निर्वाचन आयोगले राजनीति दलका लागि १५ बद्धे निर्देशिन (पूर्णपाठ)

दियो पोस्ट  

काठमाडौं । निर्वाचन आयोगले राजनीति दलका लागि १५ बद्धे निर्देशिका तयार गरेको छ । उक्त निर्देशिकामा राजनीति दलको विषयमा केही परिवर्तित गर्न पाउने व्यवस्थाका साथ एक विज्ञप्ति मार्फत यो निर्देशिका जारी गरिएको हो ।

विज्ञप्तिमा भनिएको छ, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम निर्वाचन आयोगमा दर्ता कायम रहेका सबै राजनीतिक दलहरूलाई देहाएको निर्देशन दिने र सोको जानकारी सबै राजनीतिक दलहरूलाई गराउने गरी आयोगको आज बिहीबार निर्णय गरि सम्बन्धित सबैको जानकारी गराइ यो पत्र सार्वजनिक गरेको छ ।

TATA ADD

सिफारिस