नयाँदिल्ली,चैत ३ । भारतको गोवा राज्यका मुख्यमंत्री एवं भारतीय जनता पार्टीका वरिष्ट नेता मनोहर पर्रिकरको आइतबार ६३ वर्षको उमेरमा निधन भएको छ । भारतीय राष्ट्रपति रामनाथ कोविंदले ट्ववीट गरी मनोहरको निध...
क्यानबेरा,चैत ४ । अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले सो देशमा धार्मिक सम्प्रदायहरुका आफ्ना संस्कारसम्बन्धी कायक्रमहरुलाई सुरक्षित बनाउन भन्दै थप सुरक्षा व्यवस्थाको घोषणा गर्नुभएको छ । उहाँ...
जाकार्ता, ४ चैत । इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा गत शनिबार साँझ आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ७७ पुगेको छ । यस घटनामा १ सय १६ जना घाइते भएका र उद्धारको...
दुल्लु, ४ चैत । नयाँ मुलुकी संहिता जारी भएसँगै दैलेख जिल्ला अदालतमा मुद्दा दर्ताको चाप बढेको छ । गत आर्थिक वर्षको जिम्मेवारी सरेका ५२ मुद्दा र चालू आ.व.को आठ महीनामा दर्ता भएका गरी २८५ मुद्दा छिन्न ब...
गाईघाट, चैत ४ । स्थानीयतहका जनप्रतिनिधिले पहिला आफ्नै लागि सवारी साधन किन्ने होडबाजी भइरहेका बेला उदयपुर जिल्लाको लिङचुङबुङ गाउँपालिकाका जनप्रतिनिधले भने आफ्ना सुविधाका लागि गाडी किन्नुभन्दा जनताको द...
सुन्दरी मात्र होइन कोइलीको जस्तो सुमधुर आवाज समेत भएकी गायीका सम्झना भण्डारी र रञ्जन थापा मगरको आवाज रहेको नयाँ गीत तिमी कति राम्री भर्खर मात्र सार्वजनिक भएको छ । माया प्रेमको कुरालाई विषयबस्तु बन...
काठमाडौं, ३ फागुन । आफ्नी श्रीमतीको उपचारका लागि नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका प्रस्थान गरेका छन् । प्रचण्ड सहित पत्नि सिता दाहाल र छोरी गंगा दाहाल अमेरिक...
काठमाडौं, ३ फागुन । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्की जीवन्तलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । उनलाई ५...
दाङ, चैत ३ । दाङको तुलसीपुरमा पहिलो पटक एक निजी अस्पतालले सुविधा सम्पन्न एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । तुलसी अस्पताल प्रालिले सोे एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । जिल्लामा पहिलो पटक ‘क’ वर्गको सु...
गलेश्वर, चैत ३ । म्याग्दीमा एसइई परीक्षामा सहभागी हुने छात्रालाई प्रश्नपत्रसँगै सेनेटरी प्याड पनि दिइने भएको छ । यही चैत १० गतेदेखि शुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा, २०७५ एसइई मा समावेश हु...
भद्रपुर, चैत २ । झापाको नापी कार्यालयको नयाँ भवनको निर्माण सम्पन्न भएको वर्षदिन बित्दासमेत कार्यालय सर्न सकेको छैन । विसं २०७४ को पुसमै निर्माण सम्पन्न भए पनि मापदण्ड विपरीत भवन निर्माण भएका कारण नाप...
धनुषा, चैत २ । मिथिला नाटयकला परिषद्ले प्रत्येक वर्ष धुमधामसँग मनाउँदै आएको होरी ९होली० महोत्सवको भव्य तयारी शुरु गरेको छ । होलीको जोगीरा प्रतियोगिता र महामूर्ख सम्मेलन गरी दुई दिनसम्म मनाइने होरी म...
पाल्पा, चैत २ । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विप्लव नेतृत्वको नेकपालाई हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह गरेका छन् । उनले उक्त पार्टीलाई सहमतिमा ल्याउन सरकारले...
डोटी, १ चैत । यहाँका एक स्थानीय तहले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क यतायात सुविधा प्रदान गर्ने भएको छ । डोटीका पूर्वीचौकी गाउँपालिकाले यहाँ बसोबास गर्ने ७० वर्षभन्दा माथिका ज्येष्...
पाल्पा, १ चैत । दलित समुदायका युवा पुख्र्यौली पेशाबाट मनग्य आम्दानी गर्न सफल भएका छन् । परम्परागत पेशालाई आधुनिकीकरण गरी व्यवसाय सञ्चालन गरेपछि यहाँ युवाले प्रशस्त आम्दानी लिन सफल भएका हुन् । छाल...
गलकोट, १ चैत । अरुलाई न्याय प्रदान गर्ने न्यायालय नै भवन पुनःनिर्माण गर्न नसक्दा पीडित भएको छ । विसं २०७२ को भूकम्पबाट क्षति पुगेको उच्च अदालत पोखरा बागलुङ इजालसको हालसम्म कतैबाट पुनःनिर्माणको पहल नग...
काठमाडौँ, १ चैत । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइ–१२ विमानले पुनः उडान शुरु गरेको छ । विमानचालक (पाइलट) अभावले डेढमहीनादेखि थन्केर बसेकोे उक्त विमानले आज काठमाडौँ–दाङ दोहोरो उडान भरेको ...
काठमाडौँ, १ चैत । शान्तिका लागि साझा अभियान 'कोक्याप'ले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग तत्काल वार्ताको माध्यमबाट समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ । 'क...
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दका क्रममा देशका विभन्न स्थानमा बम आतंकसँगै आगजनीका घट्ना भएका छन् । विप्लवका कार्यकर्ताले कैलाली, नवलपरासी र मकवानपुर लगा...
दियोपोस्ट संवाददाता धादिङ, ३० फागुन । नेपाल बन्दको अवज्ञा गरेको भन्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले धादिङको निलकण्ठ नगरपालिका –५ ससाहमा एक मालबाहक ट्र...
काठमाडौँ,फागुन २९ । सरकारले मानव–वन्यजुन्त द्वन्द्व न्यूनिकरणका लागि सक्दो पहल गर्ने प्रतिवद्धता जनाएको छ । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले मानव वन्यजन्तुबीचको द्वन्द्व न्यूनिकरणका ल...
कानपुर,फागुन २८ । भारतको कानपुरमा विषाक्त मदिरा सेवन गरेकाले बाबु—छोरासहित छ जनाको मृत्यु भएको छ । उत्तर प्रदेश राज्यमा भएको सो घटनासँग जोडिएका आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको अधिकारीहरूले म...
टोकियो,फागुन २९ । जापानको दक्षिणपश्चिम प्रान्त वाकायामानजिकै रहेको किइ पेनिसुलामा ५।२ म्याग्नीच्युडको भूकम्प आएको मौसम सम्बन्धि निकायले बुधबार जानकारी दिएको छ । स्थानीय समयाअनुसार बुधबार १ः५३ बजे...
बागलुङ, फागुन २९ । ढोरपाटन नगरपालिका–९ नवी गाउँका आगलागी पीडित परिवारलाई घर पुनःनिर्माणका लागि पहिलो किस्ता रकम प्रदान गरेको छ । गत मङ्सिर ९ गतेको आगलागीले नवीका ३० घर जलेर नष्ट भएका थिए । घटनाल...