राष्ट्रपति भवनमा रात्रिभोज (तस्बिरहरु)

दियो पोस्ट  

काठमाडौं । राष्ट्रपति भवन शीतल निवासमा दिवाभोज आयोजना गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी सांसद्हरुका लागि शनिबार दिवाभोज आयोजना गर्नुभएको हो ।

राष्ट्रपतिको निम्तो मान्न सांसद्सँगै उच्च पदस्थ अधिकारीहरु शीतल निवास पुगेका छन् ।

राष्ट्रपति भण्डारीले आयोजना गर्नुभएको दिवाभोजमा सहभागी उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधान एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत सहभागी हुनुहुन्छ ।

कार्यक्रममा सशस्त्र प्रहरीका कलाकारहरूले आफ्नो नृत्य प्रस्तुत गरेका छन् ।

तस्वीरहरु :