समाचार

दियो पोस्ट | बिहिबार, बैशाख १२, २०७६

काठमाडौँ,वैशाख १२ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रदेश र स्थानीय तहलाई संविधानले दिएका अधिकार प्रयोग गर्न सङ्घीय सरकार सहयोगी बन्नुपर्ने बताएका छन् । राष्ट्रियसभा, राष्ट्रिय सरोका...

दियो पोस्ट | बिहिबार, बैशाख १२, २०७६

काठमाडौँ,वैशाख १२ । एशियाली क्रिकेट काउन्सिल (एसिसी) यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र आयोजक राष्ट्र थाइल्याण्डबीचको खेल रद्द भएको छ । थाइल्याण्डको चियाङमाईमा चट्याङसहित वर्ष...

दियो पोस्ट | बिहिबार, बैशाख १२, २०७६

खलङ्गा,वैशाख १२ । यार्सा टिप्ने याम शुरु भएपछि यहाँका बालबालिकालाई पाटनतिर लैजाने क्रम रोक्नाका लागि जुम्लाको पातारासी गाउँपालिकाले शैक्षिक अभियान शुरु गरेको छ । बालबालिकालाई विद्यालय नछाड्न उक्त...

दियो पोस्ट | बिहिबार, बैशाख १२, २०७६

– रमेश लम्साल काठमाडौँ,वैशाख १२ । इटालीको ठेकेदार कम्पनी सिएमसीले काम नै शुरु नगरी अलपत्र पारेको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणका लागि नयाँ प्रक्रिया शुरु भएको छ । कूल १४० मेगावाट क...

दियो पोस्ट | बिहिबार, बैशाख १२, २०७६

काठमाडौँ,वैशाख १२ । काठमाडौंको खुलामञ्च अतिक्रमणको विरोधमा आन्दोलन सुरु गरिएको छ । काठमाडौं महानगरपालिकाको मिलेमतोमा खुलामञ्च अतिक्रमण गरिएपछि त्यसको विरोधमा स्थानीयबासी र सम्पदाप्रेमीहरुले आन्दोलन स...

दियो पोस्ट | बिहिबार, बैशाख १२, २०७६

विराटनगर,वैशाख १२ । गृहमन्त्री रामबहादुर थापाले शान्ति सुरक्षामा खलल पु¥याउने छुट कसैलाई पनि नदिने बताएका छन् । गृहमन्त्रालयद्वारा आयोजित प्रदेश नं १ को सुरक्षा गोष्ठीमा सहभागी हुन विराटनगर आएका मन्...

दियो पोस्ट | बिहिबार, बैशाख १२, २०७६

बैशाख १२, २०७२ सालमा गएको ७.८ म्याग्निट्युडको भूकम्पको केन्द्रबिन्दु १,९०० मीटर उचाइमा रहेको बारपाक मानिएको छ। बारपाकदेखि १० किलोमिटर उत्तरमा रहेको लाप्राक पुरानो पहिरोमाथि रहेको छ र उत्तर फर्के...

दियो पोस्ट | बिहिबार, बैशाख १२, २०७६

भद्रपुर,वैशाख १२ । झापामा एचआइभी सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक दशकमा ३५ पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन कुलबहादुर पौडेलले २०६५ देखि अहिलेसम्ममा एड्सबाट मृत्यु ह...

दियो पोस्ट | बिहिबार, बैशाख १२, २०७६

कोलम्बो,वैशाख १२ । श्रीलङ्काको राजधानी कोलम्बोबाट पूर्वतर्फको बाहिरी इलाकामा बिहीबार पुनः बम बिस्फोट भएको प्रहरीले जानकारी दिएको छ । स्थानीय समयानुसार बिहीबार भएको यस बम आक्रमणबाट कुनै मानवीय हताहतक...

दियो पोस्ट | बिहिबार, बैशाख १२, २०७६

काठमाडौँ,वैशाख १२ काठमाडौँ महानगरपालिकाले शङ्खपार्क (रत्नपार्क) मा पहिलो अन्तरिक्ष यात्री युरी गागरिनको अन्तरिक्ष यात्राको कुममाथिको भाग अनावरण गरेको छ । महानगरले गागरिनको ८५ औँ वार्षिकोत्सवको अवसरम...

दियो पोस्ट | बिहिबार, बैशाख १२, २०७६

उत्तर कोरियाली नेता किम जङ-अन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुई देशबीच रहेको सम्बन्धलाई अझै सुदृढ बनाइने बताएका छन्। उनीहरू बीच बिहीवार रुसको सुदूरपूर्वी भ्लादिभोस्तोक नगरनजिकै रहेको रुस्की ...

दियो पोस्ट | बिहिबार, बैशाख १२, २०७६

चितवन,वैशाख १२ । राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले मरेका गैँडामध्ये आधा जति कुहिएको अवस्थामा भेटिएका छन् । चालू आर्थिक वर्षको साउन यता ४१ वटा गैँडा प्राकृतिक कारणले मरेका छन् । तीमध्ये १९ वटाको कु...

दियो पोस्ट | बिहिबार, बैशाख १२, २०७६

काठमाडौँ,वैशाख १२ । एशियाली क्रिकेट काउन्सिल (एसीसी) यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले अहिले आयोजक राष्ट्र थाइल्याण्डसँग खेल शुरु गरेको छ । थाइल्या...

दियो पोस्ट | बुधबार, बैशाख ११, २०७६

काठमाडौँ,वैशाख ११ । मङ्गलबार झिनो अङ्कको सुधार आएको शेयर बजार आज भने दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १९।१४ विन्दुले बढेर एक हजार २७९।२९ विन्दुम...

दियो पोस्ट | बुधबार, बैशाख ११, २०७६

सुरुङ्गा,वैशाख ११ । वैदेशिक रोजगारीका सिलसिलामा १२ वर्ष कतारमा परिश्रम गरेर स्वदेश फर्किनुभएका बाह्रदशी गाउँपालिका–५ का दिनेश थापाले आजकल स्वदेशमै व्यवसाय शुरु गर्नुभएको छ । उहाँ मात्र होइन, झापाक...

दियो पोस्ट | बुधबार, बैशाख ११, २०७६

काठमाडौँ,वैशाख ११ । ओलम्पियन तथा कीर्तिमानी पौडीवाज त्रिभुवन आर्मी क्लबकी गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय पौडी च्याम्पियनमा १२ स्वर्ण जित्दै कीर्तिमान बनाएकी छन् । गौरिकाले...

दियो पोस्ट | बुधबार, बैशाख ११, २०७६

उन्नाइसदिने आन्दोलनपश्चात् राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनको अन्त्य भएको दिनको सम्झनामा बुधवार १३औँ लोकतन्त्र दिवस मनाइँदै गर्दा सामाजिक सञ्जालमा भने धेरैले निराशा व्यक्त गरेका छन्। लामो सङ्...

दियो पोस्ट | बुधबार, बैशाख ११, २०७६

काठमाडौँ,वैशाख ११ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छिट्टै पार्टीको केन्द्र र जिल्ला कमिटीको अधिवेशन हुने बताएका छन् । महालक्ष्मी नगरपालिका–६ स्थित सिद्धिमङ्गल ...

दियो पोस्ट | बुधबार, बैशाख ११, २०७६

जोहानसबर्ग, दक्षिण अफ्रिकाको पूर्वी क्षेत्रमा आएको बाढीमा परी कम्तीमा ५१ जनाको मृत्यु भएपछि राष्ट्रपति सिरिल रामाफोसाले स्थलगत अवलोकन गरेका छन् । दक्षिण अफ्रिकामा हालका दिनहरुका भारी वर्षाले सताएक...

दियो पोस्ट | बुधबार, बैशाख ११, २०७६

तालुकान- अफगानिस्तानको उत्तरी प्रान्त ताखरको दासत–ए–काला जिल्लामा सुरक्षा बलले तालिबान लडाकु विरुद्ध गरेको कारबाहीको क्रममा कम्तीमा १७ जना तालिबान लडाकू मारिएका छन् । सो कारबाहीका क्रममा तालिबानक...

दियो पोस्ट | बुधबार, बैशाख ११, २०७६

-विष्णु नेपाल/ रासस काठमाडौँ,वैशाख ११ । विनाशकारी भूकम्पले क्षति पुगेका अधिकांश स्वास्थ्य सस्थाका सेवा अस्थायी भवनबाट सञ्चालन हुन थालेका छन् । भूकम्प गएको चार वर्षपछि बल्ल पाल, टेण्ट र छाप्रोमा...

दियो पोस्ट | बुधबार, बैशाख ११, २०७६

भ्लादिभोस्तक,वैशाख ११ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको मैत्रीपूर्ण निमन्त्रणमा उत्तर कोरियाली नेता किम जङ–अन बुधबार सीमा क्षेत्र पार गरी भ्लादिभोस्तक पुगेका छन् । राष्ट्रपति पुटिन र नेता किमबी...

दियो पोस्ट | बुधबार, बैशाख ११, २०७६

काठमाण्डौँ,वैशाख ११ । धादिङ केन्द्रबिन्दु भएर बुधबार तेस्रो परकम्प गएको छ । बुधबार अपराह्न ३ बजेर ५ मिनेट जाँदा धादिङको नौबिसे केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प ...

दियो पोस्ट | बुधबार, बैशाख ११, २०७६

-सुरेन कुँवर/ रासस रत्ननगर,वैशाख ११ । चौतारी वृद्धवृद्धाको बसिबियाँलो गर्ने ठाउँ बनेको छ । घरका सदस्य व्यस्त हँुदा दिनभरि उनीहरु सडक किनाराका चौतारी र प्रतीक्षालयमा रमाउँछन् । बढ्दो शहरीकरणसँगै चौत...