सुनसरी । ईटहरीमा २ वटा मोटरसाइकल एक–आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । जिल्लाको इटहरी उपमहानगरपालिका–३ शान्तिचोकस्थित सडकमा को.३१ प ६९४८ नम्बरको मोटरसा...
दाङ । दाङका किसानले लगाएको धानमा कालो पोके रोग देखा परेको छ । हाइब्रिड ‘युएस ३१२’ जातको धान लगाएका सबै किसानको बालीमा कालो पोके रोग देखा परेको हो । यो रोग लागेपछि धानका बोट कालो पोको हुने र धानको गेडा...
ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङले आफ्नो तलब भत्ताबाट विद्यालयलाई आर्थिक सहयोग गरेका छन् । तामाङले गत आर्थिक वर्षमा आफूले कुनै तलब भत्ता नलिने घोषणा गरेका थिए । उक्त रकम गा...
काठमाडौं । काठमाडौं महानगरपालिका–३२ तीनकुनेस्थित गैरीगाउँमा रहेको दिव्य समिलमा गत भदौ २९ गते राति भएको चार जनाको हत्या प्रकरणको अनुसन्धान सकिएको छ। अनुसन्धान सकेर प्रहरीले रायसहितको प्रतिवेदन जिल्ल...
सुनसरी । सुनसरीमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको ईटहरी उपमहानगरपालिका–३ शान्तिचोकस्थित सडकमा को.३१ प ६९४८ नम्बरको मोटरसाइकल र को.२१ प ६४३१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घ...
काठमाडौं । सरकारले दशैँमा घर जाने यात्रुलाई लक्षित गरी यही असोज २२ गतेदेखि सार्वजनिक सवारी साधनको अग्रिम टिकट बुकिङ खुला गरेसँगै गोँगबुस्थित नयाँ बसपार्कमा टिकट लिनेको भीड लागेको छ । सरकारले विजयादशमी...
चितवन । चितवनमा हत्याको आरोपमा फरार रहेका व्यक्ति १९ वर्षपछि साधुको भेषमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२८ बस्ने ४३ वर्षीय तोयानाथ चापागाई (कृष्ण) रहेका छन् । मृतकको नातामा ना...
काठमाडौं । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर २६औँ वर्ष पूरा गरी २७औँ वर्षमा प्रवेश गरेको छ । नेपाली आकाशमा सानो १८ सिटे जहाजबाट उडान भरेको बुद्ध एयरको २६ वर्षे उडान यात्रामा दुई...
काठमाडौं । विद्युतीय सिगरेट (भेप)मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा बुधबार जिल्ला अदालत काठमाडौंमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महाराका छोरासहित ४ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । जिल...
बाँके । बाँकेको जानकी गाउँपालिका–२ बन्जाडेगाउँबाट सशस्त्र प्रहरीले करिब ११ लाख ७३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामानसहित ३ वटा मोटरसाईकल नियन्त्रणमा लिएको छ । भारतबाट अवैध रुपले ३ वटा मो...
भोजपुर । बाढीले सभाखोला लोहाकोट बिजुवापानी सामुदायिक लिफ्ट खानेपानी आयोजना बगाएपछि स्थानीयवासीलाई पानीको समस्या भएको छ । गत असार २ गते आएको बाढीले क्षति गरेपछि यहाँका एक सय १८ घरपरिवार पानीको समस्यामा...
काठमाडौ । अन्तर्राष्ट्रिय बालिका दिवस आज नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । सन् २०११ देखि हरेक अक्टुबर ११ मा मनाउन थालिएको यो दिवसको यसवर्षको नारा ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको’ थालन...
काठमाडौं । विद्युतीय चुरोट (भेप)मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा बुधबार जिल्ला अदालत काठमाडौंमा ४ जना विरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले रा...
काठमाडौं । मधेस प्रदेश सरकारले इजरायलमा आतङ्ककारी सङ्गठन हमासको आक्रमणमा परी ज्यान गुमाउन पुगेका धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहको परिवारलाई रु पाँच लाख राहतस्वरुप दिने भएक...
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाको मार्सीधानबालीमा ब्लाष्ट रोगको सङ्क्रमण देखापरेको छ । भित्र्याउन लागेको याममा रोगले धानबालीलाई सखाप पारेपछि किसान चिन्तित बनेका छन् । स्थानीयवासी धनप्रसाद चौलागा...
काठमाडौं । नेकपा (एमाले) मधेस प्रदेशको अधिवेशन आजदेखि यहाँ सुरु हुँदैछ । नयाँ कार्यसमिति चयनका लागि हुने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको पार्टीका प्रदेश अध्यक्ष रामअवतार यादवले जानकारी दिए । उनले ...
काठमाडौं । इजराइलमा प्यालेस्टाइनी हमास समूहको आक्रमणपछि जोखिम क्षेत्रमा रहेका नेपालीलाई सुरक्षित स्थानमा सारिएका बेला थप ७६ नेपाली विद्यार्थी इजरायल इजिप्टको बोर्डरमा उद्धारको प्रतीक्षामा रहेका छन् । ...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानसिक बिरामीलाई मर्यादित र सम्मानजनक वातावरण निर्माण गर्न आवश्यक भएको बताएका छन् । उनले समावेशी एवं समतामूलक समाज निर्माणका लागि मानसिक बिरामीमाथि ...
काठमाडौं । काठमाडौंको गोँगबुस्थित नयाँ बसपार्कबाट २४ हजार तीन सय ४० यात्रुले दसैँ, तिहार तथा छठ पर्वमा घर जानका लागि अग्रिम टिकट लिएका छन् । सरकारले यातायात व्यवसायीसँग गरेको छलफलपछि असोज २२ गतेदेख...
धादिङ । धादिङको गजुरी गाउँपालिका–२, चामबासका पहिरो विस्थापित चार वर्षदेखि त्रिपालकै भरमा छन् । विस्थापित भएदेखि नै विभिन्न आश्वासनमा रहेका उनीहरु अब भने सहयोगको आशा मारिसकेका छन् । विसं २०७६ साउन ५...
काठमाडौ । काठमाडौं महानगरपालिका–११ सुन्धारास्थित श्रीगुरु गेस्ट हाउसमा एक युवती मृत अवस्थामा फेला परेकी छिन् । ललितपुरको इमाडोल घर भएकी २० वर्षिया भूमिका राउत सोमबार मृत अवस्थामा फेला परेकी हुन् । ...
रसुवा । रसुवामा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–२ नेसिङ खोलास्थित सडकमा बा.५ ख ५७८ नम्बरको आईचर गाडीको ब्रेक फेल भई दुर्घटना हुँद...
काठमाडौं । विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । कालिकोटको खाँडाचक्र नगरपालिका–२ बाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ७ ग्राम १ सय ५० मिलिग्रामसहित ३ जना पक्राउ परेका छ...
सुनसरी । सुनसरीमा खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुर साल्पा सिलिचोक गाउँपालिका–९ बस्ने ४९ वर्षीय निमा तामाङ रहेका छन् । उनले इटहरी उपमहानगरपालिका–१७ ...