काठमाडौं । इटहरीको पाथीभरा एड्भर्टाइजिङ दशौं वर्षमा र अर्को कम्पनी पाथीभरा जब लिंक पाँचौ वर्षमा प्रवेश गरेको छ । यी दुवै कम्पनीका प्रबन्ध निर्देशक पवन अधिकारीले आस्था भरोसा एवं विश्वास प्रदान गर्ने शुभेच्छुकहरुमा कृतज्ञता व्यक्त गरेका छन् ।
पाथीभरा जब लिंकले रोजगारी प्रदान गर्न सहयोग गर्दै आएको छ भने एड्भर्टाइजिङले स्थानीय एवं राष्ट्रियरुपमा विज्ञापनको काम गर्दै आएको छ । आगमी दिनमा विज्ञापनको क्षेत्रमा भनौ वा बेरोजगारीलाई रोजगारीलाई निरुत्साहित गर्न कम्पनीले थप योजनासहित काम गर्न प्रबन्ध निर्देशक पवन अधिकारी बताउछन् ।