‘यी हुन् सन्दीपलाई थुनामै राख्नुपर्ने ७ कारण’

दियो पोस्ट  

काठमाडौं । नाबालिग भनिएकी एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय सर्वोच्च अदालत पुगेको छ ।

सन्दीपलाई २० लाख धरौटीमा छाड्ने आदेश उच्च अदालत पाटनले गत पुस २८ गते गरेपछि त्यसकाविरुद्ध सरकारी वकिलको कार्यालय मंगलबार सर्वोच्च पुगेको हो। सर्वोच्च पुगेको सरकारी वकिलको कार्यालयले सन्दीपलाई पुर्पक्षमा थुनामै राखेर मुद्दाको सुनुवाइ गर्नुपर्ने माग राखेको छ।

सन्दिपलाई थुनामै राख्नुपर्ने ७ कारणः