डोटी,माघ १६ । जिल्लामा नयाँ प्रविधि र उपकरण भित्रिएसँगै यहाँका आरनकर्मी व्यवसायीको पेशा नै सङ्कटमा पर्न थालेको छ । उनीहरुले आफूले गर्दै आएको पेशाबाट खासै आम्दानी गर्न नसकेपछि अधिकांश आरन व्यवसायी पल...
गलेश्वर,माघ १६ । म्याग्दीको मङ्गला गाउँपालिका–४ थर्पुका आगलागीपीडितलाई नेपाली काङ्ग्रेस म्याग्दीले लत्ताकपडासहित रु ५१ हजार सहयोग गरेको छ । गत पुस २२ गते विद्युत् चुहिएर आगलागी हँुदा थर्पुका लाल...
कृष्णनगर,माघ १६ । कपिलवस्तुको शिवराज नगरपालिका–८ स्थित देवीपुर गाउँ जग्गाधनी पूर्जाविहीन छ । विसं २०५९ मा बस्ती विस्तार भएको सो गाउँमा ११९ परिवारको बसोबास छ । ति सबै परिवार जग्गाधनी पूर्जाबाट वञ्चित...
गलकोट, माघ १६ । काठेखोला गाउँपालिका– २ भीमापोखरास्थित शिवालय आधारभूत विद्यालयमा एक किलोवाट क्षमताको सोलार निःशुल्क रुपमा जडान गरिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र खुमलटार, ललितपुरको सहयोग तथ...
भीमदत्तनगर,माघ १६ । कञ्चनपुरको भीमदत्तनगरस्थित विद्यार्थी सङ्गठनले गरेको बन्द आह्वानका कारण यहाँको जनजीवन प्रभावित बनेको छ । सरकारी स्वामित्वमा रहेको जग्गामा बनेका अवैध संरचना भत्काउन माग गर्दै ...
काठमाडौं, १५ माघ । पदयात्री पर्यटकलाई ‘उद्दारका क्रममा’ हुने ठगीबारे पर्यटन मन्त्रालयले छानबीन गरेपछि यतिबेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले अध्ययन गरिरहेको छ । सिआइबीले ३० वटा कम...
भक्तपुर, माघ १५ । आफ्नै श्रमितिलाई जबरजस्ती बलात्कार गरेको अभियोगमा मध्यपुरथिमि नगरपालिका ९ बोडे गाँकु बस्ने ४१ वर्षीय रञ्जन खड्का पक्राऊ परेका छन् । श्रीमतिको ईच्छा र चाहना विपरित जबरजस्ती बलात्का...
काठमाडौँ, माघ १५ । महेन्द्रनगर नगरविकास समितिको जग्गा लिजविरुद्ध कञ्चनपुरमा विभिन्न ६ राजनीतिक दलसहित विद्यार्थी संगठनहरुले अनिश्चितकालिन आमहडताल गरेका छन् । नगरविकास समितिको जग्गा अवैध रुपमा लिजमा ...
कोलम्बो, माघ १५ । श्रीलंकामा डेंगुका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ भने अरु तीन हजार ७०० भन्दा बढी प्रभावित भएका छन् । यही जनवरीको पहिलो तीन हप्तामा देशभरी फैलिएको डेंगुबाट प्रभावितहरुको ...
काठमाडौँ, माघ १५ । शेयर बजार कारोबार मापक नेप्से परिसुचक ३ दशमलव ८९ अंकले घटेको छ । हिजो सामान्य बढेको नेप्से परिसुचक आज झण्डै ४ अंकले घटेर ११ सय ६१ बिन्दुमा झरेको हो । फाईनान्स, उत्पादनमूलक र अ...
काठमाडौँ, १५ माघ । ठेकेदारले एउटैै समयमा एकभन्दा बढी निर्माणको ठेक्का लिँदा अधिकांश झोलुङ्गे पुल ठेक्का सम्झौतामा तोकिएको अवधिमा पूरा हुन सकेका छैनन् । कुन ठेकेदारसँग कुन ठेक्काको काम पूरा हुन ब...
ईनरुवा, माघ १५ । इनरुवा, १५ माघ ९रासस०स् सुनसरीको कोशी गाउँपालिकामा सम्पन्न भैँसी सुन्दरी प्रतियोगिताका विजेतालाई भैँसी नै उपहार प्रदान गरिएको छ । कोशी कटानमा सम्पन्न उक्त प्रतियोगितामा ९० भैँसीब...
हवाना, क्युवा, माघ १४ । क्युवाको राजधानी हवानामा शक्तिशाली आँधीका कारण तीन जनाको मृत्यु भएको छ भने कम्तिमा १७२ जना घाइते भएका राष्ट्रपति मिगुएल दायज क्यानेलले बताए । क्यानेलले ट्वीटरमा लेख्नुभएक...
सिन्धुली, माघ १४ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले चोरीको मोटरसाइलसहित चालकलाई नियन्त्रणमा लिएको छ । बीपी राजमार्गको सिन्धुली सडक खण्डअन्र्तगत कमलामाई नगरपालिका–४ हिरापानीमा गरिएको जाँचका क्रममा...
काठमाडौँ, माघ १४ । युएइविरुद्ध ब्याटिङ गरिरहेको नेपालले पुन एक विकेटको क्षति ब्यहोरेको छ । यसपटकको विकेट भने कप्तान पारस खड्काको रहेको छ । व्यक्तिगत ११५ रनमा खेलिरहेका पारसलाई युएइका कादर अहमदले आउ...
घोराही,माघ १४ । सामान्य चिनजानको आधारमा फिलिम हेर्न जाने भन्दै युवतीलाई जबरजस्ती नियन्त्रणमा लिन खोज्ने तीन जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका–३ भैस्कुर निवासी १९ वर्षकी एक युवतीलाई जब...
काठमाडौंँ, माघ १४ । सरकारले धनुषाको सबैला नगरपालिका–४ स्थित कोठिया बल्टियामा जन्ती बसमा करेन्ट लागेर निधन भएका नागरिकका परिवारलाई जनही रु पाँच लाख क्षतिपूर्ति दिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँ...
रियो दि जनेरियो,माघ १४ । ब्राजिलमा बाँध भत्केर मृत्यु हुनेको संख्या ५८ पुगेको छ भने ३०५ जना अझै पत्ता रहेका छन् । बेपत्ता हुनेमा खानी उद्योग सञ्चालन गरिरहेको भेल कम्पनीका मजदुरहरु र स्थानीय बासि...
काठमाडौँ, माघ १४ । धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २.७९ विन्दुले बढेर एक हजार १६४.८९ विन्दुमा पुगेको छ । यस...
काठमाडौँ, माघ १४ । चीन सरकारले कोटेश्वर–कलंकी सडक विस्तार गरी नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । सोमबार ललितपुरको खुमलटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ राजदुत ...
काठमाडौँ, १४ माघ । सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न ल्याइएको ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ लाई विधेयकका रुपमा लैजान तयारी गरिएको छ । अध्यादेश जारी भएको ६० दिनभित्र अध्यादेशला...
एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पिएसजी)ले आइतबार राति भएको खेलमा रेनसलाई ४-१ गोल अन्तरले हराउदैँ सहज जित निकालेको छ । जित दिलाउन एडिन्सन काभानीले २ गोल गरे भ...
पर्वत, माघ १४ । चौधरी ग्रुपले पर्वतको मोदी गाउँपालिकामा निर्माण गरिरहेको १४।५ मेघावाटको मध्यमोदी जलविद्युत् आयोजनाको कार्य स्थानीयवासीले शनिबारदेखि बन्द गराएका छन् । आयोजनाको सुरुङ निर्माण गर्दा ...
रियाद, साउदी अरब, माघ १३ । साउदी अरबको प्रसिद्ध पेट्रोल कम्पनी ९एसएबीआइसी० ले गत बर्षको अन्तिम त्रैमासिकमा पेट्रोलको मुल्यमा देखिएको गिरावटका कारण खूद नाफामा पनि गिरावट देखिएपनि सन् २०१८ को समग्र मूल...