काठमाडौं । थापाथली क्याम्पसको आउदै गरेको वार्षिकोत्सव को अवसरमा स्वतन्त्र विद्यार्थी युनियनद्वारा यथार्थ को लागी वाल्काथन र्यालीको आयोजना गरिएको छ । यहि माघ १७ र १८ क्याम्पसमा विद्दार्थीहरुद्वारा टेक फेस्ट अर्थात यथार्थ कार्यक्रमको जानकारी को लागि र्यालि गरिएको थापाथली स्ववियु का अध्यक्ष पुस्कर विक्रम शाहीले जानकारी दिएका हुन् ।
यथार्थ कार्यक्रममा थापाथली इन्जिनियरिङ क्याम्पसमा रहेका ७ संकाय का विद्दार्थी बिच बिभिन्न प्रदशनी का साथै प्रतिश्पर्धा हुने छ । उनी हरु थापाथली क्याम्पस बाट त्रिपुरेश्वर , शहिद गेट हुदै पुन थापाथली क्याम्पस आएका थिए ।