मुख्य समाचार

दियो पोस्ट | बुधबार, पौष ११, २०७५

काठमाडौँ, पुस ११ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत ११औँ चरणका खेल आजदेखि हुुँदैछन् । चार दिनको विश्रामपछि ११औँ चरणका खेल हुन लागेका हुन् । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०का ...

दियो पोस्ट | बुधबार, पौष ११, २०७५

धनगढी, पुुस ११ । बुधबार विहान दोस्रो नेपाल आइडल बनेका रवि ओडकी आमा विष्णा ओडको करेन्ट लागेर ज्यान गएको छ । पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेकी ४५ वर्षीया ओडको उपचारका लागि अस्पताल लैज...

दियो पोस्ट | मंगलबार, पौष १०, २०७५

जापानले नेपाली कामदारका लागि रोजगारीको अवसर उपलव्ध गराएको छ । विदेश कामदारको नीति परिवर्तन गर्दै जापानले नेपालसहित ९ देशबाट विदेशी कामदार भित्र्याउने भएको छ । दक्षिण एसियाबाट नेपाली कामदारलाई मात्र ...

दियो पोस्ट | मंगलबार, पौष १०, २०७५

काठमाडौं, १० पुस । शारीरिक रुपमा अपांगता भएका मानिसहरुलाई बाहिर हिँड्न निकै सकस हुन्छ । तर, धादिङमा आयोजित एक कार्यक्रममा भने शारिरीक रुपमा अपांगता भएका महिलाहरुले ह्विलचियरबाटै नृत्य प्रस्तुत गरेका...

दियो पोस्ट | मंगलबार, पौष १०, २०७५

काठमाडौं, १० पुस कांग्रेस नेता अर्जुननरसिंह केसीले क्रिसमलाई नेपालीहरुको एक महत्वपूर्ण चाड हो भन्दै शुभकामना दिएका छन् । सामाजिक संजालमा एउटा पोस्ट हाल्दै केसीले भनेका छन् : हरेक वर्ष आउँने न...

दियो पोस्ट | मंगलबार, पौष १०, २०७५

काठमाडौँ, पुष १० । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संसोधन गर्न आफु तयार भएको बताएका छन् । राष्ट्रिय जनता पार्टी नेपालले सरकार लाई दिएको समर्थन फिर्ता लिन खोजेपछि प्रधानमन्त्री ओली संविधान संस...

दियो पोस्ट | मंगलबार, पौष १०, २०७५

काठमाडौँ, पुष १० । भ्रष्टाचारलाई जरैदेखि निर्मुल पार्ने सरकारको उद्धेश्य रहेका बताइरहँता तिनै नेतृत्व तहबाट भने सरकारी ढुकुटीको चरम दुरुपयोग भइरहेको पाइएको छ । सरकारले तलब, महंगी भत्ता, इन्धन सुुविधा...

दियो पोस्ट | मंगलबार, पौष १०, २०७५

वासिङ्टन, पुस १० । इसाई धर्माबलम्बीहरुको महान पर्व क्रिश्मस मनाउन अमेरिकी सांसदहरु घर तर्फ लागेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले पेश गरेको बजेट पारित नभएपछि विवाद चर्किरहेका बेला सांसदहरु विदामा ...

दियो पोस्ट | मंगलबार, पौष १०, २०७५

काठमाडौं, १० पुस । विराटनगर श्रम कार्यालयका प्रमुखका रुपमा कार्यरत रहेका प्रेम प्रसाद सञ्जेललाई २ महिना नबित्दै सरुवाको पुर्जी थमाइएपछि उनले सोमबार पत्रकार सम्मेलन गरेर सरकारकै चर्को चालोचना गरे । ...

दियो पोस्ट | सोमबार, पौष ०९, २०७५

पाकिस्तान, पुष ९ । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफलाई अल अजिजिया भ्रष्टाचार मामलामा ७ वर्षको जेल सजाय भएको छ। भ्रष्टाचार विरोधी अदालतमा सोमबार भएको फैसलाअनुसार शरीफलाई ७ वर्षको जेल सजाय ...

दियो पोस्ट | सोमबार, पौष ०९, २०७५

काठमाडौं, पुस ९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकजनाको नाममा रहेको जग्गा अर्कैको नाममा पास गरिदिएको आरोपमा काठमाडौंको चाबहिलस्थित मालपोत कार्यालयका प्रमुख कमलप्रसाद तिमल्सिनासहित १६ जनाविरुद्ध...

दियो पोस्ट | सोमबार, पौष ०९, २०७५

काठमाडौँ, पुष ९ । कालिकोटको पलाँता गाउँपालिका–१ को खाडाबस्तीमा आइतबार राति आगलागी भएर जलेका ८७ घर प्रदेश सरकारले बनाइदिने भएको छ । आज अग्नीपीडितलाई खाद्यान्न र लत्ताकपडा लिएर खाडाबस्ती पुगेका प्...

दियो पोस्ट | सोमबार, पौष ०९, २०७५

काठमाडौं, ९ पुस । विभिन्न माग राख्दै अनसन बसिरहेका घाईते पूर्व माओवादी सेना र सरकारबीच ४ बुँदे सहमति भएको छ । केहीदिन अघि माईतिघरमा अनसन बसिरहेका उनीहरुको अवस्था चिन्ताजनक भएपछि सरकारले उनीहरुलाई वी...

दियो पोस्ट | सोमबार, पौष ०९, २०७५

बिरगंज, पुष ९ । पर्साको पर्सागढी नगरपालिका–२ पिप्रोधमा एक युवकले प्रेम प्रस्ताव अस्विकार गरेको भन्दै युवतीमाथि छुरा प्रहार गरेका छन् । स्थानिय जनता उच्च माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने १८ बर्ष...

दियो पोस्ट | सोमबार, पौष ०९, २०७५

काठमाडौं, पुस ९ । पुँजीबजारमा आज नेप्से परिसुचक र कारोबार रकम दुबै घटेको छ । नेप्सेपरिसुचक झण्डै साढे ६ अंकले घटेको हो भने कारोबार रकम ८ करोड रुपैयाँले घट्यो । हिजो ३२ अंकले बढेको कारोबार मापक ...

दियो पोस्ट | सोमबार, पौष ०९, २०७५

काठमाडौं, पुस ९ । सरकारले घरेलु कामदारलाई खाडी मुलुकमा जान दिने प्रस्ताव गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सुरक्षा र तलवभत्ताको उचित व्यवस्था हुने ग्यारेन्टी भए घरेलु क...

दियो पोस्ट | सोमबार, पौष ०९, २०७५

घोराही, पुष ९ । दाङको घोराहीमा बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । सोमबार मध्यान्ह बस र स्कुटर एक आपसमा ठोक्किँदा स्कुटर चालक घोराही १८ का २९ वर्षीय मेघराज पुनको घटनास्थलमै मृत्यु भएपछि आफन्त आन्द...

दियो पोस्ट | सोमबार, पौष ०९, २०७५

भीष्मराज ओझा काठमाडौँ, पुस ९ । नेपाली काङ्ग्रेस संविधानमा व्यवस्था भएको सङ्घीयता र समावेशीतालाई पार्टी विधानमा व्यवस्था गर्ने पहिलो पार्टी बनेको छ । काङ्ग्रेसको गत मङ्सिर २८ देखि यही पुस ८ ...

दियो पोस्ट | सोमबार, पौष ०९, २०७५

कालीकोट, पुष ९ । आइतबार मध्य रातदेखि भएको आगलागीबाट कालिकोट पलाता–१ का ८७ घर जलेर नष्ट भएका छन् । स्थानिय न्यौपाने बस्तीमा सल्केको आगो नियन्त्रण लिन नसक्दा बस्तीका ८७ घर जलेर नष्ट भएको हो । आगला...

दियो पोस्ट | सोमबार, पौष ०९, २०७५

वीरगञ्ज, पुस ९ । आर्थिक नगरी वीरगञ्जको माईस्थानस्थित विधापीठ माध्यमिक विद्यालयका प्रधानाध्यापक विनोद मेहताको सरुवा गरेपछि विद्यार्थीले वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीविरुद्ध आज बिहानैद...

दियो पोस्ट | सोमबार, पौष ०९, २०७५

काठमाडौं, पुस ९ अष्टे«लियामा बिगब्यासको डेब्यु खेलमैं सनसनीपूर्ण प्रदर्शन गरेका सन्दीप लामिछानेले आज दोस्रो खेल खेल्दैछन् । मेलबर्न स्टारटबाट सन्दीपले आज दोस्रो खेल खेल्न लागेका हुन् । पहिलो खेल...

दियो पोस्ट | सोमबार, पौष ०९, २०७५

नवलपरासी, पुस ९ । विगत दुई महीनादेखि विद्युत् उत्पादन बन्द भएको पश्चिम नवलपरासीको सूर्यपुरामा रहेको गण्डक जलविद्युत् केन्द्रमा पुनः विद्युत् उत्पादन शुरु भएको छ ।  गण्डक नहरमा आवश्यकताअनुसार ...

दियो पोस्ट | सोमबार, पौष ०९, २०७५

काठमाडौं, पुस ९ । इण्डोनेशियामा आएको सुनामीका कारण ज्यान गुमाउनेको सङ्ख्या २८१ पुगेको अधिकारीहरूले पुष्टि गरेका छन्। क्राकाटोआ ज्वालामुखी विस्फोटले समुद्रमुनि पहिरो निम्त्याउँदा सुनामी आएको अनुमान गर...

दियो पोस्ट | सोमबार, पौष ०९, २०७५

काठमाडौँ, पुस ९ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले सार्वजनिक गरेको टी–२० क्रिकेटको नयाँ वरियतामा नेपालका कप्तान पारस खड्का दुई स्थान तल झरेका छन् । यसअघि आइसिसीले सार्वजनिक गरेको वरियता...