बलिउडका सुपरस्टार सलमान खान र क्याट्रिना कैफको बिहे

Diyo post  

बलिउडका सुपरस्टार सलमान खान बिहेको प्रश्नलाई लिएर सधैँ चर्चामा आईरहेका छन् । ५० वर्ष कटिसकेका उनले किन विवाह गरेका छैनन् ? हरकोहीले सोध्ने प्रश्न हो यो । जब यो प्रश्नको सामना गर्नुपर्छ, सलमान विभिन्न बहाना बनाएर टारिदिन्छन् ।

पुन : उनको विवाहलाई लिएर चर्चा चलिरहेका छ। स्रोतकाअनुसार पूर्वप्रेमिका क्याट्रिना कैफसँग सलमान आफ्नो फिल्म ‘भारत’मा विवाह गर्न गइरहेको बताएको छ । बताइएअनुसार फिल्ममा सलमान र क्याट्रिनाको विवाहको एउटा सिन हुनेछ । । सो सिन केही दिनमै खिच्न लागिएको छ ।

सम्बन्धित खबर