मुख्य समाचार

दियो पोस्ट | मंगलबार, जेठ २१, २०७६

काठमाडौँ, जेठ २१ । पछिल्लो समय सामाजिक संजाल र सर्वसाधरणबिच लोकप्रिय बन्दै गएका ज्योतिष अर्जुन क्षेत्री पक्राउ परेका छन् । पछिल्लो समय देशमा ठुला प्रलयहरु आउने भविष्यवाणी गरि सर्वसाधारणमाझ आतंक फैला...

दियो पोस्ट | मंगलबार, जेठ २१, २०७६

बाँके, जेठ २१ । राष्ट्रपति विद्यादेवी भण्डारी मुसलमान समुदायको रोजा ‘इफ्तार’ कार्यक्रममा सहभागी हुन आज नेपालगञ्ज आइपुगेकी छिन् । उनी अपराह्न साढे २ बजे नेपालगञ्ज विमानस्थलमा आइपुग्नुभएको राष्ट्रपत...

दियो पोस्ट | मंगलबार, जेठ २१, २०७६

काठमाडौँ, जेठ २१ । गृहमन्त्रालयले २६ जिल्लामा प्रमुख जिल्ला अधिकारीहरुको हेरफेर गरेको छ । मंगलबार सरुवा तथा पदस्थापनाबाट विभिन्न जिल्लाका सिडिओ तथा सहायक सिडिओहरुको सरुवा र पदस्थापना गरिएको हो । ...

दियो पोस्ट | मंगलबार, जेठ २१, २०७६

काठमाडौं, जेठ २१ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज एक खेल हुँदैछ । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आजको खेलमान दुई दक्षिण एसियाली राष्ट्र श्रीलंका र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । द...

दियो पोस्ट | मंगलबार, जेठ २१, २०७६

काठमाडौं, जेठ २१ । सुडानको राजधानी खार्तुममा प्रदर्शनकारीहरूमाथि हिंसात्मक आक्रमण भएपछि त्यहाँ सेनाको आलोचना भएको छ। सेनाले गरेको कारबाहीका क्रममा कम्तीमा ३० जनाको ज्यान गएको समाचार सार्वजनिक भएको...

दियो पोस्ट | सोमबार, जेठ २०, २०७६

काठमाडौँ, जेठ २० । विप्लव समुहलाई सरकारले प्रतिवन्ध लगाएपछि सरकार र विप्लव समुहबिच द्वन्द्व शुरु भएको छ । विप्लव समुहलाई लक्षित गरेर आक्रमक बनिरहेको सरकारबिरुद्ध सो समुहले पनि प्रत्याक्रमणको विभिन्न ...

दियो पोस्ट | सोमबार, जेठ २०, २०७६

काठमाडौँ, जेठ २० । नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाले सोलुखुम्बुको प्रहरी चौकी आक्रमणको खण्डन गरेको छ । पार्टी प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले एक विज्ञप्ती जारि गर्दै सुरक्षा निकायमाथि आ...

दियो पोस्ट | सोमबार, जेठ २०, २०७६

काठमाडौँ, जेठ २० । ‘नेपालका लागि नेपाली’ अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीलाई प्रहरीले यातना दिएर घाइते बनाएको खुल्न आएको छ । राष्ट्रिय मानव अधिकार आयोगले गरेको छानविनमा प्रहरीले चरम शारीरिक र मानसि...

दियो पोस्ट | सोमबार, जेठ २०, २०७६

काठमाडौं, जेठ २० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले अमेरिकी राजदुत ¥याण्डी बेरीका कूटनीतिक मर्यादा विपरितका गतिविधि रोक्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । नेता रावलले बजेटम...

दियो पोस्ट | सोमबार, जेठ २०, २०७६

काठमाडौं । हावाहुरीले कपिलवस्तुमा सय घरपरिवारको घरको छानो उडाएको छ । आइतबार साँझ ६ बजे आएको हावाहुरीले जिल्लाका अधिकांश ठाउँका घरहरुको छानो उडाएको हो । हावाहुुरीले स्थानीयको पोल्टीफर्म र टीनक...

दियो पोस्ट | सोमबार, जेठ २०, २०७६

काठमाडौं । रोल्पाको रुम्टीगढी गाउँपालिका–८ स्थित भानु आधारभूत विद्यालयकी एक शिक्षिकाको निर्मम कुटाइबाट १४ जना विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये कतिपयको हात नै भाँचिएको छ । सो विद्यालयकी शिक्ष...

दियो पोस्ट | आइतबार, जेठ १९, २०७६

काठमाडौँ,जेठ १९ । न्याय परिषद्ले शैक्षिक प्रमाणपत्रमा विवाद देखिएका तनहुँ जिल्ला अदालतका न्यायाधीश ओमकार उपाध्यायविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । न्याय परिषद्को यही जेठ १४ ...

दियो पोस्ट | आइतबार, जेठ १९, २०७६

काठमाडौँ,जेठ १९ । धोबिघाटमा स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । बा १६ च ४७४३ नम्बरको स्कार्पियोले बा ४३ प ९८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुबैजना...

दियो पोस्ट | आइतबार, जेठ १९, २०७६

काठमाडौँ,जेठ १९ । प्रधानमन्त्री केपी शर्मा ओली जेठ २५ गतेदेखि नौं दिन लामो युरोप भ्रमणमा जानुहुने भएको छ । परराष्ट्र मन्त्रालयले आईतबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीको युरोपियन मुलुकहरु ...

दियो पोस्ट | आइतबार, जेठ १९, २०७६

काठमाडौँ, जेठ १९ । काठमाडौँ उपत्यकामा दिउँसोको समयमा मालवाहक गाडी चलाउन नपाइने भएको छ । यातायात व्यवस्था विभागले आइतबार एक विज्ञप्ति जारि गर्दै उपत्यकाभित्रका काठमाडौँ, ललितपुर र भक्तपुरमा मालवाहक ग...

दियो पोस्ट | आइतबार, जेठ १९, २०७६

सिन्धुली, जेठ १९ । सिन्धुलीमा अटो दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ। फिक्कल गाउँपालिकाको खाङ्साङबाट घुर्मीतर्फ जाँदै गरेको स १ ज ११२८ नम्बरको अटो दुर्घटना हुँदा बालिकाको मृत्यु भएको हो। दुर्घ...

दियो पोस्ट | आइतबार, जेठ १९, २०७६

अफगानिस्तान,जेठ १९ । प्रहरी कार्यालयलाई लक्षित गरी भएको आत्मघाती कार बम विस्फोटनमा परी अफगानिस्तानमा कम्तीमा आठ जनाको मृत्यु भएको छ । देशको घाज्नी प्रान्तमा भएको घटनामा परी अरु सात जना घाइते पनि भएको...

दियो पोस्ट | आइतबार, जेठ १९, २०७६

काठमाडौं, जेठ १९ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्यूरो सदस्य पदम राई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन् । केन्द्रीय कार्यलय धुम्बाराहीमा एक कार्य...

दियो पोस्ट | आइतबार, जेठ १९, २०७६

अमेरिकाका लागि भिसा अर्थात्‌ प्रवेशाज्ञा पाउन आवेदन दिने लगभग सबैले नयाँ नियमानुसार अब सामाजिक सञ्जालसम्बन्धी आफ्ना विवरणहरू बुझाउनुपर्ने हुन्छ। अमेरिकी विदेश मन्त्रालयको नियमानुसार मानिसहरूले साम...

दियो पोस्ट | आइतबार, जेठ १९, २०७६

काठमाडौं, जेठ १९ । रुसको जशिंस्क शहरस्थित एउटा कारखानामा विस्फोट हुँदा ७९ जना घाइते भएका छन्। विस्फोटका कारण नजिकका १८० वटा घरमा क्षति पुगेको विवरणमा जनाइएको छ। उक्त कारखानामा सेनाका लागि बम ब...

दियो पोस्ट | शनिबार, जेठ १८, २०७६

काठमाडौँ, जेठ १७ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले सानो कुरालाई मिडियाले प्रपञ्च रचेर ठुलो बनाएको आरोप लगाएका छन् । पार्टीएकता ताका भएका गोप्य सहमतीलाई नेपाली मिडिले फरक ढंगबाट व्याख्या ...

दियो पोस्ट | शनिबार, जेठ १८, २०७६

काठमाडौँ,जेठ १८ । राजधानिमा आयोजित एक कार्यक्रममा वोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् सांसद डा. नारायण खड्काले सांसदहरुलाई छुट्याईएको ६ करोड रुपैयाँ स्वागतयोग्य भएको भन्दै यसलाई अ...

दियो पोस्ट | शनिबार, जेठ १८, २०७६

काठमाडौँ, जेठ १८ । धुर्मुस सुन्तलीले बनाउन लागेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको जस्ता र तारबार स्थानियले उठाएका छन् । गत वुधबार रंगशालाको कम्पाउण्ड घेरेर लगाइएको जस्ता र तारबारमाथि स्थान...

दियो पोस्ट | शनिबार, जेठ १८, २०७६

पाँचथर, जेठ १८ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुवोटेमा भएको विभत्स हत्याकाण्डमा भागेर ज्यान जोगाएकी १२ वर्षीया सीता खजुमको सम्पूर्ण जिम्मेवारी प्रदेश–१ सरकारले लिने भएको छ र उनी गएको जेठ ६ गते ...