पर्यटन

पर्यटन प्रवर्द्धनमा सक्रिय हुन प्रवर्द्धकलाई पर्यटनमन्त्रीको आग्रह
दियोपोस्ट संवाददाता    | आइतबार, फाल्गुण २७, २०८०

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ्ले मुलुकको हित र पर्यटन प्रवर्द्धनका निम्ति सक्रियरुपमा काम गर्न पर्यटन प्रवर्द्धकलाई निर्देशन दिएका छन् । नवनियुक्त पर्यटन प्रवर्...

जलवायु न्यायका लागि विश्वको ध्यानाकर्षण गराउन महिला टोली कालापत्थरतर्फ प्रस्थान
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण १७, २०८०

काठमाडौं । जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पारेको असरका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने नेपाली महिलाको टोली कालापत्थरतर्फ प्रस्थान गरेको छ । जलवायु परिवर्तन तथा...

कलंकीमा सुविधा सम्पन्न होटेल : होटल मेन्स्
दियोपोस्ट संवाददाता    | बुधबार, माघ ०३, २०८०

काठमाडौं । कलंकी थानकोट साइटमा होटल मेन्स् आकर्षक, सुविधा सम्पन्न तवरले संचालनमा आएको छ । ओखलढुङ्गाका युवा ब्यावसायी जालन्धर कार्की (कुमार)ले होटल मेन्स संचालनमा ल्याएका हुन । काठमाडौंमा चाइनिज कपड...

बुटबलमा ‘सडक खाना’ महोत्सवः नेपाली खानामा रमाए पर्यटक !
दियोपोस्ट संवाददाता    | आइतबार, पौष १५, २०८०

बुटबल । अंग्रेजी नयाँ वर्ष २०२४को प्रारम्भ तथा पुष १५ को अवसरमा आयोजित पाँचौ 'सडक खाना महोत्सव'मा आन्तरिक तथा वाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ । ‘नेपाली मौलिक कला, संस्कृति तथा खानपानका परिकार हाम...

बराहक्षेत्रको कात्तिकेमेलामा झण्डै चार लाख तीर्थालु
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर २२, २०८०

सुनसरी । पछिल्लो समय सुनसरीको बराहक्षेत्रमा घुम्नआउने पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको छ । हिउँद लागेसँगै बराहक्षेत्र धाममा घुम्न आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्या दैनिक वृद्धि हुँदै गएको बराह...

एघार महिनामा भित्रिए नौ लाखभन्दा बढी पर्यटक
दियोपोस्ट संवाददाता    | शुक्रबार, मंसिर १५, २०८०

काठमाडौँ । सन् २०२३ को ११ महिनामा नौ लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार वर्षको जनवरीदेखि नोभेम्बरसम्म नौ लाख १८ हजार तीन सय आठ नेपाल आएका हुन् । नोभेम...

पवित्र तीर्थस्थल गोसाइँकुण्डमा म्याद गुज्रेको खाद्य सामग्री बिक्रीवितरण
दियोपोस्ट संवाददाता    | बुधबार, मंसिर १३, २०८०

रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा पुग्ने धार्मिक यात्रु तथा पर्यटकलाई गुणस्तरीय खाद्य सामग्री मात्र बिक्रीवितरण गर्न आग्रह गरिइएको छ । मूल्यसूची नदेखाउने र बीलविजक जारी नगर्ने ती क्षेत्रका केही ह...

धादिङ्गका उत्तरी भेगका विकट बस्तीका विद्यालयमा कम्प्युटर र प्रिन्टर सहयोग
दियोपोस्ट संवाददाता    | शनिबार, मंसिर ०९, २०८०

काठमाडौं । विगत लामो समयदेखि पर्यटन व्यावसाय र समाजसेवामा सक्रिय शितलचन्द्र धरेलको पहलमा धादिङ्गको निकै विकट मानिएको उत्तरी भेगका विभिन्न विद्यालयमा कम्प्युटर सहयोग हस्तान्तरण भएको छ । उनको पहल...

अदालतको आदेशपछि पर्यटन व्यवसायी उत्साहित
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक २३, २०८०

पोखरा । पर्यटकीय सहर पोखरास्थित लेकसाइडका व्यवसायी उच्च अदालत पोखराको आदेशपछि उत्सुाहित भएका छन् । अदालतले पर्यटकीय नगरी पोखराको मुख्य केन्द्र लेकसाइड चौबीसै घण्टा खोल्न बुधबार आदेश दिएसँगै उनीहरुमा ख...

तीन अमेरिकीद्वारा कुम्भकर्ण हिमाल आरोहण
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन २८, २०८०

ताप्लेजुङ । तीन जना अमेरिकी नागरिकले यहाँस्थित जन्नु ९(कुम्भकर्ण) हिमाल आरोहण गरेका छन् । सात हजार सात सय १० मिटरको उचाइमा रहेको कुम्भकर्ण हिमाल आरोहणका लागि गएका पाँचमध्ये तीन जनाले सफल आरोहण गरेका ह...

भारतीय पर्यटकको रोजाइमा पोखरा
दियोपोस्ट संवाददाता    | आइतबार, आश्विन २१, २०८०

कास्की। पर्यटकीय मौसम सुरु भएसँगै यतिबेला पोखरा लेकसाइडको सडकमा भारतीय पर्यटकको चहलपहल बढ्दै गएको छ । पोखराका विभिन्न पर्यटकीय गन्तव्यसँगै मुक्तिनाथको यात्रामा आएका भारतीय पर्यटकहरुको चहलपहलले अहिले ल...

सात सय बङ्गलादेशी पर्यटक नेपाल आउँदै
दियोपोस्ट संवाददाता    | शुक्रबार, भाद्र ०१, २०८०

काठमाडौं । बङ्गलादेशबाट सात सय पर्यटक नेपाल आउने भएका छन् । उनीहरु जहाज चार्टर्ड गरेर नेपाल आउन लागेका हुन् । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार आज र भोलि जहाज चार्टर्ड गरी बङ्गला...

पर्यटन बोर्डका ३ कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप : विदेशीले गुहारे दूतावास !
दियोपोस्ट संवाददाता    | बुधबार, साउन २४, २०८०

काठमाडौं । नेपालको पर्यटन पवद्र्धन गर्ने प्रमुख निकाय मध्ये एक हो नेपाल पर्यटन बोर्ड । तर, पर्यटन प्रवद्र्धनको महत्वपूर्ण अभिभारा बोकेको पर्यटन वोर्डकै कर्मचारीले विदेशी नागरिकलाई यौन दुर्व्यवहार गरेक...

हेलिकोप्टर दुर्घटनाको अध्ययनका लागि भोलिसम्म छानबिन समिति बन्छ : मन्त्री किराँती
दियोपोस्ट संवाददाता    | मंगलबार, आषाढ २६, २०८०

काठमाडौं । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाबारे अध्ययन गर्न सरकारले छानबिन समिति बनाउने भएको छ। मंगलबार जनकपुरधाममा आयोजित नेपाल विद्यापति मैथिली पुरस्कार अर्पण सहार...

सञ्चालनमा आएको ६ महिनापछि पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान
दियोपोस्ट संवाददाता    | बुधबार, आषाढ ०६, २०८०

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय उडानको सफल अवतरण भएको छ । बुधबार बिहान चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ...

पर्यटन क्षेत्र बिस्तारै लयमा फर्कने क्रममा छ : मन्त्री किराती
दियोपोस्ट संवाददाता    | बुधबार, चैत्र ०१, २०७९

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन उद्योग बिस्तारै लयमा फर्कने क्रममा रहेको बताएका छन् । बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र संयुक्त राष्ट्र सं...

फेब्रुअरीमा ७३ हजार पर्यटक नेपाल भित्रिए
दियोपोस्ट संवाददाता    | बुधबार, फाल्गुण १७, २०७९

काठमाडौं । अंग्रेजी वर्ष सन् २०२३ को फेब्रुअरी महिनामा ७३ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार वर्षको दोस्रो महिना हवाई मार्ग भएर ७३ हजा...

मिश्रको खण्डन : त्रिशुली नदिमा भएको अवैध उत्खनन्मा मेरो संलग्नता छैन, भ्रममुक्त हुनुहोस्’
सुदीप विश्वकर्मा    | सोमबार, पौष ०४, २०७९

धादिङ । धादिङको सिद्धलेक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणी मिश्रले दियोपोस्टमा प्रकाशित समाचारको खण्डन गरेका छन् । केहीदिन अघि प्रकाशित ‘त्रिशुली नदिको बालुवा तस्करीमा धादिङ उद्योग वाणिज्य ...

पोखरा विमानस्थलमा ठूलो ‘घोटाला’ : ‘कामचोर’ चिनियाँ कम्पनीलाई नेपालले बुझाउँदैछ २५ करोड !
सुदीप विश्वकर्मा    | मंगलबार, मंसिर १३, २०७९

काठमाडौं । पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चरम अनियमितता भएको पाइएको छ । चिनको एक्सपोर्ट ईम्पोर्ट (एक्जिम) बैंकको ऋण सहित २२ अर्ब लगानीमा निर्माण सम्पन्न हुँदै गरेको पोखरा क्षेत्रि...

विदेशी भित्राउन भ्रमण दशकको अवधारणाले सफलता पाउला ?
दियोपोस्ट संवाददाता    | शनिबार, साउन १४, २०७९

अनुसा थापा, भक्तपुर । संस्कृति, नागरिक तथा पर्यटन उड्डयनमन्त्री जीवनराम श्रेष्ठले २०२३–२०३३ सम्म भ्रमण दशक मनाउने घोषणा गरेका छन् । यसका लागि उनले ७३ बुँदे कार्यविधि समेत सार्वजनिक गरिसकेको छ । तर, उन...

चीनका विदेशमन्त्री आज नेपाल आउँदै, ५६ अर्ब अनुदान सम्झौताबारे छलफल हुने !
दियोपोस्ट संवाददाता    | शुक्रबार, चैत्र ११, २०७८

काठमाडौं । चीनियाँ विदेश मन्त्री तथा स्टेट काउन्सिलर वाङ यी तीनदिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै छन् । दक्षिण एसियाका पाकिस्तान, अफगानिस्तान र भारत हुँदै वाङ नेपाल आउन लागेका हुन् । स्रोतका अनु...

प्रसार प्रसारको अभावमा धादिङ झार्लाङ्गको तातोपानी !
दियोपोस्ट संवाददाता    | बिहिबार, फाल्गुण २६, २०७८

धादिङ - खनियाबास गाउँपालिकामा स्थित झार्लाङको तातोपानी क्षेत्र प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । देशभरका अन्यत्र तातोपानी क्षेत्रहरूमा आन्तरिक र बाह्य पर्यटकहरू ओइरिरहँदा काठमाडौँ नजिकै रहेको ऐति...

कार्वन उत्सर्जन शुन्य बनाउने विषयमा ‘केयु’का बिद्यार्थीले गरे बहस
दियोपोस्ट संवाददाता    | मंगलबार, पौष २०, २०७८

पुष २०, काठमाडौँ । आजको विश्वमा जलवायु परिवर्तनको बहस चलिरहँदा 'काठमाडौँ विश्वविद्यालय स्कूल अफ एजुकेशन, एमफिल' दोस्रो सेमिष्टरका विद्यार्थीहरुले कार्वन उत्सर्जन सम्बन्धि बहस अघि सारेका छन् । बिश्व बि...

एकाविहानै बाडभञ्ज्याङबाट देखिने काठमाडौंको मनोरम दृष्य (फोटोफिचर)
दियोपोस्ट संवाददाता    | बिहिबार, कार्तिक ०४, २०७८

काठमाडौं । लगातारको वर्षापछि आज बुधबार काठमाडौंसहित देशभरको मौसम खुलेको छ । बुधबार विहान काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर २ बाडभञ्ज्याङ पुग्दा काठमाडौं उपत्यका निकै मनोरम देखिएको छ । बाडभञ्...