भोजपुर । बाँदरको उपद्रो बढेपछि भोजपुरको तल्लो भेगका बस्ती खाली हुन थालेका छन्। बाँदरले बारीमा लगाएको अन्नबाली नष्ट पारेपछि स्थानीयवासी बस्ती छाड्न बाध्य भएका हुन्। बस्ती खाली भएपछि माथिल्लो भेगसम्म बा...
काठमाडौं । कैलालीमा भएको टीकापुर घटनामा दोषी ठहर भएर जेलमा रहेका रेशमलाल चौधरीको मुद्दा न्यायाधीशद्वय टंकबहादुर मोक्तान र मनोज शर्माको इजलासमा पेसी तोकिएको छ। थुनुवा १० नम्बरमा चौधरीको मुद्दा पेसी रहे...
काठमाडौं । बलि दिन भारत पुर्याइएकी १६ वर्षे नेपाली बालिकाको उद्धार गरिएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा भारतको दिल्लीस्थित मंगलबजार गल्लीबाट मंगलबार उनको उद्धार गरिएको हो । उद्धारपछि बालि...
तनहुँ । नाबालिका बलात्कारको अभियोगमा तनहुँ अदालतले एक अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ। जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले भानु नगरपालिका– १० का ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला स...
रौतहट । रौतहटमा छोरा आफ्नै बुबाको हत्या गरेका छन् । ५५ वर्षीय निर कुमार राईको दाउराको चिरपट प्रहार गरी हत्या गरेको अभियोगमा चन्द्रपुर नगरपालिका–६ का ३२ वर्षीय प्रकाश राईलाई बिहीबार राति प्रहरीले पक्रा...
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने छ । लामिछाने विरुद्धक...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछोड्ने र उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा आफ्नो कुरा राख्ने निर्णय गरेको छ । गृह मन्त्रालय नपाएको झोकमा सरकारबाट बाहिरिने चेतावनी दिइरहेका...
काठमाडौं । नेपाल प्रहरीका ९५ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले बिहिबार माघदेखि नै खटाएको ठाउँबाट तलव भत्ता पाउनेगरी उनीहरूको सरुवा गरेको हो । हेर्नुहोस्...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार तलमाथि नहुने बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको चर्चाका बीच प...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक सुरु भएको छ । बैठक केन्द्रीय कार्यालय बसुन्धारामा केहीबेरअघि सुरु भएको हो । बैठकमा सरकारमा सहभागिताका विषयमा छलफल हुन...
काठमाडौं । आत्मदह गरेका प्रेमप्रसाद आर्चायकी श्रीमती नानुका अधिकारीले आफ्नो बैंक खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति जनाएकी छन्। बैंक खाताको विवरणसहित खातामा जम्मा भएको रकमबारे सामाजिक सञ्जालमा ...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार संकटमा पर्छ जस्तो आफूलाई नलागेको बताएका छन् । राष्ट्रपति निर्वाचन र गृह मन्त्री चयनको विषयले सत्ता साझेदार दलहरुबीच खटपट परिरहेका बेला ...
काठमाडौं । नक्कली परीक्षार्थी बनेर अर्काको नाममा सवारी चालक अनुमति पत्रको ट्रायल (प्रयोगात्मक परीक्षा) दिने र दिन लगाउने २ जनालाई मंगलबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । दोलखाको गौरी शंकर नग...
काठमाडौं । नेपाल नेत्रज्योति संघ र नेपाल पत्रकार महासंघका बिचमा आपसी सहकार्य गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बुधबार महासंघको केन्द्रिय कार्यलयमा दुई संस्थाहरुका बिचमा सम्झौतापत्रमा हस...
धनुषा । धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी हिरासतको पर्खाल फोडेर भागेका छ थुनुवामध्ये थप एकजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषा र मधेश प्रदेश प्रहरीको टोलीले फारर लागुऔ...
काठमाडौँ । जाजरकोटमा ५ वर्षअघि हत्या गरेर गाडिएको एक व्यक्तिको शव फेला परेको छ । भेरी नगरपालिका–६ सिस्नेका काले कामीको शव पाँच वर्षपछि फेला परेको हो । उनको श्रीमती भद्रकला कामी र दुई छोराहरु तुल्स...
काठमाडौं । जापानी नागरिकहरुका तर्फबाट नेपाल नेत्रज्योति संघ किर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्रलाई प्रदान गरिएको आँखा स्वास्थ्य सम्बन्धी उपकरणहरु हस्तानान्तरण कार्यक्रम सम्पन्न भएको छ । नेपालका ...
कञ्चनपुर । कन्चनपुरमा १४ वर्षीया दुई बालिकालाई जबरजस्ती करणी गरेको आभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भिमदत्त नगरपालिका–४ बजारस्थित समाज कल्याण बाल अनाथालयका कर्मचारी ५१ वर्षीय शंकर च...
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) धिरज प्रताप सिंहले जातिय सम्बन्धीका समस्या समाधान गर्न नेपाल प्रहरी सदैव प्रतिवद्ध रहेको बताएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार भएको र...
काठमाडौं । अर्काको घरमा मजदुरी गरेर जीविका चालउँदै आएकी झापा कन्काई नगरपालिका ४ की मुस्लिम समुदायकी २७ वर्षीया महिला र १३ वर्षीया बालिका कामको खोजी गर्दै गत बिहीबार प्रदेश १ को राजधानी विराटनरमा आईपुग...
काठमाडौं । भारत सरकारले नेपाललाई गर्ने सहयोग रकम घटाएको छ । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले पेस गरेको सन् २०२३/२४ को नयाँ बजेटमा नेपाललाई पाँच अर्ब ५० करोड भारतीय रुपैयाँ अर्थात आठ अर्ब ८० करोड ...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी खारेजको माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ । सिन्धुलीका युवराज पौडेल (सफल)ले रास्वपा खारेज गर्न माग गर्दै आयोजमा उजुरी दिएका हुन् । उनको निवेदन बुधबार दिउँसो...
काठमाडौं । भारतबाट इन्धनको मूल्य बढेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी)ले निगमलाई इन्धनको भाउ बढाएर पठाएको हो । जसअनुसार पेट्रोल प्रतिलिटर ८ रुपैया...
काठमाडौं । बचतकर्ताहरुले ललितपुरको देउराली बहुउद्देशीय सहकारी संस्थाका सञ्चालक रविन्द्र चौलागाईंको घर घेरेका छन् । पटक–पटकको प्रतिवद्धता अनुसार बचत रकम फिर्ता नगरेको भन्दै उनीहरु चौलागाईंको घर घेर्न प...