काठमाडौं । नेपाल प्रहरीका ९५ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयले बिहिबार माघदेखि नै खटाएको ठाउँबाट तलव भत्ता पाउनेगरी उनीहरूको सरुवा गरेको हो ।
हेर्नुहोस् एसपी सरुवाको सूचीः
त्यस्तै १५० जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा भएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयले बिहिबार माघदेखि नै खटाएको ठाउँबाट तलव भत्ता पाउनेगरी उनीहरूको सरुवा गरेको हो ।
हेर्नुहोस् डीएसपी सरुवाको सूचीः