पर्यटन

सगरमाथामा ‘आरोहि जाम’ परेको भिडियो विदेशी मिडियामा भाइरल
दियोपोस्ट संवाददाता    | मंगलबार, जेठ १५, २०८१

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथामा आरोहिको जाम परेको भिडियो भाइरल बनेको छ । यस वर्षको वसन्तयाममा पनि नयाँ कीर्तिमान बनाउने र पुराना कीर्तिमान तोड्ने होडमा एकैपटक धेरै आरोहि सगरमाथा पुग्दा जाम ...

पर्यटन विभागले भन्यो,‘सगरमाथाबारे निर्मल पुर्जाले झूटो सन्देश फैल्याए’
दियोपोस्ट संवाददाता    | सोमबार, जेठ १४, २०८१

काठमाडौं । निम्सदाई नामले चिचिने चर्चित आरोहि निर्मल पुर्जाले सगरमाथा आरोहणबारे झुटो सन्देश फैलाएका छन् । नेपालको पर्वतीय पर्यटनलाई पुर्जाले बदनाम गराउन खोजेको भन्दै विभागले आपत्ती जनाएको छ । आइतबा...

८ के एक्सपेडिसनमार्फत सगरमाथा आरोहण गएका बेलायती र नेपाली आरोहि सम्पर्कविहिन
दियोपोस्ट संवाददाता    | बुधबार, जेठ ०९, २०८१

काठमाडौं ।  यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणमा गएका दुईजना पर्वतारोहि सम्पर्कविहिन भएका छन् । सगरमाथाको दक्षिणी शिखरनजिकै बरफबाट चिप्लिएर ४० वर्षीय बेलायती पर्वतारोहि डेनियल पल प्याटर्सन र उनका शेर...

निर्मल पुर्जाले गैरकानुनी रुपमा विदेशीलाई सगरमाथा क्षेत्र पुर्याएको आरोप, छानबिन गर्दै विभाग
दियोपोस्ट संवाददाता    | आइतबार, जेठ ०६, २०८१

काठमाडौं । प्रख्यात पर्वतारोहि निम्स दाई अर्थात् निर्मल पुर्जाले सरकारको अनुमतीविना आफ्ना ग्राहकलाई सगरमाथा क्षेत्रको आरोहणको लागि लगेको आरोप लागेको छ । यस वर्षको ग्रीस्मकालिन सिजनमा निम्स दाईले सरकार...

सगरमाथामा सम्पर्कबिहीन भएका २ मंगोलियन आरोहीमध्ये एक जनाको शव फेला
दियोपोस्ट संवाददाता    | शुक्रबार, जेठ ०४, २०८१

काठमाडौं । सगरमाथा क्षेत्रमा सम्पर्कविहीन बनेका २ मंगोलियन आरोहीमध्ये एकजनाको शव भेटिएको छ । पर्यटन विभागका अनुसार युखजर्गल सिडेनडम्बाको शव भेटिएको हो । युखजर्गलसँगै सम्पर्कविहीन बनेका मंगोलियाकै अर्...

गाइडबिना सगरमाथा आरोहणमा गएका दुई मंगोलियन आरोहि सम्पर्कबिहिन
दियोपोस्ट संवाददाता    | मंगलबार, जेठ ०१, २०८१

काठमाडौं । शेर्पा गाइडविना सगरमाथा आरोहणको लागि गएका दुई जना मंगोलियन आरोहि सम्पर्कबिहिन भएका छन् । पर्यटन विभागको पर्वतारोहणका अनुसार वसन्त ऋृतुको जारी आरोहणमा सगरमाथाको चुचुरोतर्फ लागेका मङ्गोलिन न...

कामिरिताले तोडे आफ्नै किर्तिमान : २९ औँ पटक सगरमाथाको सफल अरोहण
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख ३०, २०८१

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको सर्वाधिक अरोहण गरेर किर्तिमानी कायम गरेका कामीरिता शेर्पाले फेरी अर्को किर्तिमान कायम गरेका छन् । यसअघि २८ औँ पटक सर्वोच्च शिखर सगरमाथाको सफल अरोहण गरेका उनल...

जापानी विदेशमन्त्री खामिखावा : वसन्तपुर क्षेत्रको अवलोकन (फोटोफिचर)
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख २३, २०८१

काठमाडौं । आज नेपाल आएकी जापानका विदेश मन्त्री खामिखावा योकोले आजै दिउँसो काठमाडौंको वसन्तपुर क्षेत्रको अवलोकन गरेकी छन् । उनी आज दिउँसो दुई बजे वसन्तपुर क्षेत्रमा पुगेकी थिएन् । उनले कालभैरव, हनुमान...

जापानकी विदेशमन्त्री खामिखावा नेपाल आइपुगिन्
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख २३, २०८१

काठमाडौं । जापानका विदेश मन्त्री खामिखावा योको नेपालको औपचारिक भ्रमणका लागि आज दिउँसो यहाँ आइपुगेकी छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेकी थिइन् । ...

जापानका परराष्ट्रमन्त्री आज आउँदै
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख २३, २०८१

काठमाडौं । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज यहाँ आउँदै छिन् । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा परराष्ट्रमन्त्री योको भ्रमणमा आउन...

‘पर्यटन व्यवशायी संगठन’ लुम्बिनी प्रदेश स्तरीय समिति गठन
रीता बुढाथोकी    | बुधबार, बैशाख १९, २०८१

बुटबल । 'बिकास र समृद्धिका लागि पर्यटन' भन्ने नाराका साथ नेपाल पर्यटन व्यवशायी संगठन, लुम्बिनी प्रदेश समिति गठन गरिएको छ । लुम्बिनी प्रदेशको पर्यटन व्यवशाय र त्यसको संभावनालाई मध्यनजर गर्दै मोहन चौधरी...

भरतपुर भ्रमण वर्ष : होटलमा २५ प्रतिशतसम्म छुट
दियोपोस्ट संवाददाता    | शुक्रबार, बैशाख १४, २०८१

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को अवधिभर भरतपुरका होटलले पर्यटकलाई छुट दिने भएका छन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालको उपस्थितिमा बिहीबार भएको होटल व्यवसायीसँगको छलफलबाट शुल्क निर्धारण र छुट...

कतारका अमिर भ्रमण सम्पन्न गरी स्वदेश फिर्ता (तस्बिरहरु)
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख १२, २०८१

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता भएका छन् । उनलाई बिदाइ गर्न राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय...

कतारी अमिरको सम्मानमा दिवाभोजको आयोजना
दियोपोस्ट संवाददाता    | बुधबार, बैशाख १२, २०८१

काठमाडौं । नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको सम्मानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिवाभोजको आयोजना गरेका छन् । प्रधानमन्त्री दाहालले आज बिहान द...

कतारका अमिर नेपालमा, राष्ट्रपति पौडेलबाट स्वागत
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख ११, २०८१

काठमाडौं । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमणको सिलसिलामा आज अपरान्ह काठमाडौं आइपुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेप...

कतारको राजा अमिर शेख नेपाल आइपुगे (फोटोफिचर)
दियोपोस्ट संवाददाता    | मंगलबार, बैशाख ११, २०८१

काठमाडौं । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । दुई दिने नेपाल भ्रमणमा आएका थानी मंगलबार अपरान्ह पौने ४ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । ...

कतारका अमिरले वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण गर्ने
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख ०९, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण गर्ने भएको छ । भ्रमणका अवसरमा उनले राष्ट्रपति पौडेलसँग शितल निव...

अष्ट्रेलियाकी पर्वतारोही एली पेपरले गरिन बिना अक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण
दियोपोस्ट संवाददाता    | आइतबार, बैशाख ०२, २०८१

काठमाडौं । अष्ट्रेलियाकी महिला पर्वतारोही एली पेपरले बिना अक्सिजन विश्वका १०औं अग्लो हिमाल अन्नपूर्ण–१ को सफल आरोहण गरेकी छन् । पेपरले उनका गाईड मिकेल शेर्पा र निमा शेर्पाका साथमा आज (आइतबार) दिउँसो ...

कोरियाली र नेपाली टोली जुगल हिमाल आरोहणका लागि पहिलो पटक जादै
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र ३०, २०८०

काडमाडौं । पहिलो पटक जुगल हिमाल आरोहणका लागि दक्षिण कोरियाली र नेपाली टोली प्रस्थान गरेका छन् । आरोहिलाई प्रस्तानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुवै देशको झण्डा हस्तान्तरण गरि शुभकामना...

हिमालयन हाइड्रो एक्स्पोको तयारी अन्तिम चरणमा : विदेशी सहभागीहरुको आकर्षण बढ्दो
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र ३०, २०८०

काठमाडौं । चौथो संस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो, २०२४’ को तयारी अन्तिम चरणमा पुगेको छ । ‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित बैशाखको पहिलो साताबाट तीनदिनका लागि सुरुहुने । स्वतन्त्र ऊर्जा ...

वायुसेवा निगमको व्यवस्थापन करार भनेको बिक्री हैन : पर्यटनमन्त्री तामाङ
दियोपोस्ट संवाददाता    | मंगलबार, चैत्र २०, २०८०

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापन करार गर्ने भन्ने विषय निजीकरण नभएको स्पष्ट पारे । प्रतिनिधिसभाको आजको बैठकको...

नवराज दाहालसँग पर्यटन वार्ता : ‘घाटामा ट्रेकिङ्ग बुक गराउने र झमेला दिएर पैसा असुली बढ्यो’
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र १६, २०८०

काठमाडौं । तीन दशकदेखि पर्यटन व्यावसायमा आवद्ध नवराज दाहाल स्टोनियाका लागि नेपाली वाणिज्यदूत हुन् । उनी ट्रेकिङ्ग व्यावसायीहरुको छाता संगठन ट्रकिङ्ग एशोसिएशन नेपाल टानका पूर्वअध्यक्ष समेत हुन् । ने...

पोखराको पर्यटन प्रवर्द्धन गर्न वाणिज्य सङ्घको जिल्ला यात्रा
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र १६, २०८०

गण्डकी । पोखराको पर्यटन प्रवर्द्धन तथा निजी क्षेत्रका साझा मुद्दामा सहकार्य बढाउने उद्देश्यले पोखरा उद्योग वाणिज्य सङ्घको प्रतिनिधिमण्डलले देशका विभिन्न उद्योग वाणिज्य सङ्घको भ्रमण गरेको छ । पर्यटनको...

पोखरालाई ‘पर्यटकीय राजधानी सहर’ घोषणा गरिने
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र ०२, २०८०

कास्की । पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य पोखरालाई प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को उपस्थितिमा यही चैत ४ गते पर्यटकीय राजधानी घोष...