२४ शवको पोखरामै पोस्टमार्टम हुने, अरु काठमाडौं पठाइने

विमान दुर्घटना

दियो पोस्ट  

पोखरा । यती एयरको विमान दुर्घटनामा ज्यान गुमाएका ६९ जनामध्ये २४ जनाको शवको मात्र पोखरामा पोस्टमार्टम हुने भएको छ । बाँकी ४५ जनाको शव भने काठमाडौं पठाइने भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक चिकित्सकका अनुसार २४ जनाको पोखरामै पोस्टमार्टम गरेर परिवारलाई शव बुझाइनेछ ।

पोखरामा पोस्टमार्टम हुनेहरुको नाम :

त्रिभुवन पौडेल

निशान आचार्य

ओममाया गुरुङ

यस्मिन गुरुङ

पुजन राना

अरुण पौडेल

प्रशिद्धी पौडेल

जीवनकला गुरुङ

पूर्णबहादुर गुरुङ

संगीता शाही

सदाकत अलि मिया

लक्ष्मी पौडेल

निरा छन्त्याल

विजयकुमार गुरुङ

लक्की गुरुङ

शालिकराम आचार्य

डा. गणेश थापा

मोहनप्रकाश श्रेष्ठ

सिता गुरुङ

जमुना शर्मा

बन्दना सुनार

सर्बिन श्रेष्ठ

अनुषा गुरुङ

शिवकुमार गुरुङ