
काठमाडौं । सशस्त्र प्रहरीका एक सयजना प्रहरी उपरीक्षक (एसपी)को एकैपटक सरूवा भएका छन्।
सशस्र प्रहरी प्रधान कार्यालयले प्रशासनिक दृष्टिकोण एबम् आवश्यकता अनुसार गर्नुपर्ने भएकाले सरूवा गरिएको जनाएको छ।
फागुन १ गतेदेखि सम्बन्धित दरबन्दी रहने कार्यालयबाट तलब भत्ता लिनेगरी एसपीहरूको सरूवा गरिएको कार्यालयले जनाएको छ।
को कहाँ पुगे ?









