समाचार

दियो पोस्ट | बिहिबार, फाल्गुण २४, २०८०

जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका– ४ स्थित गिडीदह क्षेत्रमा पर्ने बजेडी पाटनमा जडीबुटी सङ्कलन गर्न गएका सोही गाउँपालिका–७ बाँरागाउँ र मुछालदेउ गाउँका स्थानीयवासी हिउँमा फसेपछि हेलिकप्टरबाट उद्धर गर...

दियो पोस्ट डेस्क | बुधबार, फाल्गुण २३, २०८०

काठमाडौं । निवर्तमान उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन, सामाजिक न्याय र समृद्धिका अभियानमा मन्त्रालयका कर्मचारी, सुरक्षा निकाय तथा आम नागरिकबाट प्राप्त सहयोगका लागि आभार प्रकट...

दियो पोस्ट डेस्क | बुधबार, फाल्गुण २३, २०८०

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । सोमबार सकारात्मक सर्किट र मङ्गलबार उच्च अङ्कको गिरावटपछि आज बजार सम्हालिएको हो । परिसूचक नौ दशमलव ३३ अङ्कले बढेर द...

दियो पोस्ट डेस्क | बुधबार, फाल्गुण २३, २०८०

काठमाडौं । जडिबुटी संकलनको क्रममा सम्पर्कबिहिन भएका भनिएको जुम्लाको तातोपानी गाउँपालिकाका ८ जना सम्पर्कमा आएका छन् । जडिबुटी संकलनको क्रममा १८ गतेदेखि हिउँमा फसेका उनीहरु चार दिनपछि सम्पर्कमा आएका हुन...

दियो पोस्ट डेस्क | बुधबार, फाल्गुण २३, २०८०

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र ‘युनाइटेड नेसन वुमन’का देशीय प्रतिनिधि पत्रिसिया फेरनान्डेजबीच आयोगको कार्यालयमा आज भेटवार्ता भएको छ । सो अवसरमा प्रमुख आयुक्त थपलियाले नेपालको व...

दियो पोस्ट डेस्क | बुधबार, फाल्गुण २३, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नवगठित मन्त्रिपरिषद्मा सहभागी हुन ४ जनाको नाम सिफारिस गरेको छ । सो पार्टीको आज बसेको बैठकले सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृह, उपसभापति डोलप्रसाद अर्...

दियो पोस्ट डेस्क | बुधबार, फाल्गुण २३, २०८०

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले नापतौल यन्त्र प्रयोग गरी ठगी गर्ने तथा समयमा नापतौल यन्त्रको नवीकरण नगर्ने चार हजार सात सय ४१ व्यापारीलाई कारबाही गरेको छ । कार्यालयले चालू आर्...

दियो पोस्ट डेस्क | बुधबार, फाल्गुण २३, २०८०

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले माओवादी केन्द्रबाट सरकारमा सहभागी २ मन्त्रीहरूलाई बर्खास्ती गरिएको छ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएलगत्तै बुधबार मुख्यमन्त्री डिल्लीबहाद...

दियो पोस्ट डेस्क | बुधबार, फाल्गुण २३, २०८०

काठमाडौं । प्रहरीले मिटरब्याज पीडितलाई पक्राउ गरेको छ । बालुवाटार क्षेत्रमा प्रदर्शन गरेको आरोपमा १३ जना मिटरब्याज पीडितलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मिटरब्याज पीडितका वार्ता टोली संय...

दियो पोस्ट डेस्क | बुधबार, फाल्गुण २३, २०८०

काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज पुनः नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २३ हजार पाँच सय तोकिएको छ । अघिल्लो दिन त्यस दिनसम्मकै उच्च दर प्रतितोला रु एक...

दियो पोस्ट डेस्क | बुधबार, फाल्गुण २३, २०८०

काठमाडौं । शिवरात्रिका लागि काठमाडौं आइपुगेका नागा बाबाहरू पशुपति मन्दिर प्रवेश गरेका छन् । विभिन्न स्थानबाट आएका नागा बाबाहरू जन्तीसहित पशुपति मन्दिरपरिसर प्रवेश गरेका हुन् । अन्नपूर्ण भण्डारबाट पशु...

दियो पोस्ट डेस्क | बुधबार, फाल्गुण २३, २०८०

धादिङ । धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७ जना पुगेको छ । कपिलवस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको घाटबेँसी...

दियो पोस्ट | बुधबार, फाल्गुण २३, २०८०

काठमाडौँ । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख २१२१ नम्बरको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा ज्यान गुमाउने यात्रुको संख्या ६ पुगेको छ । न्यान गुमाउनेमा पाँच जना पुरुष र एक महिला रहेका छन् ।...

दियो पोस्ट | बुधबार, फाल्गुण २३, २०८०

काठमाडौं । त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । ३७ जनाको जिवितै उद्धार गरिएको छ । धादिङको गजुरी गाउँपालिका ५ घाटबेसीस्थित पृथ्वी लोकमार्गमा कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेक...

दियो पोस्ट डेस्क | मंगलबार, फाल्गुण २२, २०८०

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिकाले नदीजन्य पदार्थबाट चालू आर्थिक वर्षमा रु आठ करोड बढी राजस्व सङ्कलन गर्ने भएको छ । यस वर्ष नदीजन्य पदार्थ उत्खननका लागि समयमै बोलपत्र आह्वान गरी रु आठ करोड ६७...

दियो पोस्ट डेस्क | मंगलबार, फाल्गुण २२, २०८०

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्री र एक राज्यमन्त्री पदमुक्त भएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले उनीहरुलाई पदमुक्त गरेका हुन् । पदमुक्त हुन...

दियो पोस्ट डेस्क | मंगलबार, फाल्गुण २२, २०८०

काठमाडौं । हिजो सोमबार सकारात्मक सर्किट लागेर कारोबार समय अगावै बन्द भएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज उच्च अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक ७० दशमलव ३१ अङ्कले घटेर दुई हजार सात ...

दियो पोस्ट डेस्क | मंगलबार, फाल्गुण २२, २०८०

काठमाडौं । सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्ग्याउनेलगायत मुलुकको समसामयिक परिस्थितिबारे समीक्षा गर्न मधेस केन्द्रित राजनीतिक दलहरु छलफलमा जुटेका छन् । जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक स...

दियो पोस्ट डेस्क | मंगलबार, फाल्गुण २२, २०८०

काठमाडौं । त्रिकोणात्मक टी(२० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गत आज भएको फाइनलमा नेपालले नेदरल्याण्ड्ससामू एक सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा...

दियो पोस्ट डेस्क | मंगलबार, फाल्गुण २२, २०८०

काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २३ हजार निर्धारण गरिएकोे छ । अघिल्लो दिन प्रतितोला रु एक लाख २१ हजारम...

दियो पोस्ट डेस्क | मंगलबार, फाल्गुण २२, २०८०

चितवन । चितवनको भरतपुरमा बसको ठक्करबाट बालकको मृत्यु भएको छ । नारायणगढबाट माडीतर्फ जाँदै गरेको ना४ख ५८१५ नम्बरको बसले नौ वर्षीय आरुष पौडेललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । गएराति भरतपु...

दियो पोस्ट | सोमबार, फाल्गुण २१, २०८०

काठमाडौं । हैटी सरकारले संकटकाल घोषणा गरेको छ । देशको दुईटा ठुलो जेलबाट ४ हजार बढि कैदी भागेपछि त्यहाँको सरकारले ७२ घण्टाको लागि संकटकाल घोषणा गरेको हो । संकटकालसँगै हाल त्यहाँ कर्फ्यु आदेश जारी गरिए...

दियो पोस्ट | आइतबार, फाल्गुण २०, २०८०

काठमाडौं । महोत्तरीको रातु नदीमा भएको अवैध उत्खननले वातावरणमा प्रतिकूल असर परेको भन्दै सर्वोच्च अदालतले तत्काल उत्खनन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले...

दियो पोस्ट | आइतबार, फाल्गुण २०, २०८०

काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष फरार भएका छन् । उक्त गाउँपालिकाका अध्यक्ष विरबल तामाङ लाखौं रकम ठगी गरेर फरार भएका हुन् । सापटी चाहिएको भन्दै तामाङले एक वर्षअघि लमजुङका दलबहादुर आलेब...