पूर्व राष्ट्रपति रामवरण यादवको निवास नजिकै भिषण आगलागी

दियो पोस्ट  

काठमाडौं, २१ पुस । ललितपुरको बागडोलमा पूर्व राष्ट्रपति रामवरण यादवको निवास नजिकै भिषण आगलागी भएको छ ।


आगलागीबाट करोडौंको क्षेती भएको बताइएको छ ।


प्रत्यक्षदर्शीका अनुसार सोफा उद्योगबाट आगलागी शुरु भएपछि अन्य घरमा समेत आगो पुगेको थियो । आगलागी नियन्त्रणका लागि ८ वटा बारुण यन्त्र प्रयोग गरिएको जनाइएको छ ।