काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो भए प्रजातन्त्र बलियो हुने बताएका छन् । आज प्रजातान्त्रिक विचार समाजका नवनिर्वाचित पादधिकारीसँगको भेटमा सभापति देउवाले कांग्रेस र प्...
सुर्खेत । सुर्खेतमा २ नाल भरुवा बन्दुक बरामद भएको छ । जिल्लाको बीरेन्द्रनगर नगरपालिका–४ गोठीकाँडास्थित भैरम सामुदायिक वनको ओढारमुनिबाट वेवारिसे अवस्थामा २ नाल भरूवा बन्दुक प्रहरीले बरामद गरेको छ । विश...
दाङ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–११ बस्ने २३ वर्षीय बिनोद वली रहेका छन् । वलीले ती बालिकालाई सोही ठाउँस्थित मकै बा...
दाङ । दाङमा आर्थिक वर्ष २०७९/८० मा दुई सय ९८ घरेलु तथा साना उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख लालबहादुर गुरुङका अनुसार वाणिज्यतर्फ तीन सय २३ साना उद्योग बन्द भएका छन् ।...
काठमाडौं । वर्षासँगै झरेको पहिरोले मध्यपहाडी लोकमार्गको रुकुमपूर्वस्थित सडकखण्ड अवरुद्ध भएको छ । जिल्लाको रुकुमकोट–खाबाङ खण्डअन्तर्गत पर्ने भूमे गाउँपालिका–४ स्थित काँडा बगरमा ठूलो पहिरो झर्दा आज बिहा...
सप्तरी । सप्तरीमा आज एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ । तिलाठी कोइलाडी गाउँपालिका–७ मन्सापुर गाउँ नजिक हनुमाननगर कङ्कालिनी नगरपालिका–१० इनर्वाका २१ वर्षीय तीर्थनारायण मण्डलको शव फेला परेक...
सुर्खेत । सुर्खेतबाट अवैध लागूऔषधसहित एक जना पक्राउ परेका छन् । जिल्लाको विरेन्द्रनगर नगरपालिका–३ जुम्ला रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ २ सय १० मिलिग्रामसहित एक जना पक्राउ परे...
काठमाडौं । रामेछापमा लम्पी स्किन सङ्क्रमणबाट तीन सय ८१ पशुचौपाया मरेका छन् । यस रोगबाट २१ हजारभन्दा बढी पशुचौपाया सङ्क्रमित भएका छन् । लम्पी स्किन रोगबाट रामेछाप नगरपालिमा ७५, मन्थली नगरपालिमा ४०, गो...
काठमाडौं । सुन जस्तो देखिने पहेँलो धातुसहित भारतीय नागरिक पक्राउ परेका छन् ।काठमाडौं महानगरपालिका–९ अन्तर्राष्ट्रिय विमास्थलबाट अवैध रुपमा भन्सार छलि लैजान लागेको सुन जस्तो देखिने करिब ५८ ग्राम पहेँलो...
काठमाडौं । सुन तस्करी प्रकरणलाई लिएर नेकपा एमालेले गरेको संसद् अवरोधलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएका छन्। प्रचण्डले स्पष्टीकरण समेत दिन नपाइकन राजीनामा माग्ने गरिएको भन्दै त्...
बारा । बाराको विभिन्न स्थानहरुबाट चोरी भएका १२ थान मोटरसाइकलसहित चोरीमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जितपुर सिमरा उपमहानगरपालिका—१६ बस्ने १९ वर्षीय विर्धोज वाईवा, सोही उ...
धनुषा । स्रोत नखुलेको लाखौ नगदसहित एक जना पक्राउ परेका छन् । धनुषाको जनक नन्दनी गाउँपालिका–३ महुवा ढालाबाट स्रोत नखुलेको नगद ४ लाख ९९ हजार रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही गाउ...
कञ्चनपुर । अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न रहेको आरोपमा ३ जना पक्राउ परेका छन् । कञ्चनपुर भिमदत्त नगरपालिका–१८ क्याम्पस रोड ५ नम्बर गल्लीबाट वाइपासमा प्रयोग भएका सिप पिबीएक्स कनेक्सन, ल्यापटप ...
राष्ट्रपति पौडेल कृष्ण मन्दिरको दर्शनमा काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन गरेका छन् । राष्ट्रपति पौडेलले सुन्दरी चोक, मूलचोक र केशवनारायण ...
पर्सा । पर्सामा साइकलसहित चोरीपैठारीको सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । जिल्लाको बिरगंज महानगरपालिका–१६ स्थित भन्सार ईलाकाबाट सशस्त्र प्रहरीले करिब १ लाख ४२ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका ...
बाँके । बिलविजक बिनाको मोवाईलका डिसप्लेसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । बाँके जिल्लाको कोहलपुर नगरपालिका-११ स्थित कृषिबजार चोक नजिकैबाट सशस्त्र प्रहरीले करिब ४१ लाख ८१ हजार रुपैयाँ बराबरक...
रुपन्देही । रुपनदेहीमा अवैध रुपले ल्याएको लत्ताकपडासहित अटो रिक्सा प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको रोहीणी गाउँपालिका–१ सेमरपानी ईलाकाबाट बिहीबार सशस्त्र प्रहरीले करिब ४ लाख ५७ हजार रुपैयाँ बरा...
सिरहा । सिरहामा भन्सार छलि ल्याएको स्याउसहितकाे ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको नवराजपुर गाउँपालिका–५ देवनगर र झाँझपट्टीको सीमा ईलाकाबाट बिहीबार सशस्त्र प्रहरीले करिब ३० लाख ३६ हजार रुपै...
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक २९ दशमलव ७१ अङ्कले ओरालो लागेर दुई हजार एक सय २६ दशमलव ४८ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच ...
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले लमजुङ दुराडाँडाको हलोक्रान्ति नवचेतनाको सुरुवात भएको बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठान र हलोक्रान्ति नेपाल तथा तोयनाथ स्मृति प्रतिष्ठानको सहकार्यमा आज य...
काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ, आनन्द मोहन भट्टराई र ईश्वरप्रसाद खतिवडाको पूर्णइजलासले आ...
काठमाडौं । समाजवादी मोर्चाले चार सदस्यीय सचिवालय गठन गर्ने व्यवस्थासहितको कार्यविधि पारित गरेको छ । मोर्चामा आवद्ध दलसँगको समन्वयमा काम कारबाही तथा गतिविधिलाई व्यवस्थित बनाउन पारित गरिएको कार्यविधिमा ...
काठमाडौं । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–१४ घर भई हाल काठमाडौँ महानगरप...
काठमाडौं । मङ्गलबार पाँचथरको फिदिममा भएको बोलेरो जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भई झापाको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचाररत ताप्लेजुङको मिक्वाखोला ...