समाचार

दियो पोस्ट | बुधबार, फाल्गुण २९, २०७५

काठमाडौँ,फागुन २९ । राष्ट्रिय खेलकूद परिषद् ९राखेप० को आयोजनामा तेस्रो माध्यमीक विद्यालयस्तरीय डण्डीबियो प्रतियोगिता आजदेखि शुरु भएको छ । त्रिपुरेश्वरस्थित राखेप हातामा भइरहेका उक्त प्रतियोगितामा...

दियो पोस्ट | बुधबार, फाल्गुण २९, २०७५

दमौली,फागुन २९ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली–खैरेनीटार सडकखण्डमा आज भएको दुर्घटनामा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराका २५ वर्षीया प्रत...

दियो पोस्ट | बुधबार, फाल्गुण २९, २०७५

उद्योग, कलकारखाना, अस्पताल, हाउजिङ, होटेलद्वारा भूमिगत पानीको अत्यधिक दोहन काठमाडौं, फागुन २९ । काठमाडौं उपत्यकावरिपरि ठूला नदीनाला छैनन् । पानीको स्रोत कुण्ड र पोखरी पनि धेरै छैनन् । उपत्यकावासील...

दियो पोस्ट | बुधबार, फाल्गुण २९, २०७५

काठमाडौं, फागुन २९ । सरकारले प्रतिबन्ध लगाउने घोषणा गरेपछि नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले त्यसको प्रतिवाद गरिने बताएको छ । विप्लव नेतृत्वको नेकपाका नेता जीवन्तले सरकारले लगाएको प्रतिबन्...

दियो पोस्ट | मंगलबार, फाल्गुण २८, २०७५

काठमाडौँ,फागुन २८ । साफ महिला च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले भुटान विरुद्ध तीन शुन्य गोलले हराएको छ । भुटान विरुद्ध नेपालले सतप्रतिशत खेलमा जित निकाल्दा आजको खेलमा भने सोचे अनुरुपको नतिजा...

दियो पोस्ट | मंगलबार, फाल्गुण २८, २०७५

नुवाकोट,फागुन २८ । वदुर नपा–५ माझीटारमा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । देवीघाटबाट बट्टारतर्फ आउँदै गरेको बा ६३ प ५६३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक विदुर नपा–९ का १६...

दियो पोस्ट | मंगलबार, फाल्गुण २८, २०७५

काठमाडौँ, फागुन २८ । यातायात व्यवस्था विभागले सात महीनादेखि यताका मात्रै ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको बताएको छ । झण्डै चार लाख सेवाग्राहीको अनुमतिपत्र छपाइका क्रममा रहेको यातायात ...

दियो पोस्ट | मंगलबार, फाल्गुण २८, २०७५

काठमाडौँ,फागुन २८ । पछिल्लो समय सहकारीको सङ्ख्या अत्यन्त धेरै रहेकाले राष्ट्रिय सहकारी महासङ्घले यसलाई घटाउन सुझाव दिएको छ । नेपाल सहकारी पत्रकार समाजले आज यहाँ आयोजना गरेको सहकारी एकीकरण विषयक छ...

दियो पोस्ट | मंगलबार, फाल्गुण २८, २०७५

काठमाडौँ, फागुन २८ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ का लागि प्रथम चरणको कोरियाली भाषा परीक्षा आगामी जेठमा हुने भएको छ । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले आज एक सूचना जारी गर्...

दियो पोस्ट | मंगलबार, फाल्गुण २८, २०७५

काठमाडौँ,फागुन २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाबाट आतङ्क मच्चाएर लुटपाट गर्ने समूहसँग सरकारले वार्ता नगर्ने बताउनुभएको छ प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको...

दियो पोस्ट | मंगलबार, फाल्गुण २८, २०७५

साओ पाउलो, फागुन २८ । ब्राजिलको ठूलो शहर साओ पाउलोलगायत महानगर पालिकाको ठूलो इलाकामा आएको भारी वर्षापछिको बाढी र पहिरोमा परी कम्तीका एघार व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरुले सोमबार जानकारी दि...

दियो पोस्ट | मंगलबार, फाल्गुण २८, २०७५

राजविराज । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइले जनताको चाहना अनुरुप भ्रष्टाचार नियन्त्रण, सुशासन र रोजगारीको अवस्था सृजना गरिएन भने जनतामा विभिन्न खाले असन्तुष्टि पैदा हुने बताएका छन् । सप्तरी सदरमु...

दियो पोस्ट | मंगलबार, फाल्गुण २८, २०७५

काठमाडौँ, फागुन २८ । चन्द्रागिरी नगरपालिका–१२ मा इनार खन्ने क्रममा पुरिएका राम माझीको २६ घण्टापछि शव निकालिएको छ । आइतबार साँझ घरको इनार खन्ने क्रममा माटोको ढिस्को भत्किएर पुरिएका सिन्धुलीका ३५ वर्षी...

दियो पोस्ट | मंगलबार, फाल्गुण २८, २०७५

सल्यान, फागुन २८ : सल्यानमा ट्र्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । शारदा नगरपालिका–२ श्रीनगरबाट लानीतबजार जाँदै गरेको रा१त ११५१ नंको ट्र्याक्टर सोमबार राति दुर्घटना भएको हो । दुर्घटनाम...

दियो पोस्ट | सोमबार, फाल्गुण २७, २०७५

दमास्कस,फागुन २७ । इस्लामिक स्टेट ९आईएस० लडाकूहरुको पकड रहेको मानिने क्षेत्रमा भएको हवाइ आक्रमणमा परी कम्तीमा ५० जना मारिएका छन् । सिरियाको राज्यद्वारा सञ्चालित समाचार संस्था सानाले जनाएअनुसार अ...

दियो पोस्ट | सोमबार, फाल्गुण २७, २०७५

एनजमिना, चाद,फागुन २७ । लिवियामा चादेली विद्रोही समूहका ४०० लडाकूले आत्मसमर्पण गरी आफ्ना हतियार सरकारलाई बझाएका सोमबार चादका रक्षा मन्त्री जनरल दाउद याया ब्राहिमले एएफपीलाई बताउनुभएको छ । सन् १९...

दियो पोस्ट | सोमबार, फाल्गुण २७, २०७५

क्वालालमपुर, २७ फागुन । मलेसियाका नयाँ राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहले सोमबार पहिलो पटक संसदमा सम्वोधन गरेका छन् । उहाँले सम्वोधनका क्रममा राष्ट्रिय एकताका लागि दलहरुलाई आह्वान गर्नुभए...

दियो पोस्ट | सोमबार, फाल्गुण २७, २०७५

अदिस अबाबा, इसिथयोपिया, फागुन २७ । आइतबार दुर्घटनाग्रस्त इथियोपियाली विमानमा उडानका समय हुने गतिविधि रेकर्ड गर्ने दुईमध्ये एउटा ‘ब्लाक वक्स’ भेटिएको घटनाबारे अनुसन्धानका लागि खटिएका अधिकारीलाई उद्धृ...

दियो पोस्ट | सोमबार, फाल्गुण २७, २०७५

कायरो, २७ फागुन । इजिप्टको सिनाइ टापूमा भएको गोली हानाहानका क्रममा कम्तिमा ४६ जना लडाकू मारिएका छन् । अधिकारीहरुले सोमबार दिएको जानकारी अनुसार गत केही दिनको अवधिमा ती लडाकूहरु मारिएका हुन् । भिडन...

दियो पोस्ट | सोमबार, फाल्गुण २७, २०७५

पोखरा,फागुन २७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूमि अधिकारको समस्या वर्तमान सरकारले समाधान गर्ने बताउनुभएको छ । राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको पाचौँ राष्ट्...

दियो पोस्ट | सोमबार, फाल्गुण २७, २०७५

काठमाडौँ,फागुन २७ । आइतबार प्राविधिक समस्या आएपछि कारोवारमा समस्या भएको शेयर बजार आज भने दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १४।२८ विन्दुले बढेर एक ह...

दियो पोस्ट | सोमबार, फाल्गुण २७, २०७५

–विमलबहादुर विष्ट डोटी,फागुन २७ । चेम्बर अफ कमर्शले दिपायलको पिपल्लामा आयोजना गरेको प्रादेशिक महोत्सवमा अमेरिकी रेन्बो ट्राउट माछाप्रति दर्शकको आर्कषण बढेको छ । महोत्सवमा आउने अधिकांश दर्शकले उ...

दियो पोस्ट | सोमबार, फाल्गुण २७, २०७५

– लक्ष्मी भण्डारी वीरेन्द्रनगर,फागुन २७ । पहिलोपटक महिनाबारी भएकी रिनाले छाउगोठ बस्न मानिनन् तर जसरी पनि त्यहाँ गएर बस्नैपर्ने घरपरिवारको दबाब आएपछि उनले आमासँग रुदै भनिन् ,“आमा १ म छाउघर जानै प...

दियो पोस्ट | सोमबार, फाल्गुण २७, २०७५

बन्दरसेरी बेगवान,फागुन २७ । दक्षिण कोरिया र ब्रुनाईका नेताहरुबीच सोमबार ब्रुनाईको ऊर्जा उद्योगमा सहयोग विस्तार गर्ने तथा नयाँ प्रविधि क्षेत्रमा साझेदारी बढाउने सहमति भएको छ । ब्रुनाईको राजधानीमा ...