समाचार

दियो पोस्ट | सोमबार, भाद्र ०४, २०८०

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीसहित १२ जना विरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता भएको छ । कैदीको हत्या प्रकरणमा संलग्न देखिएका प्रहरी, चौकीदार र कै...

दियो पोस्ट | सोमबार, भाद्र ०४, २०८०

तुलसीपुर (दाङ) । रुकुम पश्चिमबाट दाङको तुलसीपुर आउँदै गरेको यात्रुबहाक हाइस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिम सानीभेरी गाउँपालिका निवासी कमारो कामी र दार्मा गाउँपालिक...

दियो पोस्ट | सोमबार, भाद्र ०४, २०८०

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादव जनवादी गणतन्त्र चीनको भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन् । ‘सातौँ चीन दक्षिण एसिया प्रदर्शनी’ र ‘२७औँ चीन कुनमिङ आयात निर्यात मेला’ मा सहभागी हुन उहा...

दियो पोस्ट | सोमबार, भाद्र ०४, २०८०

काठमाडौँ । सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई अधिकांश सांसदको प्रश्न थियो, “न्याय प्रणाली किन ढिलो र महङ्गो भयो, आमजनताको पहुँचमा किन सहज...

दियो पोस्ट | सोमबार, भाद्र ०४, २०८०

काठमाडौँ । थाइल्याण्ड र म्यानमारमा रहेका नेपालीभाषीहरुको प्रतिनिधिमण्डल थाइ नेपाल एसोशिएसनले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेट गरेका छन् । रक्षा मन्त्रालयमा भएको भेटमा थाइ नेप...

दियो पोस्ट | सोमबार, भाद्र ०४, २०८०

काठमाडौँ । तस्करहरुले हङ्कङबाट मोटरसाइकलको ‘ब्रेक शु’भित्र लुकाएर ल्याएको सुनको शुद्धता ९९ दशमलव ९ प्रतिशत भएको परीक्षणबाट पाइएको लागेको छ । हाल नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको सुन परीक्...

दियो पोस्ट | सोमबार, भाद्र ०४, २०८०

काठमाडौं । कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाले आजै विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेशसभाका सचिव गोपालप्रसाद पर...

दियो पोस्ट | सोमबार, भाद्र ०४, २०८०

धनकुटा । मर्मतसम्भारको बजेट नहुँदा धनकुटा नगरपालिका–१० स्थित उत्तरपानी बहुप्राविधिक शिक्षालय जीर्ण बन्दै गएको छ । विसं २०४० मा आठ सय ६५ रोपनीमा स्थापित यस शिक्षालयमा बालीविज्ञान र पशु विज्ञानतर्फ त...

दियो पोस्ट | सोमबार, भाद्र ०४, २०८०

काठमाडौँ । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपिलयाबीच भेटघाट भएको छ । भेटमा निर्वाचनसम्बन्धी आवश्यक कानुनबारे छलफल भएको उपप्रधानमन्त्री खड्काको ...

दियो पोस्ट | सोमबार, भाद्र ०४, २०८०

काठमाडौँ । संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई सर्वसम्मतले अनुमोदन गरेको छ । ज्येष्ठ सदस्य पशुपति शमशेर जवराको अध्यक्षतामा आज सिंहदरबारमा बसेको समितिको बैठकले श्रेष्ठला...

दियो पोस्ट | सोमबार, भाद्र ०४, २०८०

दोलखा । भीमेश्वर नगरपालिका–३ सुुस्पाक्षेमावतिमा रहेको कुथेलीबुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीले सर्वसाधारण र आयोजना प्रभावित स्थानी...

दियो पोस्ट | सोमबार, भाद्र ०४, २०८०

ढोरपाटन (बागलुङ) । खहरे खोला उर्लिएर आएपछि जोमसोम–कोरला सडक अवरुद्ध भएको छ । राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरअन्तर्गत पर्ने सो सडक आइतबार रातिदेखि अवरुद्ध भएको हो । मुस्ताङको बारागुङ मुक्ति ...

दियो पोस्ट | सोमबार, भाद्र ०४, २०८०

काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सुरू भएको छ । सिंहदरबारमा आज संसदीय सुनुवाइ समितिमा उनको संसदीय सुनुवाइ प्रक्रिया सुरू भएको हो । यसअघि उनीविरूद्ध परेको ...

दियो पोस्ट | सोमबार, भाद्र ०४, २०८०

काठमाडौं । कपिलवस्तुको कपिलवस्तु नगरपालिका–५ गोटिहवाबाट आइतबार सशस्त्र प्रहरीले करिब ८ लाख ६२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याई लुकाई छिपाई राखेको भन्ने...

दियो पोस्ट | सोमबार, भाद्र ०४, २०८०

काठमाडौं । विभिन्न ठाउँमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बागलुङको गलकोट नगरपालिका–३ बतासेडाँडास्थित सडकमा ग.८ प १२२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ...

दियो पोस्ट | सोमबार, भाद्र ०४, २०८०

झापा । २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको दमक नगरपालिका–५ यलम्बर चोक डेरा गरी बस्ने मोरङ कानेपोखरी गाउँपालिका–३ घर भएका ४३ वर्षीय मोहन बहा...

दियो पोस्ट | सोमबार, भाद्र ०४, २०८०

काठमाडौँ । काठमाडौँ महागरले श्रम बैंकमार्फत बेरोजगार नागरिकलाई रोजगारसँग जोड्ने भएको छ । महानगरले सूचना जारी गर्दै श्रम बैंकमा आबद्ध हुन नगरक्षेत्रभित्रका बेरोजगार नागरिकलाई आग्रह गरेको छ । सामाजिक...

दियो पोस्ट | सोमबार, भाद्र ०४, २०८०

काठमाडौं । सरकारले सरकारी विज्ञापनमा भइरहेको चुहावट रोक्ने गरी कानुन तर्जुमा गरेको छ । सरकारले विज्ञापन ऐन २०७६ को दफा ३६ मा भएको व्यवस्थाबमोजिम विज्ञापन (नियम गर्ने) नियामवली, २०७७ संशोधन गरी (विज्ञा...

दियो पोस्ट | सोमबार, भाद्र ०४, २०८०

काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यस वर्ष साउनमा अधिकमास परेका कारण सौरमासअन...

दियो पोस्ट | सोमबार, भाद्र ०४, २०८०

काठमाडौं । भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरेसँगै नेपालमा कालोबजारी सुरु भएको छ । भारतको वित्त मन्त्रालयले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै आगामी डिसेम्बर अन्त्यसम्म ४० प्रतिशत...

दियो पोस्ट | सोमबार, भाद्र ०४, २०८०

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ९३ अङ्कले ओरालो लागेर एक हजार नौ सय ९८ दशमलव २८ मा सीमि...

दियो पोस्ट | सोमबार, भाद्र ०४, २०८०

काठमाडौं ।‘माधव नेपालजीले पार्टी फुटाउने आँट नगरेको भए म प्रधानमन्त्री हुन्थें, न त प्रचण्ड जी बन्नुहुन्थ्या,’ साउन २९ गते बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा कड्किँ...

दियो पोस्ट | सोमबार, भाद्र ०४, २०८०

काठमाडौं । यस वर्ष किसानलाई सबैभन्दा बढी पीडा दिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकार अझै सफल हुन सकेको छैन । लम्पी स्किन रोगका कारण गाईगोरु थला परेपछि किसानले समयमा धान रोपाईसमेत सिध्याउन सकेनन् ।...

दियो पोस्ट | सोमबार, भाद्र ०४, २०८०

काठमाडौं । सुन तरुकरी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठनको माग राख्दै प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले संसद् अवरुद्ध गर्दै आएको छ । १० साउन देखि संसद् अवरुद्ध गरिरहेको एमालेले उ...