नेपाललाई छैटौँ सफलता, नेदरल्यान्ड्सको लगातार विकेट पतन

त्रिकोणात्मक टी–२० सिरिज

दियो पोस्ट  

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजमा नेदरल्यान्ड्ससँगको खेलमा नेपाललाई छैटौं सफलता मिलेको छ । नवौँ ओभरका अन्तिम दुई बलमा कुसल मल्लले विकेट लिएका छन् ।

यसअघि, आठौँ ओभरको पहिलो र पाँचौं बलमा प्रतिश जिसीले विकेट लिए ।

त्यसअघि, नेपालले पहिलो ओभरमै नेदरल्यान्ड्सको दुई विकेट लिएको थियो । करण केसीले पहिलो ओभरको चौथो र अन्तिम बलमा विकेट लिएका थिए ।

सिफारिस