नेत्रहीन क्रिकेट प्रतियोगिता २०२४ को सेमिफाइनलको पहिलो खेल कोहलपुरमा, बर्दिया १ रनले विजयी

दियो पोस्ट डेस्क  

काठमाडौं । नेत्रहीन क्रिकेट प्रतियोगिता २०२४ को सेमिफाइनलको पहिलो खेल कोहलपुरमा भएको छ ।

नेत्रहीन क्रिकेट संघ नेपाले कोहपुर बाकेंमा आयोजना गरेको नेत्रहिन क्रिकेट प्रतियोगिता २०२४, को सोमिफाइनलको पहिले खेल कर्णाली प्रदेश दृष्टिविहीन क्रिकेट संघ (सुर्खेत )विरुद्ध बर्दिया नेत्रहीन क्रिकेट संघ बिच भएको हो ।

कंर्णालीले टस जितेर फल्डिङ्ग् रोजेको थियो । कर्णालीले बर्दियाको लागि १५४ रनको लक्ष्य दिएको थियो । बर्दियाले जबफी व्याटिङ्ग गर्दै निर्धारित २० ओभर खल्दै १५५ रन बनाएको थियो । प्लेयर अफ दि म्याच बर्दियाका नरेश चौधरी भएका थिए । बर्दिया १ रनले विजयी भएको छ ।