काठकाडमों । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले बोलाएको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक साढे चार बजेका लागि सरेको छ।
रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालका अनुसार दिउँसो तीन बजे बस्ने बैठक प्राविधिक कारणले डेढ घन्टा पछि पारिएको हो।
बैठक पार्टी कार्यालय बसुन्धारामा बस्दैछ।
यो पनि
गृहबारे छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक