दिप्तीको सुमधुर स्वरमा ‘साँझको बेला’ (भिडियोसहित)

दियो पोस्ट  

काठमाडौं, २ फागुन । नव गायिका दिप्ती चौधरीले गायिका तृष्णा गुरुङको ‘साँझको बेला’ गीत कभर गरेकी छिन् ।


पिएस कभर स्टुडियो नामक युटुभ च्यानल मार्फत उनको भिडियो सार्वजनिक भएको छ । दिप्तीको श्वर निकै सुमधुर सुनिएको छ । मोहन सुनारले सम्पादन गरेको उक्त भिडियो केशव विश्वकर्माले कैद गरेको हो ।


यस्तो छ भिडियो