काठमाडौं । स्वस्थानी र माधवनारायणका व्रतालुहरु परदेश यात्राअन्तर्गत काठमाडौंको साँखुस्थित शालीनदीबाट पशुपति मन्दिर आएका छन् ।
पौष शुक्ल पूर्णिमादेखि सुरु हुने व्रत माघ शुक्ल पूर्णिमासम्म एक महिना जारी रहने छ । सो अवधिमा पशुपति मन्दिर, फर्पिङ, पनौती, चाँगुनारायण जाने गर्दछन् ।
