन् । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने ...
काठमाडौं । ७८ लाख ५० हजार रुपैयाँसहित न्युरोडबाट दुई जना हुण्डी कारोबारी पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धानले कैलाली धनगढी उपमहानगरपालिका–९ घर भई काठमाडौं बिजुलीबजार बस्ने २३ वर्षीय किशोर चौधर...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भएको र देखाइएको कुरामा धेरै फरक भएको बताएका छन् । पार्टी सरकारबाट फिर्ता भएको निर्णबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भने, ...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछानेको सांसद पद खारेज गर्ने सर्वोच्च अदालतको फैसलामाथि संसदमा प्रश्न उठाएका छन् । यो फैससलाले कसलाई न्याय भयो भन्ने बुझ्न नसकेको उनले बताए । ...
काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकारले सम्पत्ती शुद्धीकरण सम्बन्धी ऐनमा संशोधन गर्न बनेको विधेयक संसद्मा प्रस्तुत गर्न ढिलाइ गर्नु गम्भीर त्रुटि भएको बताएका छन् । प्रतिनिधिसभाको आइ...
काठमाडौं । चितवन क्षेत्र नम्बर २ बाट आफूलाई निर्वाचित घोषणा गर्न माग गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठ निर्वाचन आयोग पुगेका छन् । चितवन २ बाट प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्...
काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड २० औं वर्षमा प्रवेश गरेको छ । आज सम्पन्न भएको १९ औं वार्षिकोत्सवसँगै सरकारबाट संन्चालित नेपाल टेलिकम २० औं वर्षमा प्रवेश गरेको हो । कम्पनीले प्रत्येक वर्षको म...
काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले दिवंगत पूर्वगभर्नर हिमालय शमशेर जबराप्रति पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, सुनिलबहादुर थाप...