धादिङ उद्योग वाणिज्य संघको अध्यक्षमा रुद्रबहादुर खत्री ‘रामशरण’ निर्वाचित

Diyo post  

धादिङ, ३० पुस । धादिङ उद्योग वाणिज्य संघको निर्वाचनबाट रुद्र बहादुर खत्रि निर्वाचित भएका छन् ।


जिल्लामा सोमबार आयोजित २५ औ बार्षिक साधारण सभा तथा नौऔँ अधिवेशनबाट खत्रि निर्वाचित भएका हुन् ।


६५४ मत सहित प्रतिद्वन्दी विष्णु प्रसाद थपलियालाई पराजित गरेका हुन् । थपलियाले ६१२ मत पाएका थिए ।

प्रगतिशिल समुहबाट निर्वाचनमा होमिएका खत्री धादिङबेसीमा छापाखाना व्यावासायमा समलग्न छन् ।

सम्बन्धित खबर