भद्रकालीमा मिटरब्याज पीडितहरूकाे जुत्ता चप्पल फुकालेर विरोध प्रदर्शन (फोटोफिचर)

४१ औँ दिन

दियो पोस्ट डेस्क  

काठमाडौं । मिटर ब्याज पीडितहरूले जुत्ता चप्पल फुकालेर विरोध प्रदर्शन गरेका छन् ।

आज आइतबार मिटर ब्याजविरुद्ध न्याय मार्चमा रहेका पीडितहरुले ४१ औँ दिनमा भद्रकालीमा जुत्ताचप्पल फुकालेर खाली खुट्टा देखाएका विराध गरेका हुन् ।

उनीहरुले भृकुटीमण्डपबाट मार्च पास गर्दै भद्रकाली पुगेर जुत्ता चप्पल फुकालेर खुट्टा प्रदर्शन गरेका छन् ।