काठमाडौं । राष्ट्रिय युवासंघ नेपालको आयोजनामा भइरहेको केपी ओली कपको फाइनल खेल भोली मछिन्द्र फुटबल कल्ब भर्सेस न्युरोड टिम बीच हुने छ ।
राष्ट्रिय युवा नेपालले सङ्घले आज दशरथ रङ्गशाला पत्रकार सम्मेलन गर्दै केपी ओली कपको फाइनल कप अनावरण भएको हो।
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Editor: Rita Budhathoki (9851322832) Editor in Chief: Sudip Bishwakarma