मुख्य समाचार

दलित पत्रकार संघ चितवनको साधारणसभा सम्पन्न, ‘चुडामणी बराल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’ बितरण
दियो पोस्ट
| आइतबार, पौष ०४, २०७८

दलित पत्रकार संघ चितवनको साधारणसभा सम्पन्न, ‘चुडामणी बराल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’ बितरण

चितवन, पुष ३ । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल चितवन शाखाको प्रथम साधारण सभा तथा दोस्रो स्थापना दिवस शनिबार चितवनमा एक कार्यक्रम आयोजना गरि मनाइएको छ । कार्यक्रममा 'चुडामणी बराल स्मृति राष्ट्रिय पत्...

प्रचण्डको विज्ञप्ती : झूट बेइमानी र धोकाको अर्को नाम हो केपी ओली
दियो पोस्ट
| बिहिबार, पौष ०१, २०७८

प्रचण्डको विज्ञप्ती : झूट बेइमानी र धोकाको अर्को नाम हो केपी ओली

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी ओलीको अभिव्यक्तिको कटाक्ष गरेका छन् । ओलीले प्रचण्डले ज्ञानेन्द्र शाहसँग ५ बुँदे सहमति गरेको विवादास्पद अभिव्यक्त...

धुनेवेशीमा बस्तीबीचमा अवैध ढुंगाखानी : मेयर, सिडिओदेखि एआइजीसम्मको समलग्नता !
दियो पोस्ट
| बुधबार, मंसिर २९, २०७८

धुनेवेशीमा बस्तीबीचमा अवैध ढुंगाखानी : मेयर, सिडिओदेखि एआइजीसम्मको समलग्नता !

राजु झल्लु प्रसाद धादिङ । धादिङको धुनिवेशी नगरपालिका ९ काफलचौरमा अवैधरुपमा ढुङ्गा खानी सञ्चालनमा आएको पाइएको छ । नगरप्रमुख बालकृष्ण आचार्य, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल र प्रहरी प्र...

कांग्रेस अधिवेशन : दोस्रो चरणको निर्वाचन दिउँसो साढे ३ बजेदेखि सुरु हुँदै
दियो पोस्ट
| मंगलबार, मंसिर २८, २०७८

कांग्रेस अधिवेशन : दोस्रो चरणको निर्वाचन दिउँसो साढे ३ बजेदेखि सुरु हुँदै

काठमाडौं- नेपाली कांग्रेसको सभापति पदका लागि दोस्रो चरणको निर्वाचन दिउँसो साढे ३ बजेदेखि सुरु हुँदैछ । केन्द्रीय निर्वाचन समितिले मतदानका लागि साढे ३ बजेदेखि साढे ७ बजेसम्मको समय निर्धारण गरेको हो । ...

देउवालाई सहयोग गर्ने प्रकाशमानको निर्णयमा विश्वप्रकाश शर्माको समर्थन
दियो पोस्ट
| मंगलबार, मंसिर २८, २०७८

देउवालाई सहयोग गर्ने प्रकाशमानको निर्णयमा विश्वप्रकाश शर्माको समर्थन

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापतिकाे दोस्रो चरणमा शेरबहादुर देउवालाई समर्थन गर्ने  घोषणा गरेका छन् । देउवासँगको भेटपछि नेता प्रकाशमानले देउवालाई नै समर्थन गर्ने बताएका हुन् । म...

देउवा पहिलो चरणमै निर्वाचित हुन् सकेनन्, फेरी मतदान हुने
दियो पोस्ट
| मंगलबार, मंसिर २८, २०७८

देउवा पहिलो चरणमै निर्वाचित हुन् सकेनन्, फेरी मतदान हुने

काठमाडौं- नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको मतदान हुने भएको छ । पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने...

४,३७८ मत गन्दा देउवालाई २,०९५, कोइरालालाई १,५९८
दियो पोस्ट
| मंगलबार, मंसिर २८, २०७८

४,३७८ मत गन्दा देउवालाई २,०९५, कोइरालालाई १,५९८

काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना चलिरहेको छ । राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै रहेको छ । अहिलेसम्म ४ हजार ३ सय...

कांग्रेस मतपरिणाम : देउवाले मतान्तर बढाउदै, कोइरालालाई ११७८
दियो पोस्ट
| मंगलबार, मंसिर २८, २०७८

कांग्रेस मतपरिणाम : देउवाले मतान्तर बढाउदै, कोइरालालाई ११७८

काठमाडौँ- नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना चलिरहेको छ । राष्ट्रियसभा गृहमा चलिरहेको मतगणनामा शेरबहादुर देउवाको अग्रता कायमै रहेको छ । कांग्रेसको नयाँ सभापति ...

भोलिबाट संसद अधिवेशन, आज सांसदको कोरोना परीक्षण गरिने
दियो पोस्ट
| सोमबार, मंसिर २७, २०७८

भोलिबाट संसद अधिवेशन, आज सांसदको कोरोना परीक्षण गरिने

काठमाडौं- संघीय संसदको दुवै सदनको अधिवेशन मंगलबारबाट सुरु हुँदै छ । यही १६ मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले २८ मंसिर मंगलबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय...

८ बजेदेखि लामबद्ध कांग्रेस महाधिवेशन, मतदान अझै सुरू भएन
दियो पोस्ट
| सोमबार, मंसिर २७, २०७८

८ बजेदेखि लामबद्ध कांग्रेस महाधिवेशन, मतदान अझै सुरू भएन

काठमाडौं- नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनको नेतृत्वको मतदान अझै सुरु भएको छैन । मतदान साेमबार बिहान ८ बजे सुरु हुने तय भएको थियो । प्रतिनिधिहरू बिहान ८ बजेदेखि नै लामबद्ध भएका छन् । उनीहरु उत्स...

वीर अस्पतालमा झूटो मेडिकल रिपोर्ट बनाएर जागिर खाने कर्मचारीको बिगबिगी
दियो पोस्ट
| सोमबार, मंसिर २७, २०७८

वीर अस्पतालमा झूटो मेडिकल रिपोर्ट बनाएर जागिर खाने कर्मचारीको बिगबिगी

काठमाडौं । नेपालकै जेठो अस्पताल बीर अस्पतालमा फर्जी मेडिकल सिफरिसको आधारमा सरुवा नभई दर्जनौँ कर्मचारीले रजाइँ गरेको फेला परेको छ । कर्मचारी समायोजन ऐन २०७६ अनुसार स्थानिय तहमा जानुपर्ने कर्मचारीहरु खट...

बोहोराटारमा नेताहरूको बैठक, पौडेललाई नै सर्वसम्मत सभापति बनाउन छलफल
दियो पोस्ट
| शुक्रबार, मंसिर २४, २०७८

बोहोराटारमा नेताहरूको बैठक, पौडेललाई नै सर्वसम्मत सभापति बनाउन छलफल

काठमाडौं- नेपाली कांग्रेसको रामचन्द्र पौडेलको समुहले साझा उम्मेदवार तय गर्न छलफललाई तीव्रता दिएका छन् । कांग्रेसको १४ औं महाधिवेशन औपचारिक रूपमा सुरू हुन केही समय बाँकी हुँदा संस्थापनइतर पक्षका नेताहर...

हेलिकोप्टर दुर्घटनाामा भारतीय सैन्य प्रमुख विपिन रावत सहित १३ जनाको मृत्यु !
दियो पोस्ट
| बुधबार, मंसिर २२, २०७८

हेलिकोप्टर दुर्घटनाामा भारतीय सैन्य प्रमुख विपिन रावत सहित १३ जनाको मृत्यु !

  काठमाडौँ । भारतीय सैन्य प्रमुख अर्थात चिफ अफ डिफेन्स स्टाफ विपिन रावतको हेलिकोप्टर दुर्घटनामा परेर मृत्यु भएको छ । भारतीय वायु सेनाले तमिलनाडूको कुन्नुर नजिकै भएको हेलिकोप्टर दुर्घटनामा रावत...

भारतबाट तेलको मूल्य घटेर आयो,  घाटामा रहेको भन्दै निगमले मूल्य नघटाउने
दियो पोस्ट
| बिहिबार, मंसिर १६, २०७८

भारतबाट तेलको मूल्य घटेर आयो, घाटामा रहेको भन्दै निगमले मूल्य नघटाउने

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उच्च गिरावट आएको छ । भारतीय आयल कर्पोरेसनले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थ र इन्धनको मूल्य घटाएर पछिल्लो मूल्यसूची पठाएको छ । पछिल्लो ...

एमाले महासचिवमा निर्वाचित भएपछि श्रीमतिसहित दासढुंगा पुगे शंकर पोखरेल !
दियो पोस्ट
| बुधबार, मंसिर १५, २०७८

एमाले महासचिवमा निर्वाचित भएपछि श्रीमतिसहित दासढुंगा पुगे शंकर पोखरेल !

दासढुंगा । एमाले अध्यक्ष केपी ओलीको काटाबाट महासचिवमा निर्वाचित भएपछि शंकर पोखरेलले मदन आश्रितको शालिकमा माल्यार्पण गरेका छन् । चितवनमा सम्पन्न दशौं महाधिवेशनबाट महासचिवमा निर्वाचित भएसँगै पोखरेलले बु...

३ सय जनाभन्दा बढी एमाले कांग्रेसका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश !
दियो पोस्ट
| बुधबार, मंसिर १५, २०७८

३ सय जनाभन्दा बढी एमाले कांग्रेसका कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश !

सिन्धुपाल्चोक । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले जनताको पक्षमा प्रतिबद्ध भएर काम गर्न आफुहरु लागि परेको बताएकी छिन् । नेकपा माओवादी केन्द्र्रको सिन्धपाल्चोक जिल्लाको भोटे...

राप्रपा केन्द्रीय सदस्यमा शिव कुमार बास्तोलाको उम्मेदवारी
दियो पोस्ट
| बुधबार, मंसिर १५, २०७८

राप्रपा केन्द्रीय सदस्यमा शिव कुमार बास्तोलाको उम्मेदवारी

कास्की । राप्रपा नेपालको आसन्न महाधिवेशनको चटारो शुरु भएको छ । महाधिवेशनमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । त्यस्तै उनलाई राजेन्द्र लिङ्देनले कडा टक्कर दिने संभा...

गुण्डा नाइके राधे भण्डारी कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित !
दियो पोस्ट
| बिहिबार, मंसिर ०९, २०७८

गुण्डा नाइके राधे भण्डारी कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित !

धादिङ । नेपाली कांग्रेसको जारी अधिवेशनबाट गुण्डा नाइके राधाकृष्ण भण्डारी उर्फ राधे पनि महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । धादिङ क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका भण्डारी...

समय् फल्चा भत्काउन माग गर्दै श्री लालीगुराँस सहकारीका सिइओ सुरेन्द्र भण्डारीद्वारा मुद्दा दायर !
दियो पोस्ट
| सोमबार, मंसिर ०६, २०७८

समय् फल्चा भत्काउन माग गर्दै श्री लालीगुराँस सहकारीका सिइओ सुरेन्द्र भण्डारीद्वारा मुद्दा दायर !

काठमाडौं । समय फल्चाको भग्नावशेषमाथि अवैध रुपमा निर्माण भएको श्री लालीगराँस बहुउद्देश्यीय सहकारी संस्थाले पुनर्निर्माण सम्पन्नको चरणमा रहेको समय् फल्चा भत्काउन जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । ...

सबैखाले बिभेद न्यूनिकरणका लागि ‘महिला जनप्रतिनिधिहरुको भुमिका’ बिषयक दुुईदिने कार्यशला गोष्ठी सम्पन्न
दियो पोस्ट
| शुक्रबार, मंसिर ०३, २०७८

सबैखाले बिभेद न्यूनिकरणका लागि ‘महिला जनप्रतिनिधिहरुको भुमिका’ बिषयक दुुईदिने कार्यशला गोष्ठी सम्पन्न

कार्तिक–३, काठमाडौँ । स्थानीय तहमा लैंगिक हिंसा र सबैखाले बिभेद न्यूनिकरणका लागि 'महिला जनप्रतिनिधिहरुको भुमिका' बिषयक दुुईदिने कार्यशाला गोष्ठी आज सम्पन्न भएको छ । 'परिवर्तनका लागि सहकार्य नेपाल'को आ...

काठमाडौंमा विप्लव समुह आक्रमक : ठाउँ ठाउँमा टायर जलाएर विरोध (फोटोफिचर)
दियो पोस्ट
| मंगलबार, कार्तिक ३०, २०७८

काठमाडौंमा विप्लव समुह आक्रमक : ठाउँ ठाउँमा टायर जलाएर विरोध (फोटोफिचर)

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले राजधानीको लैनचौर र त्रिपुरेश्वरमा टायर जलाएका छन् । पेट्रोलियम पदार्थमा भएको मुल्यबृद्धि विरुद्ध आन्दोलनमा उत्रि...

आखेटोपहारकाे छाला सहित एक जना पक्राउ
दियो पोस्ट
| आइतबार, कार्तिक २८, २०७८

आखेटोपहारकाे छाला सहित एक जना पक्राउ

काठमाडौं । संरक्षित वन्यजन्तुको जस्तो देखिने छाला (आखेटोपहार) तस्करीमा समलग्न एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दिपेश तिमल्सिना रहेका छन् । वन्यजन्तुकाको छाला अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर...

नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको अध्यक्षमा केशव पुरी सर्वसम्मत निर्वाचित
दियो पोस्ट
| आइतबार, कार्तिक २८, २०७८

नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको अध्यक्षमा केशव पुरी सर्वसम्मत निर्वाचित

काठमाडौं : नेपाल तेक्वान्दो संघ बागमती प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा केशव पुरी निर्विरोध निर्वाचित भएका छन् । शनिबार धुलिखेलस्थित होटल हिमालयन होराइजनमा सम्पनन अधिवेशनले पुरीको अध्यक्षतामा सर्वस...

मुल्य बृद्धिको विरोधमा विप्लव समुहद्वारा अरनीको राजमार्ग अवरुद्ध
दियो पोस्ट
| आइतबार, कार्तिक २८, २०७८

मुल्य बृद्धिको विरोधमा विप्लव समुहद्वारा अरनीको राजमार्ग अवरुद्ध

काठमाडौं । इन्धनको मुल्य बृद्धि विरुद्ध  नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले चक्काजाम गरेको छ । राजधानी भित्रने प्रमुख नाका अरनीको राजमार्गमा एक घण्टासम्म चक्का जाम गरेक...