समाचार

दियोपोस्ट संवाददाता | बुधबार, बैशाख २६, २०८१

काठमाडौं । सोमबारदेखि भएको हावाहुरीसहितको वर्षासँगै काठमाडौं उपत्यका लगायत मुख्य सहरको वायु प्रदूषण घट्न थालेको छ । ‘एयर क्वालिटि इन्डेक्स’ को आजको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई...

दियोपोस्ट संवाददाता | बुधबार, बैशाख २६, २०८१

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा सुझाव सङ्कलन गरी पेस गर्न पाँच सदस्यीय उपसमि...

दियोपोस्ट संवाददाता | बुधबार, बैशाख २६, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले औद्योगिक विकासतर्फ अग्रसर हुन साना तथा घरेलु उद्यमशीलतालाई बढावा दिन जरुरी रहेको बताएका छन् । काठमाडौंमा आज नेपालको १७औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला ...

दियोपोस्ट संवाददाता | बुधबार, बैशाख २६, २०८१

ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्रयाक्टर दुर्घटना हुँदा एक जना विद्यार्थीको मृत्यु भएको छ । दुर्घटनामा एउटै विद्यालयमा अध्ययनरत ८ जना विद्यार्थी घाइते भएका छन् । खहरे...

दियोपोस्ट संवाददाता | बुधबार, बैशाख २६, २०८१

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले भृकुटीमण्डपस्थित हङकङ (खुला वा सस्तो) बजार व्यवस्थित गर्न निर्देशन दिएकी छन्। समाज कल्याण परिषद्अन्तर्गत रहेको भृकुटी मण्डप क्षेत्र...

सुदीप विश्वकर्मा | बुधबार, बैशाख २६, २०८१

काठमाडौं । ३ वर्षअघि मे २० सन् २०२१ मा भारतीय केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई)ले भारतको चार वटा शहरमा एकसाथ छापा मार्यो । भारतको नयाँ दिल्ली, गुणगाउँ र मुम्बईमा छापासहित सिबिआईले ६० भन्दा बढी व्यक्...

दियोपोस्ट संवाददाता | बुधबार, बैशाख २६, २०८१

सिन्धुली । सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थु्र’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा एक समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गरेक...

दियोपोस्ट संवाददाता | बुधबार, बैशाख २६, २०८१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचाररतबाहेक सामुदायिक विद्यालयका सबै शिक्षकको काज फिर्ता गर्ने निर्णय गरेको छ । सचिवस्तरीय निर्णयबाट सबै शिक्षकहरूको काज ...

दियोपोस्ट संवाददाता | बुधबार, बैशाख २६, २०८१

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे निर्वाचित भएका छन् । मङ्गलबार सम्पन्न पार्टीको १२औँ जिल्ला अधिवेशनले उनलाई निर्वाचित गरेको हो । निर्वाचन समिति...

दियोपोस्ट संवाददाता | बुधबार, बैशाख २६, २०८१

काठमाडौं । स्थानीय चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि स्नान गर्नेको घुइँचो लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाको सम्झनामा यहाँ मेला लाग्ने गरेको छ । ...

दियोपोस्ट संवाददाता | मंगलबार, बैशाख २५, २०८१

काठमाडौं । मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौं उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण पनि न्यूनीकरण भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्क अनुसार समग्र वायु गुणस...

दियोपोस्ट संवाददाता | मंगलबार, बैशाख २५, २०८१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु आर्थिक वर्षको बाँकी कार्यक्रम सञ्चालन गर्दा विद्यार्थीको सिकाइ उपलब्धिमा पार्ने प्रभावलाई समेत ख्याल गर्ने भएको छ । मन्त्रालयस्तरको विकास समस्य...

दियोपोस्ट संवाददाता | मंगलबार, बैशाख २५, २०८१

काठमाडौं । सरकारले विद्युतीय चुरोट (भेप)मा प्रतिबन्ध लगाउने प्रक्रिया सुरु गरेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले प्रतिबन्ध लगाउने प्रक्रियामा ...

दियोपोस्ट संवाददाता | मंगलबार, बैशाख २५, २०८१

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आज बाघ र गैँडा मृत फेला परेका छन् । निकुञ्जको भित्र भिमपुर क्षेत्रमा बाघ तथा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा गैँडा मृत अवस्थामा भेटिएको हो । निकुञ्जका सूचना अधिकार...

दियोपोस्ट संवाददाता | मंगलबार, बैशाख २५, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको छ । पार्टी सचेतक निशा डाँगीले बैठकमा आगामी बजेट अधिवेशन र पार्टीका संसदीय गतिविधिका सम्बन्धमा छलफल जारी रहेको राससलाई बताए ।...

दियोपोस्ट संवाददाता | मंगलबार, बैशाख २५, २०८१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक यही वैशाख २९ गते हुने भएको छ । बैठकमा आसन्न महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक दस्तावेज, विधान दस्तावेज, समाजवादी कार्यक्रमसम...

दियोपोस्ट संवाददाता | मंगलबार, बैशाख २५, २०८१

काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको ५७औँ बैठकमा भाग लिएर स्वदेश फर्किएका छन् । राष्ट्रसङ्घको प्रधानकार्यालयमा ...

दियोपोस्ट संवाददाता | सोमबार, बैशाख २४, २०८१

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले निर्माणाधीन मूलपानी क्रिकेट रंगशालाको युवा तथा खेलकुद मन्त्रालय समक्ष सोमबार विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) प्रस्तुत गरेको छ । पुल्चोक इन्जिनिएरिङ क...

दियोपोस्ट संवाददाता | सोमबार, बैशाख २४, २०८१

काठमाडौं । जनमत पार्टीले विदेशमा रहेका नेपालीले आम निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था मिलाउन माग गरेको छ । आज परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलाई पार्टीका अध्यक्ष डा. सीके राउतले ज्ञापनपत्र बुझा...

दियोपोस्ट संवाददाता | सोमबार, बैशाख २४, २०८१

काठमाडौं । वैदेशिक रोजगारका लागि कुवेत पठाइदिन्छु भनी त्यहाँ पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ ब...

दियोपोस्ट संवाददाता | सोमबार, बैशाख २४, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिकाले खुलामञ्चको ग्रेडिङ र लेभलिङ सुरु गरेको छ । काम गर्न पूर्वाधार कम्पनीसँग आइतबार सम्झौता भएपछि आजदेखि काम थालिएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका प्रमुख प्रश...

दियोपोस्ट संवाददाता | सोमबार, बैशाख २४, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य गुरू बराल प्रमुख रहेका नेपाली कांग्रेस आपूर्ति तथा उपभो...

दियोपोस्ट संवाददाता | सोमबार, बैशाख २४, २०८१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) संसदीय दलको बैठक सुरूभएको छ । पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बैठक सुरूभएको जानकारी द...

दियोपोस्ट संवाददाता | सोमबार, बैशाख २४, २०८१

ललितपुर । इमाडोलका सुमन तामाङ दैनिक कार्यालय जान ग्वार्को हुँदै सातदोबाटोको बाटो प्रयोग गर्छन् । उनी सधै त्यहीँबाटो भएर आफ्नो दैनिक कार्यालय जानेआउने गर्छन् । काममा जाँदा आउँदा सधै उनलाई एउटा पीरले स...