समाचार

दियो पोस्ट डेस्क | आइतबार, फाल्गुण २७, २०८०

काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाउनेक्रम जारी राखेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २६ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख २५ हजारमा कारोबार...

दियो पोस्ट डेस्क | आइतबार, फाल्गुण २७, २०८०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीलाई आज पद तथा गोपनीयताको सपथ गराएका छन् । न...

दियो पोस्ट डेस्क | आइतबार, फाल्गुण २७, २०८०

चितवन । यहाँस्थित चितवन मिल्क उद्योग एक महिनापछि पुनः सञ्चालनमा आएको छ । प्रशोधन गरिएको धुलो दूध र नौनीले गोदाम भरिएपछि गत माघ २२ गतेदेखि उद्योग बन्द भएको थियो । किसानको दूध नबिकेपछि प्रशोधन गरिएका स...

दियो पोस्ट | शनिबार, फाल्गुण २६, २०८०

काठमाडौं । नेकपा(माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसालले वर्तमान सत्तारुढ गठबन्धनमा विवादित मान्छे पनि भएकाले शुद्ध नभएको टिप्पणी गरेकी छन्। शुक्रबार अखिल नेपाल महिला संघ(क्रान्तिकारी)ले ११४ औं ...

दियो पोस्ट | शनिबार, फाल्गुण २६, २०८०

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ ।सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा आज बसेको पदाधिकारीको बैठकले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको न...

दियो पोस्ट | शुक्रबार, फाल्गुण २५, २०८०

काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले सत्ता स्वार्थका लागि हुने सरकार परिवर्तन र कुर्सीका खेलप्रति नेपाली जनताको चासो नहुने बताएको छ। पार्टीका केन्द्रीय कार्यालय प्रमुख रोशन पो...

दियो पोस्ट | शुक्रबार, फाल्गुण २५, २०८०

सिन्धुपाल्चोक । नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला उपसभापति दोर्जे लामाले आफ्ना कार्याकर्तालाइ ज्यान मार्ने धम्की दिएका छन। मंगलवार दिउँसो विवाह पार्टीमा सामेल भएर घर फर्दिदै गर्दा एक्कासी फोन गरेर ...

दियो पोस्ट | शुक्रबार, फाल्गुण २५, २०८०

काठमाडौं । नेपाली सेनाले आफ्नो स्थापनाको २६१औं वार्षिकोत्सवको अवसरमा आज शुक्रबार काठमाडौंको टुँडिखेलमा विविध सैनिक कला, सांस्कृतिक एवं साङ्गीतिक प्रस्तुति दिएको छ । टुँडिखेलमा आयोजित समारोहमा राष्ट्र...

दियो पोस्ट | शुक्रबार, फाल्गुण २५, २०८०

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको वर्तमान सरकारमा सहभागी हुन अरु दलहरुलाई पनि आग्रह गरेको छ । केन्द्रीय कार्यालय च्यासलमा आज बिहान बसेको सचिवालय बैठकले पाँच दल...

दियो पोस्ट | शुक्रबार, फाल्गुण २५, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको हक, हित र अधिकारको संरक्षण एवं प्रवर्द्धन, महिला सहभागिता, सशक्तीकरण र समानताको लागि सरकारले नीतिगत, कानुनी तथा संस्थागत व्यवस्था गरेको बताए...

दियो पोस्ट | शुक्रबार, फाल्गुण २५, २०८०

काठमाडौं  । आज महाशिवरात्री । देवाधिदेव महादेवको आराधना गर्ने पर्व । व्रतहरुमा महाशिवरात्री व्रतश्रेष्ठ छ । व्रतहरुको राजा पर्व महाशिवरात्री हो । भगवान शिव दिव्य ज्योतिर्लिंग स्वरुपमा प्रकट भएको रात्र...

दियो पोस्ट डेस्क | बिहिबार, फाल्गुण २४, २०८०

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले उकालो लागेर दुई हजार ३० दशमलव ५५ मा पुगेको...

दियो पोस्ट डेस्क | बिहिबार, फाल्गुण २४, २०८०

काठमाडौं । भद्रकालीमा ऋण सार्क पीडितले प्रदर्शन गरेका छन् । ३८ दिनको आन्दोलनपछि आज बिहीबार भद्रकालीमा न्यायको माग गर्दै कर्जाका पीडितहरू आन्दोलनमा उत्रिएका हुन् । सरकारी आश्वासनको बाबजुद पनि उनीहरू ...

दियो पोस्ट डेस्क | बिहिबार, फाल्गुण २४, २०८०

मोरङ । मोरङको पथरी शनिश्चरेमा स्थानीयले कान्छाराम कन्स्ट्रक्सनका कर्मचारी, क्रसरका सामानसहितको ट्रक र दुई वटा भ्यान नियन्त्रणमा लिएका थिए । मनमोहन गन्धी मार्गको काम ढिलासुस्ती भएको र काम नगरी सामान उ...

दियो पोस्ट डेस्क | बिहिबार, फाल्गुण २४, २०८०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले वर्तमान सत्तागठबन्धन निरन्तर अगाडि जाने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा धारणा राख्दै उनले वर्तमान गठब...

दियो पोस्ट डेस्क | बिहिबार, फाल्गुण २४, २०८०

बाँके । बाँकेमा गएराति चिर्पट प्रहार गरी एक जनाको हत्या गरिएको छ । बुधबार राति १ बजे बाँकेको खजुरा गाउँपालिका–५ रुद्रपुर नयाँ बस्ती बस्ने ४० वर्षीय सन्तोष कठरियाको चिर्पट प्रहार गरी हत्या गरिएको प्रम...

दियो पोस्ट डेस्क | बिहिबार, फाल्गुण २४, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रचलित कानुन तथा नेपाल राष्ट्र बैङ्कबाट दिइएको निर्देशनविपरीत काम गर्ने लघुवित्त वित्तीय संस्थालाई छानबिन गरी कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता...

दियो पोस्ट डेस्क | बिहिबार, फाल्गुण २४, २०८०

काठमाडौं । सत्ता गठबन्धनमा परिवर्तन र सरकारको पुनर्गठनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज पहिलोपटक प्रतिनिधिसभामा सम्बोधन गरेका छन् । संसद्मा उठेका विषयप्रति सरकार गम्भीर हुने स्पष्ट ग...

दियो पोस्ट डेस्क | बिहिबार, फाल्गुण २४, २०८०

काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार ५०० ले वृद्धि भई प्रतितोला रु एक लाख २५ हजार...

दियो पोस्ट डेस्क | बिहिबार, फाल्गुण २४, २०८०

काठमाडौं । मन्त्रिमण्डल विस्तारसँगै मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा चहलपहल बढेको छ । पछिल्लो राजनीतिक घटनाक्रमपछि पछिल्ला एक/दुई दिन सुनसान बनेको सिंहदरबार मन्त्रिमण्डल बिस्तारसँगै चहलपहल...

दियो पोस्ट डेस्क | बिहिबार, फाल्गुण २४, २०८०

काठमाडौं । नेपाल महिला रग्बी कमिटीको आयोजनामा महिला पत्रकार र नेपाल महिला रग्बी खेलाडीबीच आज मैत्रीपूर्ण टच रग्बी खेल सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित उक्त खेलमा विभिन्न सञ...

दियो पोस्ट डेस्क | बिहिबार, फाल्गुण २४, २०८०

काठमाडौं । सरकारले सञ्चालन गरेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म करिब २० लाख बालबालिकाले खोप लगाइसकेका छन् । बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार कुल ५७ लाख ४२ ह...

दियो पोस्ट डेस्क | बिहिबार, फाल्गुण २४, २०८०

पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम सशस्त्र प्रहरी बल (एपिएफ)ले हात पारेको छ । बुधबार भएको फाइनल खेलमा बागमती प्रद...

दियो पोस्ट डेस्क | बिहिबार, फाल्गुण २४, २०८०

कञ्चनपुर । प्रहरीले कुटपिट मुद्दामा २७ वर्षदेखि फरार रहेका कञ्चनपुरको दोधारा चादँनी नगरपालिका थारू गिरीसहित छजना फरार अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालत कञ्चनपुरमा पेस गरेको छ । जिल्ला अदालत कञ्चनपु...