राष्ट्रिय अनुसन्धान बिभागका प्रमुख रेग्मी कार्यकाल नसकिदै हटाईए !

दियो पोस्ट  

काठमाडौ, पुस २३ । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीलाई सरकारले कार्यकाल सकिनु अघि नै हटाएको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले रेग्मीलाई हटाएर नयाँ प्रमुखमा विभागकै एआईजी गणेश अधिकारीलाई नियुक्त गरेको स्रोतले बताएको छ ।

नवनियुक्त प्रमुख अधिकारीले सोमवार साँझ नै पदभार ग्रहण गरेको बताइएको छ । हटाइएका रेग्मीको कार्यकाल अझै पाँच महिना बाँकी रहेको थियो ।

सम्बन्धित खबर