५५ सिडिओको काज सरुवा, कुन जिल्लामा को ?

दियोपोस्ट संवाददाता

काठमाडौँ । गृह मन्त्रालयले ५५ जना सिडिओको सरुवा गरेको छ । मन्त्रालयको निर्णयानुसार राजपत्रांकित प्रथम श्रेणीका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारीलगायत कर्मचारीको सरुवा भएको हो ।

नेपाल सरकारको प्रतिनिधिका रूपमा जिल्लामा रहने सीडीओलाई वैज्ञानिक ढंगले खटाउन भन्दै मन्त्रालयले प्रमुख जिल्ला अधिकारीको पदस्थापना, सरुवा वा काजसम्बन्धी कार्यविधि तर्जुमा कार्य अघि सारेको थियो । कार्यविधि ल्याएसँगै सोहीअनुसार सीडीओ तथा कर्मचारी सरुवा गरिएको हो ।

हेर्नुहोस् सूची:-